वर्तमान युक्रेन–रसिया सङ्कटको चर्चा युक्रेनमा सन् २०१४ मा अमेरिकाको प्रायोजनमा भएको निर्वाचित सरकारको विरुद्धको सत्ता विप्लवबाट थालनी गर्नु जरुरी छ । यो सङ्कटको उत्पत्ति जो बाइडेनले गरेका थिए । उनी त्यतिखेर ओबामा प्रशासनमा युक्रेनलाई माध्यम बनाएर रूसलाई अस्थिर बनाउने योजनाका लागि...
चीनले कोरोनाभाइरसबाट १ सय ८ जना नयाँ सङ्क्रमित पाइएको जनाएको छ जुन पाँच साताभन्दा लामो समयपछिको उच्च सङ्ख्या हो।
ती मध्ये धेरैजसो विदेशबाट फर्किएका चिनियाँ नागरिकहरू रहेको बताइएको छ।
आधाभन्दा बढी मानिसहरू रुससँग सीमा जोडिएको उत्तरी प्रान्त खेलुङजियाङका रहेका छन्।
भाइरस सुरुमा...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि एउटै कार्यकालमा दोस्रोपटक महाअभियोग प्रस्ताव दर्ता भएकाे छ।
डेमोक्र्याटिक सांसदहरुले तल्लो सदनमा सोमबार उनीमाथि गत साता क्यापिटल हिलमाथि भएको भयानक हमलाको आधारमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन्।
यो प्रस्तावमाथि बुधबार मतदानकाे तयारी भएकाे सीएनएनले लेखेको छ।
जनवरी २०...
अमेरिकाको कोभिड-१९ खोप सम्बन्धी दलका प्रमुख वैज्ञानिकले आउँदो वसन्त याममा जनजीवन सामान्य हुनका लागि अमेरिकीहरूले अझै सुरक्षित उपायहरू पालना गर्नुपर्ने बताएका छन् ।
मोन्सेफ स्लोईले देशको खाद्य तथा औषधि निकाय एफडीएले यो साता एउटा बैठक गरेर खोपका लागि बाटो खोल्ने...
ब्राजिल कोरोना भाइरस महामारीको नयाँ इपिसेन्टर बन्दै गएको छ।
कोरोना भाइरसलाई सामान्य रुपमा लिँदै आएका राष्ट्रपति जायर बोल्सोनारोले मलेरियाविरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्वीनलाई कोरोना भाइरसको उपाचारमा प्रयोग गर्न सुझाएका छन् ।
सोही दिन ब्राजिलमा कोरोना भाइरसको संक्रमण दैनिक अहिलेसम्मकै धेरै देखिएको हो।
हाइड्रोक्सिक्लोरोक्वीनले कोरोना...
संयुक्त राष्ट्रसंघले म्यानमारलाई हतियार बिक्री नगर्न अपील गरेको छ। यो वर्ष सेनाले निर्वाचित सत्ता हत्याएर नागरिकमाथि हिंसात्मक दमन गरेपछि संयुक्त राष्ट्रसंघले यस्तो दुर्लभ अपील गरेको हाे।
संयुक्त राष्ट्रसंघको महासभाले म्यानमारका सैनिक शासकको निन्दा गर्ने सम्बन्धी प्रस्ताव स्वीकार गरेको छ। गएको...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी सीमा विवादका कारण भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मुड ठीक नरहेको टिप्पणी गरेका छन् । उनले चीन र भारतबीच देखिएको सीमा विवाद समाधानका लागि मध्यस्थता गर्न अमेरिका तयार रहेको दोहोर्याएका छन् ।
उनले भनेका छन्, ‘दुवै...
अमेरिकाले कोरोनाभाइरस विरूद्धको लडाइँमा चाहिने आवश्यक चिकित्सा क्षेत्रका सामान लुट्ला भनी चिन्तामा पेरु रहेको देखिएको छ ।
पेरुले अहिलेसम्म कोभिड–१९को परीक्षण किट बोकेको विमानको उडान सेवाको बाटो खुलाएको छैन् । महामारी रोगप्रति प्रतिक्रिया जनाउने समितिको प्रमुखले अमेरिकाबाट आफ्नो मेडिकल सामान...
एजेन्सीः विगत तीन वर्षदेखि कोभिड १९ लाई नियन्त्रण गर्न लड्दा चीनको ध्यान सधैं जीवन रक्षा र मानिसहरूलाई स्वस्थ राख्नमा केन्द्रित छ । चिकित्साकर्मीहरूको दृढ संकल्प र सरकारको अटल संकल्पका कारण चीनले हालसम्म आफ्नो जनसंख्या र सामाजिक आर्थिक विकासमा कोभिड...
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको व्यक्तिगत ट्वीटर एकाउन्ट ह्याक भएको ट्वीटरले पुष्टि गरेको छ।
मोदीको एकाउन्टबाट राहत कोषमा क्रिप्टोकरेन्सी मार्फत सहयोग प्रदान गर्न आग्रह गरेर शृङ्खलाबद्ध ट्वीट भएको थियो ।
ट्वीटरले एकाउन्ट ह्याक भएको बारे जानकारी भएको र त्यसलाई सुरक्षित गर्नका लागि...










