निर्वाचित राष्ट्रपति जो बाइडेनको शपथ ग्रहणको तयारीसँगै सम्भावित हिंसालाई मध्यनजर गरेर अमेरिकाभर सुरक्षा व्यवस्था कडा पारिएको छ ।
एविसी न्यूजका अनुसार बाइडेनको शपथ ग्रहणको तयारी अन्तिम चरणमा पुग्दै गएका बेला पराजित भएका राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले प्रदर्शन गर्न सक्ने भन्दै...
उत्तर कोरियाले दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । उत्तर कोरियाले सी अफ जापानमा दुई ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको जापान र अमेरिकाका अधिकारीले बताएका छन् ।
अमेरिकाको सत्तामा जो बाइडेन आएपछि उत्तर कोरियाले पहिलोपटक यस्तो परीक्षण गरेको हो ।
संयुक्त राष्ट्रसंघीय...
अफगानिस्तानका एक हजारभन्दा बढी सैनिकहरू तालिबान उग्रवादीहरूसँगको भिडन्तपछि भागेर छिमेकको ताजिकिस्तानतर्फ गएका अधिकारीहरूले बताएका छन्।
ताजिकिस्तानको सीमा सुरक्षा सैन्यले जारी गरेको एक विज्ञप्तिका अनुसार ती अफगान सैनिकहरू "आफ्नो ज्यान जोगाउन" भागेर सीमापार पुगेका हुन्।
अफगानिस्तानमा हिंसा चर्किएको छ र हालैका दिनमा...
अमेरिकी गुप्तचर निकायका अनुसन्धानकर्ताहरु कोरोना भाइरसको उत्पति कहाँबाट भएको र कसरी मानिसमा सरेको भन्नेबारे निष्कर्ष निकाल्न असफल भएका छन् ।
राष्ट्रपति जो बाइडेनको निर्देशनमा अमेरिकी गुप्तचर निकायले झण्डै तीन महिना लगाएर गरेको अध्ययन प्रतिवेदन सार्वजनिक भएको हो ।
प्रतिवेदनमा भाइरसको उद्गम...
चीन पश्चिमा राष्ट्रहरुको सैन्य गठबन्धन नेटोको विस्तारको विरोधमा उभिएको छ। युक्रेनलाई लिएर बढेको तनावका बीच चीनले रुसको साथ दिँदै आएको छ। पश्चिमा शक्तिको सामना गर्नका लागि रुस र चीन थप नजिकिएका हुन्।
गृष्मकालीन ओलम्पिकका लागि चीन पुगेका रुसी राष्ट्रपति भ्लादिमिर...
अमेरिकी तल्लो संसद्की सभामुख नान्सी पेलोसीको हालै भएको ताइवान भ्रमणलाई लिएर अमेरिका र चीनबीचमा तनाव भइरहेका बेला अमेरिकी र भारतीय सेनाले चीनको सीमा क्षेत्र नजिकै संयुक्त सैन्य अभ्यास गर्ने भएका छन्।
दुई देशका सेनाबीच आगामी अक्टोबर १८ देखि ३१...
अमेरिकी रक्षा विभागले टेनेसीको वायुसेना आधारमा एक इन्जिनियरले कसरी १ करोड मूल्यको रेडियो उपकरण चोरी गर्न र पेन्टागन सुविधाहरूको १७ नेटवर्कमा प्रवेश गर्न सफल भयो भनेर जाँच गरिरहेको समाचार फोब्र्सले प्रकाशन गरेको छ । संदिग्धले एफबीआईमा पनि सञ्चार पहुँच...
अमेरिकामा कोभिड-१९ बाट अतिप्रभावित न्यूयोर्क राज्यमा सङ्क्रमित व्यक्तिको सङ्ख्या अरू कुनै देशको कुल सङ्क्रमणको सङ्ख्याभन्दा बढी देखिएको छ।
ताजा तथ्याङ्कअनुसार न्यूयोर्क राज्यमा कोरोनाभाइरस सङक्रमणको सङ्ख्या बिहीवार १०,००० थपिएर १,५९,९३७ पुगेको छ। स्पेनमा १,५३,००० र इटलीमा १,४३,००० जना व्यक्तिमा सङ्क्रमण पुष्टि...
उत्तर कोरियाली नेता किम जोङ उन स्वास्थ्यसम्बन्धी गम्भीर खतरामा परेका छन् । उनी शल्यक्रिया पछि गम्भीर अवस्थामा पुगेको उत्तर कोरियाको निगरानी गरिरहेको अमेरिकी गुप्तचरहरूको समूह सम्बद्ध स्रोतले यो जानकारी दिएको हो ।
ती अमेरिकी अधिकारीहरूको अनुसार अप्रिल १५मा आयोजना गरिने...
भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहलाई अस्पताल भर्ना गरिएको छ ।
८७ वर्षीय सिंहलाई अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स नयाँ दिल्लीमा छाती दुखेर असहज अनुभव भएपछि आइतबार राति भर्ना गरियो ।
तत्काल उनको अवस्था सामान्य रहेको र आइसीयु बाहिर उपचार भइरहेको...












