भारतको राजधानी दिल्ली लगायत मुख्य शहरमा किसानहरुको आन्दोलन बढ्दै गएका बेला सत्तारुढ भारतीय जनता पार्टीका महासचिव विजय वर्गीयले आन्दोलनमा ९० प्रतिशत गैर किसानहरुको संलग्नता रहेको आरोप लगाएका छन् । ८ डिसेम्वरको देशव्यापी आम हड्तामा उत्रिएका किसानहरुको आन्दोलनमा १० प्रतिशत...
कोरोना भाइरसबाट हुने ‘कोभिड–१९’ रोगले संसारभरिका झन्डै २२ लाख मान्छे बिरामी छन् भने करिब डेढ लाखको ज्यान गइसकेको छ। यही प्रजातिका अन्य भाइरसले विगतमा सार्स, मर्सजस्ता महामारी ल्याएको थियो।
मानव समुदायमा प्राणघातक रोग सल्काउने यस्तो भयानक भाइरस आजभन्दा ५६ वर्षअघि...
अमेरिकामा कोरोना भाइरसको महामारीविरुद्ध लड्नका लागि महत्वपूर्ण रणनीति बनाउने ह्वाइटहाउस कोरोना भाइरस टास्क फोर्सका तीन उच्च सदस्यहरु सेल्फ–आइसोलेशनमा गएका छन्।
संक्रमित व्यक्तिसँगको सम्पर्कमा आएकाले आफूहरुमा पनि कोरोना भाइरसको संक्रमण भएको हुन सक्ने आशंकामा उनीहरु दुई हप्ताका लागि सेल्फ–आइसोलेशनमा गएका हुन्...
भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख ४९ हजार ३९४ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ।
सोही अवधिमा थप एक हजार ७२ को कोरोना सङ्क्रमणका कारण मृत्यु भएपछि भारतमा कोरोना शुरु भएदेखि...
कोरोना भाइरसको विश्वव्यापी महामारीबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ४० हजार भन्दा बढी पुगेको छ ।
जोन हप्किन्स विश्वविद्यालयलका अनुसार अहिलेसम्म अमेरिकामा कम्तिमा ४० हजार ६६५ जनाको कोभिड–१९ बाट मृत्यु भएको छ । यस्तै संक्रमितको...
भारतमा अण्डमान द्वीप समूहको एक टापुमा बस्दै आएका दुर्लभ जनजाति का केही सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ।
एक स्वास्थ्य अधिकारीका अनुसार ग्रेट अण्डमान जनजातिका चार सदस्यमा कोरोना संक्रमण भएको बीबीसीले जनाएको छ।
बीबीसीका अनुसार संक्रमित जनजातिलाइ अस्पतालमा भर्ना गरिएको छ...
भारतमा एकै दिन ८ हजार भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार भारतमा ८ हजार ३९२ जनामा संक्रमण पुष्टि भएको हो, यो एकै दिन नयाँ संक्रमित हुने अहिलेसम्मकै सबैभन्दा ठूलो संख्या हो ।
योसँगै भारतमा संक्रमितको संख्या...
कोरोना भाइरसको संक्रमणबाट भारत नराम्रोसँग प्रभावित भएको छ। भारतमा हालसम्म ३३ लाख ९२ हजार २९५ जनामा संक्रमण भएकोमा ६२ हजारको ज्यान गएको छ।
कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या ६० लाख ४८ हजार...
कोरोना संक्रमण (कोभिड १९) का कारण मृत्यु हुनेको सङ्ख्यामा भारतले चीनलाई उछिनेको भारतीय स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ।
भारतमा कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ४,७०६ पुगेको छ।
कोरोनाभाइरस सङ्क्रमण सुरु भएको चीनमा अहिलेसम्म ४,६३८ को मृत्यु भएको सरकारी तथ्याङ्क रहेको...
एजेन्सी– भारतमा कोरोना भाइरसको संक्रमण तीब्र गतिमा फैलिएको छ। अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ।
बुधबार दिउँसोसम्म २० हजार १ सय ७८ जना कोरोना भाइरसबाट संक्रमित बनेको भारतमा ६ सय ४५ जनाले ज्यान गुमाएका छन्।
कोरोनाको जोखिम कम...












