सिन्हवाः चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को बैठकले सम्पत्ति बजारलाई स्थायित्व दिनुपर्नेमा जोड दिएको छ । बिहिवार बसेको बैठकले सम्पत्ति बजारमा विश्वास जगाएको छ, र यो नवीकरणको आशावादले आगामी दिनको अर्थतन्त्रमा वृद्धि हुने अपेक्षा गरिएको छ ।केन्द्रीय समितिको राजनीतिक ब्यूरोले...
के भारतले अर्को साता समाप्त हुने अत्यावश्यक बाहेकका सम्पूर्ण आवतजावतमा लगाइएको २१ दिने प्रतिबन्धलाई निरन्तरता दिन्छ? सबै पक्ष विचार गर्दा त्यसले निरन्तरता पाउने छ।
मार्च २४ मा भारतले २९ खर्ब डलरको आफ्नो अर्थतन्त्रलाई बन्दाबन्दीको अवस्थामा राखेको थियो।
त्यस दिनदेखि उसले सम्पूर्ण...
जर्मनीले बेलायत, फ्रान्स र अमेरिकासँगको गठबन्धन बनाएर चीनलाई कोरोनाभाइरसबाट भएको क्षतिका लागि एक खर्ब ३० अर्ब पाउन्डस्टर्लिङ बराबरको एक बिल भुक्तानी गर्न पठाएको छ ।
जर्मनीले चीनमाथि आक्रोश पोख्दै कोरोनाभाइरस महामारीको असरको जिम्मा चीनले लिनुपर्ने भन्दै यो बिल पठाएको एक...
कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ८० हजार नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अमेरिकामा हालसम्म कोभिभड–१९ बाट ८० हजार ३५२ जना भन्दा बढीको मृत्यु भएको छ...
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसका संक्रमितको उपचारमा मलेरियाविरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्वीनको परीक्षणमा पुनः रोक लगाएको छ ।
द लानसेट जर्नलमा केही समयअघि प्रकाशित अनुसान्धान प्रतिवेदनमा हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोगले कोभिड–१९ का बिरामीलाई सहयोग गुर्नको साटो मृत्युको जोखिम बढाउने र गम्भीर खालको...
एक पछि अर्को गरी हरेक पल अमेरिका र चीनबीच दशकौं पुरानो राजनीतिक , आर्थिक र सामाजिक सम्बन्ध धुजा धुजा भइरहेको देखिन्छ ।
दुबै पक्षका बलिया व्यक्तिहरूको दृष्टिकोणहरूले भिडन्तको आकार नयाँ युगमा गइरहेको दर्शाउँछ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियता निर्वाचनसम्बन्धी मत...
जर्मनीमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै सरकारले लागु गरेको प्रतिबन्धका विरुद्ध प्रदर्शन भएको छ।
बर्लिनमा भएको प्रदर्शनमा सहभागी मध्यै ३०० जनालाई प्रहरीले पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
बर्लिनमा भएको अधिकांश रुपले शान्तिपूर्ण प्रदर्शनमा ३८ हजार मानिस सहभागी भएको...
अमेरिका वरिष्ठ भाइरसविज्ञ डा. एन्थोनी फाउचीले ह्वाइट हाउसको आलोचना गरेका छन् । गएको सेप्टेम्बर (२६) अन्तिममा ह्वाइट हाउसमा भएको भिडभाडयुक्त कार्यक्रम कोरोना भाइरसको संक्रमणको केन्द्रका रुपमा देखिएपछि डा. फाउचीले आलोचना गरेका हुन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले गठन गरेको ह्वाइट हाउस...
भारतको दिल्लीमा मास्क नलगाउनेलाई दुई हजार जरिवाना गराइने भएको छ।
दिल्लीका मुख्यमन्त्री अरविन्द्र केजरीवालले मास्क नलगाई बाहिर हिँड्नेलाई दुई हजार रुपैयाँ जरिवाना गराइने बताएका हुन्।
मास्क लगाउन पटकपटक आग्रह गर्दा पनि धेरैले बेवास्ता गरेपछि जरिवाना शुल्क बढाउन लागिएको उनले बताए।
यसअघि...
भोकमरीले यमनमा यतिसम्म गाँजेको छ, कि ७ वर्षका वालकको तौल ७ किलो मात्रै छ । उनको शरिर कंकालमा परिणत भएको छ । फैयद समिम नाका ती वालक कुपोषण र प्यारालाइसिसबाट ग्रस्त रहेको समाचार संस्था रोयटर्सले जनाएको छ ।वालक समिमको...












