कोरोना भाइरसबाट हुने ‘कोभिड–१९’ रोगले संसारभरिका झन्डै २२ लाख मान्छे बिरामी छन् भने करिब डेढ लाखको ज्यान गइसकेको छ। यही प्रजातिका अन्य भाइरसले विगतमा सार्स, मर्सजस्ता महामारी ल्याएको थियो।
मानव समुदायमा प्राणघातक रोग सल्काउने यस्तो भयानक भाइरस आजभन्दा ५६ वर्षअघि...
फ्लोरिडा प्रहरीले यौन व्यापार तथा ओसार पसारमा संलग्न भएको आभियोगमा पहिलो पटक ठूलो सफलता हाँसिल गरेको छ । २ वर्ष लगाएर गरेको अनुसन्धानपछि फ्लोरिडाको प्रहरी विभागले झण्डै २ सयको संख्यामा यौन व्यवसाय एवम् महिला ओसारपसार कार्यमा संलग्न भएको अभियोगमा...
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो देशले कुनै पनि प्रकारको उक्साहटको जवाफ नदिने बताएका छन् । आफूहरुलाई उक्साएर विदेशीहरुले देशको पूर्वी क्षेत्रमा युद्ध भड्काउन चाहेको भन्दै त्यसको कुनै जवाफ नदिने बताएका हुन् ।
पूर्वी युक्रेनमा विगत ८ वर्षदेखि बिद्रोही समूहले आफ्नो...
डोनाल्ड ट्रम्पलाई पराजित गरेर जो बाइडेन ४६ औँ राष्ट्रपति बन्ने निश्चित भएसँगै अमेरिकाका शहरहरुमा समर्थकले विजय उत्सव मनाएका छन् ।
डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले पेन्सिलभेनिया तथा नेभाडको नतिजा आफ्नो पक्षमा पारेसँगै राष्ट्रपतिमा निर्वाचित हुनका लागि चाहिने २७० इलेक्टोरल कलेज मतको...
विश्वका धनी देशहरुले बालबालिका तथा किशोरकिशोरीलाई कोरोना भाइरविरुद्धको खोप दिने योजना तत्कालका लागि पछि सोरेर गरिब देशहरुलाई सहयोग गर्नु पर्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बताएको छ ।
विश्वका गरिब देशहरुमा अति जोखिममा रहेका वर्गहरुले नै खोप नपाएको अवस्थामा महामारी...
बन्दाबन्दीकै बेला स्पेनको एक पार्टीमा सहभागी भएका बेल्जियमका राजकुमारले माफी मागेका छन् । उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राजकुमारले माफी माग्दै परिणाम भोग्नका लागि तयार रहेको बताएका छन् ।
बेल्जियमको राजदरबारका अनुसार २८ वर्षका राजकुमार योआखिमलाई कोरोना...
राकेश व्यास दिल्लीबाहिर जारी धर्नामा सहभागी हुन आएका किसान हुन्। ठूलो माछोले सानो माछोलाई खाने उदाहरण सुनाउँदै उनी अब ठूला व्यापारीले आफूहरूलाई सखाप पारिदिने बताउँछन्।
पन्जाब र हरियाणा राज्यका व्यासजस्ता दशौँ हजार किसान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारसँग तीनवटा...
मान्छेले ढुङ्गा पकाएको बारेमा हामीले कथामा सुन्दै आएका थियौँ तर केन्यामा भने वास्तविक जीवनमै यस्तो घटना घटेको छ ।
कोरोना भाइरस (कोभिड १९) सङ्कटका कारण केन्यामा गरिबीसँग जुधिरहेकी एक महिलाले बच्चाको मन भुलाउनका लागि ढुङ्गा पकाएको नाटक गर्नुपरेको छ ।
आठ...
एक डोज मात्रै लगाए पुग्ने कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सनको खोप सुरक्षित र प्रभावकारी देखिएको अमेरिकी नियामक निकायले जनाएको छ ।
अमेरिकी नियामक निकाय युएस फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) ले जोन्सन एण्ड जोन्सनको खोपलाई सर्वासाधारणको प्रयोगका लागि केही दिनमै...
क्युवाको क्रान्तिकारी सरकार ध्वस्त पार्ने अमेरिकी हत्कण्डाहरूले काम गरेनन् । सैन्य आक्रमण, होटलहरूमाथिको आक्रमण, हतियारबद्ध विमानहरू, सरकारी अधिकारीहरूमाथि हिंसात्मक हमलाहरू, जैविक हतियारहरू काम लागेनन् । आर्थिक नाकाबन्दीको पनि कुनै सीप चलेन । नाकाबन्दी चालु छ । अझ सूक्ष्म तरिका...












