अन्तर्राष्ट्रिय

तालिबान बिद्रोहीले अफगानिस्तानको उत्तरी क्षेत्रमा सरकारको नियन्त्रणमा रहेको अन्तिम प्रमुख शहर मजार–ए–शरीफ पनि कब्जा गरेका छन् । मजार–ए–शरीफलाई परम्परागत रुपमा तालिबान विरोधी शहरका रुपमा लिने गरिन्छ । सो शहर पनि कब्जामा लिनु तालिबानका लागि ठूलो सफलता ठानिएको छ । अमेरिकी सैनिक...
हाइटीमा शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा जाँदा तीन सयभन्दा बढीको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार शनिबार ७.२ म्याग्नेच्युडको भूकम्प भएको हो। अहिलेसम्म भूकम्पमा परेर तीन सय चार जनाको मृत्यु भएको जनाइएको छ। त्यस्तै, एक हजार आठ सयभन्दा बढी...
 तालिवान विद्रोहीले आगामी ७२ घण्टाभित्रै अफगानिस्तानको राजधानी काबुललाई नियन्त्रणमा लिन सक्ने अनुमान अमेरिकी गुप्तचर निकायको एक ब्रिफिङले गरेको छ । गुप्तचर निकायको उक्त स्रोतलाई उध्दृत गर्दै सीएनएनले समाचारको पुष्टि गरेको छ । ‘तालिवानीले सम्भवतः एकसाताभित्रै अर्थात ७२ घण्टाभित्र तालिवानलाई एक्ल्याउन...
तालिवानले अफगानिस्तानको दोस्रो ठूलो शहर कान्धार पनि कब्जा गरेको दाबी गरेको छ। तालिबान समूहले कान्धारको जेल कब्जा गरेर राजनीतिक कैदीबन्दीहरुलाई मुक्त गरेको एक भिडियो सार्वजनिक भएको छ। उक्त भिडियोमा ठूलो संख्यामा कैदीहरु मुक्त भएका देखिन्छन्। उनीहरुले तालिवानको पक्षमा नाराबाजी गरेको सुनिन्छ। यसरी...
विभिन्न देशले आफ्ना नागरिकलाई अफगानिस्तानबाट फिर्ता बोलाइरहेका बेला नेपालले भने उक्त द्वन्द्वग्रस्त मुलुकमा रहेका नेपाली नागरिकलाई तत्काल फिर्ता बोलाउने अवस्था नआइसकेको बताएको छ। परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा रहेका नेपाली नागरिकहरूको अवस्था रोजगारदाता एजेन्सी र व्यक्तिगत सम्पर्कसूत्रको माध्यमबाट अध्ययन गरिरहेको बताएको छ।...
सम्पतिको मूल्यको परिवर्तनको संयुक्त प्रभावमा जुलाई महिनामा चीनको वैदेशिक मुद्रा सञ्चितिको परिधि बढेको यहाँको राष्ट्रिय वैदेशिक मुद्रा सञ्चिति व्यवस्थापन विभागले बताएको छ।  अगष्ट ७ तारिखमा दिएको तथ्याङ्क अनुसार चालू वर्षको जुलाई महिनाको अन्तसम्म चीनको वैदेशिक मुद्रा सञ्चितिमा संलग्न रकम ३२...
अमेरिकाले इरानका नयाँ राष्ट्रपतिलाई ऐतिहासिक परमाणु सम्झौतालाई पुनर्जीवन दिनका लागि वार्तामा फर्कन आह्वान गरेको छ। बिहीवार पद सम्हालेका इरानी राष्ट्रपति इब्राहिम रइसीले देशमाथि लागेका प्रतिबन्ध अन्त्यका लागि गरिने कूटनीतिक पहललाई समर्थन गर्ने सङ्केत गरेकै बखत अमेरिकाले यस्तो आह्वान गरेको हो। अमेरिकी...
दशकौँको द्वन्द्व र त्यसपछिका अवस्थालाई हेर्दा श्रीलङ्कामा हजारौँ मानिसहरू द्वन्द्वका कारण ‘बेपत्ता’ भएका एम्नेस्टी इन्टरनेसनलले बिहीबार सार्वजनिक तथ्याङ्कमा जनाइएको छ। श्रीलङ्काको महान्यायाधिवक्ताको कार्यालयले बुधबार ११ तमिल युवाहरूको सन् २००८ र २००९ मा भएको अपहरणमा पूर्व नौसैनिक कमान्डर वसन्ता करणागोडाविरुद्ध उनको...
'म सपनामा बारम्बार तालिबानले मेरो सहर नियन्त्रणमा लिएको देख्छु,' हबीब भन्छन्। हबीब अफगानिस्तानका पत्रकार हुन्। उनी पछिल्लो आठ वर्षयता जर्मनीको सेनाले लगानी गरेको सञ्चारमाध्यममा काम गरिरहेका छन्। अन्तराष्ट्रिय फौज फिर्ता हुन थालेपछि जुन महिनाको अन्त्यबाट उनको रोजगारी रद्द गरिएको थियो। तीन हप्ताअघि...
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कम्तीमा आउँदो सेप्टेम्बरको अन्त्यसम्म कोरोना भाइरसविरुद्धको खोपको ‘बुस्टर’ अर्थात थप मात्रा नलगाउन अपिल गरेको छ। डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले विकसित देशमा खोपको पूर्ण मात्रा लगाएकाहरुलाई थप सुरक्षाका लागि बुस्टर मात्रा लगाउने योजना तत्कालका...
- Advertisement -

भरखरै प्राप्त