सिन्धुली: नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष एवं जनपक्षीय पत्रकार कृष्णहरि घिमिरेलाई यस वर्षको विशाल–कुमार स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। सिन्धुलीको आर्थिक सामाजिक सांस्कृतिक तथा राजनैतिक परिवर्तनमा अग्रणी भूमिका निर्वाह गरेको भन्दै, नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष तथा मानव...
आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने दिन देशभर धुमधामसँग मनाइँदै छ। आजको दिन आफ्नो जन्म दिने बुबालाई विशेष सम्मान गर्ने प्रचलन छ। त्यस्तै, बुबा नहुनेले नजिकको तीर्थमा गएर श्राद्ध, तर्पण, दान गर्ने परम्परा छ।
शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरि...
नेकपा (माओवादी केन्द्र)ले गृहमन्त्री रामबहादुर थापा बादलसहित मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बादलसहित २३ नेतालाई केन्द्रीय सदस्य मनोनित गरेको भोलिपल्ट माओवादी केन्द्रले स्थायी कमिटीको बैठक राखेर मन्त्रीहरुलाई फिर्ता बोलाएको हो ।
सरकारमा...
राष्ट्रपति विद्यादेवी भण्डारीले विजय दशमीको अवसरमा टीका ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आमा मिथिला पाण्डेको हातबाट शुभसाइतको समयमै उहाँले विजयदशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गर्नुभएको हो ।
योपटक महामारीको जोखिमलाई मध्यनजर गर्दै राष्ट्रपति भण्डारीले सर्वसाधारणलाई...
भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का वरिष्ठ नेता तथा महासचिव सीताराम यचुरीको बिहीबार निधन भएको छ। लामो समयदेखि बिरामी ७२ वर्षीय नेता यचुरीको दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको पार्टीले औपचारिक जानकारी गराएको हो।
“हाम्रा प्रिय कमरेड, सीपीआई (एम)का महासचिवको आज एम्समा निधन भएको छ, लाल...
पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता वीरमणि ढकालकी श्रीमती लक्ष्मी ढकालको गत कात्तिक ६ गते काठमाडौंको ह्याम्स अस्पतालमा देहान्त भयो।
झापाको शनिश्चरेस्थित निवासमै श्वासप्रश्वासमा समस्या आएपछि विर्तामोडको विर्तासिटी अस्पतालमा ढकाललाई भर्ना गरिएको थियो। तर त्यहाँ तीन दिन राख्दा पनि समस्या नघटेपछि...
कोरोनाभाइरस सङ्क्रमणका कारण ब्रजिलको अमेजन क्षेत्र र अन्यत्र बसोबास गर्ने आदिवासी समुदाय नै अहिले सखाप हुनसक्ने अवस्थामा पुगेको स्वास्थ्यविद्हरूले बताएका छन्।
इन्फ्लून्जा भाइरसको सङ्क्रमण हुँदा देखिने जस्ता श्वासप्रश्वाससम्बन्धी समस्या ब्रजिलका आदिवासी समुदायको मृत्युको प्रमुख कारण रहँदै आएको छ।
ब्रजिलमा हजारौँ व्यक्तिलाई...
नेपाली कांग्रेस कमलामाई नगरसमितिले संस्थापक अध्यक्ष विशेश्वरप्रसाद कोइलाको १०९ औं जन्म जयन्ती बृक्षारोपण गरी मनाएको छ । नगरउपसभापति निता थापाले दिनुभएको जानकारी अनुसार पार्टीले रानिवासमा एक कार्यक्रमका बीच वृक्षारोपण गरिएको हो । सो कार्यक्रममा जिल्ला सभापति उपेन्द्रकुमार पोखरेल पूर्व...
नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ सिन्धुलीकी अध्यक्ष पार्वती सुनुवारले स्थानीय निर्वाचनमा सहयोग गरेको रकम संगठनलाई फिर्ता गरेकी छन् । अनेमसंघका सदस्यहरुले स्थानीय तहको निर्वाचनमा गरेको ६२ हजार रुपैयाँ आर्थिक सहयोग रकम आज संगठनमैं फिर्ता गरेकी हुन्।...
काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको हो । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको छ ।
शुक्रबार काठमाडौंको न्युनतम तापक्रम १० दशमलव २ डिग्री सेल्सियस थियो ।...