अन्तर्राष्ट्रिय

तालिवानले अफगानिस्तानको दोस्रो ठूलो शहर कान्धार पनि कब्जा गरेको दाबी गरेको छ। तालिबान समूहले कान्धारको जेल कब्जा गरेर राजनीतिक कैदीबन्दीहरुलाई मुक्त गरेको एक भिडियो सार्वजनिक भएको छ। उक्त भिडियोमा ठूलो संख्यामा कैदीहरु मुक्त भएका देखिन्छन्। उनीहरुले तालिवानको पक्षमा नाराबाजी गरेको सुनिन्छ। यसरी...
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आफू गम्भीर बिरामी परेर अस्पताल भर्ना भएका बेला ‘आकश्मिक योजना’ हरु बनाइएको खुलाएका छन् । कोरोना भाइरसको संक्रमणका कारण गम्भीर बिरामी परेका जोन्सनले तीन दिन आइसियूमा बिताएका थिए । द सनलाई आइतबार दिएको अन्तर्वार्तामा उनले भनेका...
जापानी आक्रामकता विरुद्धको चिनियाँ जनताको प्रतिरोध युद्ध र विश्व फासिस्ट विरोधी युद्ध (१९३१–४५) को विजयको ८० औं वार्षिकोत्सव कार्यक्रमले सारा विश्वको ध्यान आफ्‌नो तर्फ केन्द्रित गरिरहेको छ ।धेरै देशहरूमा रहेका जापानी दूतावासहरूले युरोपेली र एसियाली नेताहरूलाई उक्त कार्यक्रम समारोहमा...
लोकप्रिय भिडियो साझा गर्ने एप टिकटकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले लगाएको प्रतिवन्धमा रोक लगाउन अमेरिकाका एक न्यायाधीशसमक्ष आग्रह गरेको छ । टिकटक र उसको माउ कम्पनी बाइट डान्सले वासिंटनको संघीय अदालतमा दायर गरेको उजुरीमा यो उल्लेख गरिएको छ...
बेलायतको इंग्ल्याण्ड, वेल्स र स्कटल्याण्डको अधिकांश क्षेत्रमा लकडाउन खुकुलो भएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले लकडाउन खुकुलो भए पनि कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सर्वसाधारणले सावधानीका उपायहरु भने अपनाइरहनु पर्ने बताएका छन् । नयाँ नियम अनुसार अब मानिसहरु सीमित नम्बर...
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण गरेको छ। अमेरिकी पर्सिभिअरन्स अन्तरिक्ष यान पृथ्वीबाट उडेको करिब सात महिना पछि मङ्गल ग्रहको सतहमा अवतरण गरेको हो। नेपाली समयानुसार शुक्रबार बिहान करिब २ः४० बजे पर्सिभिअरन्स रोभरले मंगल ग्रहको सतहमा अवतरण गरेको...
बेलायतकी महारानी एलिजावेथ द्वितियाको निधन भएको छ। महारानी एजिलावेथको स्कटल्याण्डस्थित बालमोरलमा बिहीबार ९६ वर्षकाे उमेरमा निधन भएको हो। बेलायतमा ७० वर्ष शासन चलाएकी एजिलावेथको स्वास्थ्य अवस्था जटिल भएपछि उनका सबै परिवार बिहीबार बालमोरलमा भेला भएको बकिङ्घम दरबारले जनाएको छ। सन् १९५२...
अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले ट्रम्प प्रशासनको गम्भीर आलोचना गरेका छन् । अमेरिकाका ४४ औँ राष्ट्रपति ओबामाले सार्वजनिक रुपमा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको आलोचना अति कम गर्ने गरेका छन् । तर उनले कोरोना भाइरसको महामारी नियन्त्रणको प्रयासमा वर्तमान प्रशासनले गम्भीर...
तालिबानले इस्लामिक कानूनमा पनि अफगानिस्तानमा महिलाहरुको अधिकार सुरक्षित रहने बताएको छ । इस्लामिक कानूनको फ्रेमवर्कमा रहेर अफगान महिलाहरुको सम्मान हुने तालिबानले जनाएको छ । गएको आइतबार अफगानिस्तानमा नियन्त्रण कायम गरेपछिको पहिलो पत्रकार सम्मेलनमा तालिबान प्रवक्ताले महिलाहरुलाई काम गर्न छुट दिइने...
बन्दाबन्दीकै बेला स्पेनको एक पार्टीमा सहभागी भएका बेल्जियमका राजकुमारले माफी मागेका छन् । उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राजकुमारले माफी माग्दै परिणाम भोग्नका लागि तयार रहेको बताएका छन् । बेल्जियमको राजदरबारका अनुसार २८ वर्षका राजकुमार योआखिमलाई कोरोना...
- Advertisement -

भरखरै प्राप्त