ब्राजिलका चर्चित न्याय मन्त्री सर्जियो मोरोले राजीनामा दिएका छन् । राष्ट्रपति जायर बोल्सोनारोले राजनीतिक हस्तक्षेप गरेको भन्दै चर्चित मन्त्री मोरोले राजीनामा दिएका हुन् ।
पूर्व न्यायाधीश समेत रहेका मोरोले ब्राजिलको सबैभन्दा ठूलो भ्रष्टाचार मुद्दाको सुनुवाई पनि गरेका थिए । राष्ट्रपति...
कतारमा विभिन्न कसूरमा जेल जीवन बिताइरहेका १७ जना नेपालीले आममाफी पाएका छन्।कतारका राजा अमिर मौसूफ शेख तमिम बिन हमाद अल थानीले विश्वमा फैलिरहेको महामारी कोरोना भाइरस (कोभिड-१९) संक्रमणको अवस्थालाई मध्यनजर गर्दै कैदीहरूलाई आममाफी दिने घोषणा गरेका हुन्।
कैदीहरूको स्वास्थ्य र...
एजेन्सी– भारतमा कोरोना भाइरसको संक्रमण तीब्र गतिमा फैलिएको छ। अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ।
बुधबार दिउँसोसम्म २० हजार १ सय ७८ जना कोरोना भाइरसबाट संक्रमित बनेको भारतमा ६ सय ४५ जनाले ज्यान गुमाएका छन्।
कोरोनाको जोखिम कम...
जर्मनीले बेलायत, फ्रान्स र अमेरिकासँगको गठबन्धन बनाएर चीनलाई कोरोनाभाइरसबाट भएको क्षतिका लागि एक खर्ब ३० अर्ब पाउन्डस्टर्लिङ बराबरको एक बिल भुक्तानी गर्न पठाएको छ ।
जर्मनीले चीनमाथि आक्रोश पोख्दै कोरोनाभाइरस महामारीको असरको जिम्मा चीनले लिनुपर्ने भन्दै यो बिल पठाएको एक...
उत्तर कोरियाली नेता किम जोङ उन स्वास्थ्यसम्बन्धी गम्भीर खतरामा परेका छन् । उनी शल्यक्रिया पछि गम्भीर अवस्थामा पुगेको उत्तर कोरियाको निगरानी गरिरहेको अमेरिकी गुप्तचरहरूको समूह सम्बद्ध स्रोतले यो जानकारी दिएको हो ।
ती अमेरिकी अधिकारीहरूको अनुसार अप्रिल १५मा आयोजना गरिने...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै आप्रवासीको प्रवेश अस्थायी रुपमा रोक्ने बताएका बताएका छन्।
कोरोना भाइरसविरुद्धको अभियानका लागि आप्रवासीको प्रवेश अल्पकालका लागि रोक्ने तयारी गरेको राष्ट्रपति ट्रम्पले ट्वीट गरेर जानकारी दिएका हुन् । तर उनले यसबारे सोमबारको ह्वाइट हाउस कोरोना भाइरस...
अमेरिकी कच्चा तेलको मूल्य इतिहासमा पहिलोपटक शून्यभन्दा पनि तल (ऋणात्मक) भएको छ ।
कच्चा तेलको माग घटेको र भण्डारण क्षमता कम भएकाले तेलको मूल्यमा भारी गिराट आएको बीबीसीले लेखेको छ ।
यो गिरावटको अर्थ हो, तेल उत्पादक देश अब खरिदकर्तालाई पैसा दिएर...
कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आइनसकेको र जोखिम उच्च रहेको विज्ञले बताए पनि अमेरिकाका केही राज्यमा लकडाउन खुकुलो पारी बजारहरु खोल्ने थालिएको छ । अमेरिकको दक्षिणका राज्यहरुमा डिपार्टमेन्ट स्टोर, खुला बजार तथा खुद्रा पलसहरु सोमबारदेखि खुल्न थालेका छन् ।
साउदी क्यारोलाइनाका...
अफगानिस्तानका राष्ट्रपतिको कार्यालयमा कार्यरत कम्तिमा ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
सुरुमा राष्ट्रपति कार्यालयका २० कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको बताइए पनि यो सख्या ४० पुगेको आइतबार उल्लेख गरेको छ । अफगानिस्तान सरकारले...
कोरोना भाइरसको संक्रमणका कारण टर्कीमा ८० जना डाक्टर र स्वास्थ्य कर्मीको मृत्यु भएपछि डाक्टरहरुले पर्सनल प्रोटेक्टिभ इक्युप्मेण्ट पिपिई लगायतका सामाग्रीहर नभए उपचारमा संलग्न हुन नसक्ने चेतावनी दिएका छन् ।
टर्कीमा पछिल्लो २४ घण्टामा मात्रै कोरोना संक्रमणका कारण ५९६...











