अन्तर्राष्ट्रिय

अमेक्सिको सरकारले अमेरिकाका केही ठूलो बन्दुक उत्पादकविरुद्ध मुद्दा दायर गरेको छ। लारवाहीपूर्ण व्यापारिक आचरणको प्रयोग गरेर रक्तपातलाई बढावा दिएको आरोप मेक्सिकोले अमेरिकी बन्दुक उत्पादक कम्पनीहरुमाथि लगाएको छ । मेक्सिकोले दायर गरेको मुद्दामा १० अर्ब अमेरिकी डलर बराबरको क्षतिपूर्ति माग गरिएको...
तीन सय पचासभन्दा बढी झूटा सामाजिक सञ्जाल खाताहरूको एउटा ठूलो नेटवर्क चीनको बखान गर्न र चिनियाँ सरकारका विरोधीलाई बदनाम गर्न प्रयोग भइरहेको एउटा नयाँ अध्ययनले देखाएको छ। सेन्टर फर इन्फरमेसन रेजिलेन्स अर्थात् सीआईआर नामक संस्थाको उक्त प्रतिवेदनले ती नक्कली सामाजिक...
अमेरिकी र अफगानिस्तानी सेनाको तर्फबाट लगातार हवाई हमलापछि तालिबानका लडाकूले हेलमन्द प्रान्तको राजधानी लश्कर गाहमा हमला गरेको छ । तालिबानले एक टिभी स्टेशनमा पनि कब्जा जमाएको र हज्जारौं मानिस गाउँबाट भागेर भवनमा शरण लिइरहेको बताइन्छ । एक अस्पतालका डाक्टरले...
अमेरिकी विदेश मन्त्री एन्थोनी ब्लिंकेन भारत भ्रमणमा रहेका बेला तालिबान नेता मुल्ला बरादर चीनको भ्रमणमा छन् । ब्लिंकेनले अफगानिस्तानको सुरक्षा, क्षेत्रीय स्थिरता तथा विकासलाई लिएर भारतीय समकक्षीसँग वार्ता गरेका बेला तालिबान नेता मुल्ला बरादरले चिनियाँ विदेश मन्त्री वाङ्ग यीसँग भेटवार्ता...
तालिबानले आफ्नो चाहना अफगानिस्तानको सत्तामा एकाधिकार नरहेको तर वर्तमान सरकार नहटेसम्म शान्ति कायम भने नहुने बताएको छ। शान्ति स्थापनाका लागि नयाँ सरकार गठन हनु पर्ने र राष्ट्रपति अशरफ घानीले पद छोड्नु पर्ने तालिबानले माग गरेको हो। समाचार संस्था एसोसिएटेड प्रेस (एपी)...
पश्चिमी युरोपमा पछिल्लो केही दशक यताकै भीषण बाढीका कारण कम्तीमा १२० जनाको ज्यान गएको छ । अरु सय भन्दा धेरै बेपत्ता रहेका छन् । भारी वर्षाका कारण नदीहरुमा पानीको सतह बढि तटीय क्षेत्रहरुमा गम्भीर बाढी आएको हो । बाढीका कारण सबैभन्दा...
अत्यधिक वर्षाका कारण जर्मनी र बेल्जियमका नदीहरूको बहाव बढेसँगै कम्तीमा ७० जनाको मृत्यु भएको छ। धेरैको क्षति जर्मनीमा भएको छ। बेल्जियममा भने कम्तीमा ११ जनाको मृत्यु भएको छ भने हराइरहेका मानिसहरूको सङ्ख्या धेरै छ। जर्मनीको राइनल्यान्ड पलाटि-नट र नर्थ राइन वेस्ट-फेलिया...
नाइजेरियाले रुसमा विकास गरिएको कोरोनाभाइरस विरुद्धको खोप स्पुत्नीक भी लगाउन अनुमति दिएको छ। आफूहरूले उत्पादन गरेको खोप लगाउन नाइजेरियाले स्वीकृति दिएको जानकारी आफूहरूलाई प्राप्त भएको रुसको खोप उत्पादक निकायले उल्लेख गरेको छ। खोपको विकास गरेको रुसी निकाय “रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ट”...
पूर्व राष्ट्रपति ज्याकोब जुमालाई जेल चलान गरिएपछि दक्षिण अफ्रिकामा भएको हिंसात्मक प्रदर्शनमा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ । जुमा जेल चलान भएपछि दक्षिण अफ्रिकाका विभिन्न क्षेत्रमा हिंसात्मक प्रदर्शन भइरहेको विविसीले समाचार लेखेको छ । प्रदर्शनको क्रममा लुटपाट समेत भएको...
हाइटीले अमेरिका र संयुक्त राष्ट्रसंघसँग सैनिक सहायताका लागि अपील गरेको छ। राष्ट्रपति जोभिनल मोइसको हत्या भएपछि देशका प्रमुख पूर्वाधारहरुको रक्षाका लागि हाइटी सरकारले अमेरिका र संयुक्त राष्ट्रसंघसँग आफ्नो देशमा सैनिक पठाउन आग्रह गरेको हो । अमेरिकाले भने तत्कालका लागि सैनिक...
- Advertisement -

भरखरै प्राप्त