अनिश्चितताको बीचमा निश्चितता खोज्न, एशियाको वार्षिक सम्मेलन २०२३ को लागि बोआओ फोरम यस हप्ताबाट सुरु भएको छ ।
हामीले जारी सम्मेलनबाट के आशा गर्न सक्छौं ? अनिश्चित विश्व चुनौतीहरूको बीचमा विकासका लागि ऐक्यबद्धता र सहयोग भन्ने नाराका साथ यस वर्षको कार्यक्रमले विकास र समावेशीता, दक्षता र सुरक्षा, क्षेत्रीय र विश्वव्यापी गरी चारवटा प्रमुख विषयहरूलाई समेटेर सबैभन्दा अत्यावश्यक समस्याहरूको केन्द्रविन्दुमा पुग्ने बताएको छ । चाइना डेलीकी रिपोर्टर चेंग युले कार्यक्रम स्थलबाट रेकर्ड गरको भिडियो सामाग्री सहित ।
http://www.chinadaily.com.cn/a/202303/29/WS6423a2e0a31057c47ebb72fa.html











