रुसी सेनाले चेर्नोबिल आणविक ऊर्जा केन्द्र कब्जा गरेको युक्रेनी अधिकारीले बताएका छन्। राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोडोलियाकले बिहीबारको आक्रमण पूर्णतया अर्थहीन भएको भन्दै ‘युरोपमा आज सबैभन्दा गम्भीर खतरा’ भएको बताए।
१९८६ मा चेर्नोबिलमा भएको विस्फोटले मानव इतिहासको सबैभन्दा खराब आणविक प्रकोपको...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ।
७२ वर्षीय रोबर्टको स्थानीय समय अनुसार शनिबार बेलुका मृत्यु भएको राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको वक्तव्यमा उल्लेख छ।
टम्पले भनेका छन् ‘रोबर्ट मेरो भाइ मात्र थिएन, उ मेरो अनि मिल्ने साथी...
पाकिस्तानको तनाबग्रस्त क्षेत्र मानिएको बालोचिस्तान प्रान्तमा भएको सशस्त्र झडपमा सात पाकिस्तानी सैनिक र कम्तीमा १३ जना आतङ्ककारी मारिएका सेनाले बिहीबार जनाएको छ।
यद्यपि विद्राहीहरूले लडाईँ अझै जारी रहेको र झडपमा दर्जन बढी सैनिकको मृत्यु भएको दाबी गरेका छन्।
बालोच विद्रोहीहरूले गत...
पछिल्लो एउटा खुलासा अनुसार एचएसबीसी ब्याङ्कले घोटालाबारे थाहा पाए पनि ती कार्यमा सङ्लग्न रहेकाहरूलाई विश्वभर लाखौँ डलर पठाउन दिएको उल्लेख गरिएको छ।
ब्रिटेनको सबैभन्दा ठूलो ब्याङ्कले सन् २०१३ र २०१४ मा आफ्नो अमेरिकी व्यवसायमार्फत एचएसबीसीको हङ्कङस्थित खातामा रकम सारेको थियो।
एचएसबीसीको...
रूस र युक्रेनबीचको सङ्कटले संसारको ध्यान आकृष्ट गरेको छ । बितेका केही सातायता दुवै देशले सीमा क्षेत्रमा आ–आफ्ना सेना तैनाथ गरेका छन् । यस्ता गतिविधिले रूस र पश्चिमा देशहरूबीच निकट भविष्यमा लडाइँको त्रास बढाएको छ ।युक्रेनसँगको लडाइँले रूसलाई कुनै...
नाइजेरियाले रुसमा विकास गरिएको कोरोनाभाइरस विरुद्धको खोप स्पुत्नीक भी लगाउन अनुमति दिएको छ।
आफूहरूले उत्पादन गरेको खोप लगाउन नाइजेरियाले स्वीकृति दिएको जानकारी आफूहरूलाई प्राप्त भएको रुसको खोप उत्पादक निकायले उल्लेख गरेको छ।
खोपको विकास गरेको रुसी निकाय “रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ट”...
चीनले दक्षिण–पश्चिमी सहर छेङ्दुमा स्थापित अमेरिकी वाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएको छ।अमेरिकाले टेक्ससको ह्यूस्टनस्थित चीनको वाणिज्य दूतावास शुक्रवारसम्म बन्द गर्न निर्देशन दिएपछि चीनले प्रत्युत्तरमा यो निर्णय गरेको हो।
अमेरिका र चीनको सम्बन्ध पछिल्लो समय तनावपूर्ण बनेको छ।
चीनले के भन्यो...
कार्यकाल समाप्त भएर बुधबारदेखि बिदा हुँदै गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ राजनीति दल खोल्ने बारे आफ्ना सहयोगी तथा सल्लाहकारसँग परामर्श गरेको खुलेको छ।
द वाल स्ट्रिट जर्नलले स्रोतहरुको भनाई उद्धृत गर्दै गएको हप्ता ट्रम्पले सहयोगी तथा सल्लाहकारहरुसँग नयाँ राजनीतिक...
विश्वविख्यात ज्याज स्याक्सोफोनिस्ट ली कोनेट्जको कोरोना बाट निधन भएको छ। ९२ वर्षका लीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि न्यूयोर्कको अस्पताल भर्ना गरिएको थियो ।
लीको अस्पतालमै उपचारको क्रममा निधन भएको उनका छोराले पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।...
विश्वको सबैभन्दा ठूलो शरणार्थी शिविर अर्थात बंगलादेशमा रहेको रोहिंग्या शरणार्थी शिविरका दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बंगलादेशको कक्स बजारमा रहेको शिविरमा बस्दै आएका दुई रोहिंग्यामा संक्रमण पुष्टि भएसँगै त्यहाँ क्लस्टर बन्ने सक्ने चिन्ता थपिएको छ ।
कक्स बजारको...












