अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जङ-अनको स्वास्थ्यलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका बेला पत्रकार सम्मेलनमा किमले के गरिरहेका थिए भन्ने आफूलाई थाहा भएको बताएका छन्।
सञ्चारकर्मीसँग कुरा गर्दै उनले किमबारे विस्तृत विवरण दिन नसक्ने तर किम सकुशल...
कोरोनाभाइरस फैलाउन केवल चीनको भूमिका भएको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो प्रशासनले चीनबारे अनुसन्धान गरिरहेको बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस रोकथामका लागि चीनले चालेको कदमबारे आफ्नो प्रशासनले "अत्यन्त गम्भीर ढङ्गले चीनमाथि अनुसन्धान गरिरहेको" बताएका छन्।
गत शुक्रवारपछि...
विश्वभरि कोरोनाभाइरस सङ्क्रमितको संख्या ३० लाखभन्दा माथि पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ।
उसका अनुसार हालसम्म विश्वका १ सय ८५ देशमा कोरोनाभाइरस फैलिइसकेको छ।
विभिन्न माध्यमहरूबाट कोरोनाभाइरस सङ्क्रमितहरूको तथ्याङ्क सङ्कलन गरेर उक्त विश्वविद्यालयले विवरण सार्वजनिक गर्ने गर्छ।
उक्त विश्वविद्यालयले विश्व स्वास्थ्य सङ्गठन...
न्यूजील्यान्डले समुदायमा हुने स्थानीय सङ्क्रमण रोकेको बताउँदै कोरोनाभाइरसलाई निर्मूल पारेको बताएको छ।
केही दिनसम्म दैनिक नयाँ सङ्क्रमितको सङ्ख्या एक अङ्कमा मात्रै बढेपछि प्रधानमन्त्री जसिन्डा आर्डनले भाइरस अहिले निर्मूल भएको बताएकी छन्।
तर अधिकारीहरूले यो घोषणाबाट उत्साहित नहुन चेतावनी दिँदै यसको अर्थ...
बेलायती प्रधानमन्त्री बोरिस जोन्सन सोमबार काममा फर्किने भएका छन् । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको कारण एक महिनापछि उनी काममा फर्किन लागेका हुन् ।
भाइरस संक्रमणको कारण उनले एकसाता अस्पतालमा बिताएका थिए । जसमध्ये तीन रात उनी आईसीयूमा बसेका थिए...
भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट पछिल्लो २४ घण्टामा ४८ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार भारतमा अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या आठ सय ७२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा करिब एक...
उत्तर कोरियाका नेता किम जोङ–उनको ‘जीवित र स्वस्थ’ रहेको दक्षिण कोरियाले बताएको छ । मुटुको शल्यक्रियापछि नेता किमको स्वास्थ्य अवस्था गम्भीर रहेको दाबीसहितका खबर आएका बेला दक्षिण कोरियाको यस्तो टिप्पणी आएको हो ।
किमको स्वास्थ्य राम्रो रहेको र उनी जीवित...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा हुँदै आएको कोरोना भाइरस सम्बन्धी पत्रकार सम्मेलन बन्द गरेका छन्।
सल्लाहारहरुले दैनिक पत्रकार सम्मेलनले उनको चुनावी अभियानमा धक्का पुग्ने सम्भावना रहेको बताएपछि ट्रम्पले पत्रकार सम्मेलन रोकेको बताइएको छ ।
पत्रकार सम्मेलनमा उनी प्राय पत्रकारसँग विवाद...
कोरियाली सर्वोच्च नेता किम जगं उनको मृत्यु भएको भन्ने समाचारहरु हल्ला मात्रै रहेको चिनिया सञ्चार माध्यमले उल्लेख गरेकाछन् । अप्रील २३ का दिन नेता किम परिवारका तीन सदस्यका साथ उत्तर कोरियाको औषधी वितरण विभागको अनुगमनमा निस्केको विवरणहर सार्वजनिक गरेपछि...
कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण विश्वभर ज्यान गुमाउनेको संख्या दुई लाख नाघेको छ।
जोन हप्किन्स विश्व विद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अहिलेसम्म विश्वमा नोवेल कोरोना भाइरसको संक्रमणबाट कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या कम्तिमा दुई लाख दुई हजार ४५५...











