काठमाडौं: कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका १८ का वडाध्यक्ष रविन्द्र देवकोटाको ज्यान लिनेगरी गरिएको आक्रमणमा संलग्नहरुलाई कञ्चनपुर प्रहरीले संरक्षण गरेको सरोकारवालाहरुले बताउन थालेका छन् ।गएको असार २७ गते एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ कञ्चनपुरको १० औं अधिवेशनमा निर्वाचन मण्डलका...
सिन्धुली: देशैभरि आँखा पाक्ने रोगको महामारी फैलिएको छ । शुरुमा भारतीय सीमावर्ती क्षेत्रबाट तराईमा भित्रिएको यो रोगले यतिबेला पुरै देशलाई गाँजेको छ । कसैलाई आँखा बिझाउने, रातो हुने, आँशु आउने र पोल्ने जस्ता लक्षण देखिएको छ भने त्यो आँखा...
बाढी, पहिरोले घर बगाउँदा बेपत्ता भएका ६ जना मध्ये एक जनाको उद्धार गरिएको छ भने तीन जनाको शव फेला परेको छ । बेपत्ता दुई जनाको अवस्था अझै अज्ञात रहेको छ । साउन २३ गते बिहान परेको अविरल वर्षाको कारण...
भलुवाही: कमला नदीमा डुबेर बालकको मृत्यु भएको छ । दुधौली नगरपालिका–२ भलुवाहीका सुकदेव कुमरको ८ वर्षीया छोरा आयुष कुमरको कमला नदीमा डुबेर मृत्यु भएको हो ।घरका मानिस खेतमा काम गर्न भएको बेला ८ वर्षिय कुमरको कमला नदीमा डेबेर मृत्यु...
सिन्धुली: सिन्धुली जिल्ला हजारौं बामपंथी योद्धाहरुको उर्वर भूमि हो । जिल्लालाई कम्युनिष्टको उर्वर भूमि बनाउन आफ्नो जिउ ज्यान लगाउने एउटा योद्धा अहिले बीर अस्पतालमा उपचारका लागि कहर गरिरहेका छन् , तर उनको कहर अहिले कसैले पनि सुनिरहेको छैन ।पूर्वको...
म बिहान ७ः३० बजे तिर मेरी आमालाई जँचाउन सिन्धुली अस्पताल पुगेको थिएँ । आमालाई जचाँइ सक्न लागेपछि, एक जना ब्यक्तिले पिठ्युँमा बोकेर एक जना बिरामीलाई इमर्जेन्सी वार्डमा ल्याउनुभयो । उहाँलाई इमर्जेन्सी शैथ्यामा राख्दै गर्दा , बिमारीको अबस्था गम्भीर देखिन्थ्यो...
सिन्धुली: सिन्धुलीमा भएको दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । विपी राजमार्ग र मदन भण्डारी राजमार्गमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।वीपी राजमार्गअन्तरगत सुनकोशी गाउँपालिका ६ घुमाउने चैनपुरमा काठमाडौंबाट...
सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ६ मा रहेको सिन्धुलीकै नमुना विद्यालयका रुपमा लिइने सिद्धवावा माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । शुक्रवार विद्यालयमा एक भव्य कार्यक्रमका बीच गरिव, असहाय विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको हो । शिक्षा समन्वय इकाई...
सिन्धुलीः रकम अभावमा भाँचिएको गोडाको अपरेशन गर्न नसकेका १३ वर्षिय मंगलवहादुर मगरको रकम संकलन हुन थालेको छ । प्रदेशखबर दैनिकले गएको शनिवार अस्पतालमा ‘आक्रमणका दिन सिन्धुली अस्पतालबाट डिस्चार्ज गरिएका १३ वर्षिय बालक मंगलवहादुरको रकम अभावमा भएन गोडाको अपरेशन’ शिर्षकमा...
केही समय अगाडि सिन्धुली अस्पतालमा कार्यरत डाक्टरहरुले हस्त लिखित विज्ञप्ती जारीगर्दै गर्भवती महिलाको मृत्यु प्रश्चात अस्पतालमा भएको भौतिक क्षतिले कार्यरत स्वास्थ्यकर्मीहरुले असुरक्षित महसुस गरेका छन् ।असुरक्षित महसुस भई मानसपटलमा असर परेकोले तत्काल सेवामा हाजिर नहुने स्वास्थ्यकर्मीहरुले घोषण गरेका छन्...
- Advertisement -

भरखरै प्राप्त