अन्तर्राष्ट्रिय

नाइजेरियामा सशस्त्र समूहले एक विद्यालयबाट ३ सय भन्दा धेरै विद्यार्थीलाई अपहरण गरेको घटनामा राष्ट्रपति मोहम्मद बुहारीले सरकार ब्ल्याकमेलमा नफस्ने चेतावनी दिएका छन्। स्कुले बालबालिकाको अपहरणलाई अमानवीय र सम्पूर्ण रुपमा अस्वीकार्य गर्ने बताउँदै राष्ट्रपति बुहारीले सरकार लुटेराहरुसँग नझुक्ने बताएका हुन्। उनले फिरौती...
प्रमुख सरकारी निकाय, मुख्य पूर्वाधारहरु तथा निजी क्षेत्रहरु यो हप्ता गम्भीर तथा बृहतस्तको साइबर आक्रमणको जोखिममा रहेको अमेरिकी अधिकारीले बताएका छन् । प्रमुख ह्याकिङ्ग अभियानले यो हप्ता सरकारी तथा निजी क्षेत्र आक्रमणकारीको निशानामा रहेको थाहा भएको अमेरिकी साइबरसेक्युरिटी एण्ड इफ्राइस्टक्चर...
अनिश्चितताको बीचमा निश्चितता खोज्न, एशियाको वार्षिक सम्मेलन २०२३ को लागि बोआओ फोरम यस हप्ताबाट सुरु भएको छ । हामीले जारी सम्मेलनबाट के आशा गर्न सक्छौं ? अनिश्चित विश्व चुनौतीहरूको बीचमा विकासका लागि ऐक्यबद्धता र सहयोग भन्ने नाराका साथ यस वर्षको...
उत्तर कोरियाले लामो–दूरीमा मारहान्न सक्ने क्रुज मिसाइल परीक्षण गरेको छ । सो मिसाइलले जापानको अधिकांश क्षेत्रलाई निशाना बनाउन सक्ने उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले सोमबार बताएको हो । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसिएनएका अनुसार गएको सप्ताअन्तमा मिसाइल परीक्षण भएको हो ।...
न्डोनेशियाको राजधानी जकार्ताबाट अनुमानित ६२ जना यात्रु बोकेर उडेको एक यात्रुवाहक विमान उडेलगत्तै बेपत्ता भएको छ। श्रीविजया एयर बोइङ ७३७ विमान देशको वेस्ट कालिमान्तन प्रान्तको पोन्टिआनक जाने क्रममा रहेको अधिकारीहरूले बताएका छन्। उडानहरूको विवरण राख्ने वेवसाइट फ्लाइटरडारडटकमका अनुसार एक मिनेटभन्दा...
पाकिस्तानको पश्चिमी प्रान्त बलुचिस्तानमा कोइला खानीमा काम गर्ने ११ जना मजदुरको हत्याको जिम्मा इस्लामिक स्टेट समूहले लिएको छ। ती मजदुरहरूलाई अपहरण गरेर कोइला खानी नजिकै शनिवार हत्या गरिएको थियो। मारिनेहरू शिया इस्लाम सम्प्रदायका सीमान्तकृत हजारा समुदायका मानिसहरू हुन्। शिया इस्लाम धर्म मान्ने...
अमेरिका र साउदी अरेबियाले दुई देशबिचको सहकार्य बलियो बनाउने प्रतिबद्धता दोहोर्‍याएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र साउदी अरेबियाका राजा सलमानबिच शुक्रबार भएको टेलिफोन वार्तामा रक्षा साझेदारी बलियो बनाउने पक्षमा छलफल भएको ह्वाइट हाउसले जनाएको छ । तेलको उत्पादनलाई लिएर...
गत शुक्रवार रुस युक्रेन युद्धमा एक बेलायती सैनिकको मृत्यु भएको चौबीस घण्टा बित्न नपाउँदै बेलायती प्रधानमन्त्री ऋषि सुनकले शनिबार युक्रेनलाई २ थान च्यालेन्जर ट्यांक उपलब्ध गराउने घोषणा गरेका छन् । यस अगाडि युक्रेनले पश्चिमा राष्ट्रहरुसँग ठूलो संख्यामा बख्तरबन्द ट्याङ्कहरू...
अमेरिकी सर्वोच्च अदालतको नयाँ न्यायाधीशका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पले एमी कोनी ब्यारेटलाई नियुक्त गर्ने प्रस्ताव गरेका छन्। सामाजिक रुढीवादीहरुकी प्रिय एमीलाई ट्रम्पले उदारवादी न्यायाधीश रुथ बेडर गिन्सबर्गको स्थानमा नियुक्त गर्न मनोनित गरेका हुन् । ह्वाइट हाउसको रोज गार्डेनमा मनोनयन घोषणा...
संयुक्त राष्ट्रसंघले म्यानमारलाई हतियार बिक्री नगर्न अपील गरेको छ। यो वर्ष सेनाले निर्वाचित सत्ता हत्याएर नागरिकमाथि हिंसात्मक दमन गरेपछि संयुक्त राष्ट्रसंघले यस्तो दुर्लभ अपील गरेको हाे। संयुक्त राष्ट्रसंघको महासभाले म्यानमारका सैनिक शासकको निन्दा गर्ने सम्बन्धी प्रस्ताव स्वीकार गरेको छ। गएको...
- Advertisement -

भरखरै प्राप्त