नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४१ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४५ हजार २ सय ७७ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १ हजार ५ सय ६६ जना...
उपचार खर्च तिर्न नसकेर जनकपुरधामस्थित आर्या केयर अस्पतालमा बन्धक बनेकी धनुषाकी क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर कुचाई टोलकी ३० वर्षीया बेगम खातुन घर जानुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले अस्पतालमा लागेको सवै उपचार खर्च बेहोर्दै शुक्रवार नै...
डिभिजन वन कार्यालय सिन्धुलीका निमित्त कार्यालय प्रमुख अरुणकुमार तिवारी र रेन्जर पदमकुमार श्रेष्ठले एक स्थानीयसँग पक्राउ परेका व्यक्ति र काठ छुटाउन भन्दै ५ लाख रुपैयाँ माग गरेको विवरण बाहिर आएको छ ।पाँच दिन अगाडि कमलामाई नगरपालिका वडा नं. ७...
सिन्धुलीमा शुक्रबार बेलुका सम्म कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित हुनेको सङ्ख्या २५३ पुगेको छ । बिहीबार सम्म १६३ जना सङ्क्रमित रहेकोमा एकै दिन ९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
जिल्लामा सङ्कलन गरिएको स्वाब परीक्षणका आधारमा सङ्क्रमण दर...
सरकारले निजी प्रयोगशालाहरूलाई समेत कोरोना भाइरसको परीक्षण गर्न दिने निर्णय गरेको छ।
स्वीकृति लिएर संकलन भएका नमूनाहरू प्रकृया पुरा गरी निजी प्रयोगशालाहरूलाई समेत परीक्षण गर्न दिइने भएको हो।
आइतबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले निजी प्रयोगशालामा परीक्षण गर्दा लाग्ने खर्च स्वास्थ्य...
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत ५१ जना स्वास्थ्यकर्मीसहित ६३ जना क्वारेन्टिनमा बसेका छन्।
प्रतिष्ठानमा कार्यरत पाँच जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएपछि प्रत्यक्ष सम्पर्कमा आएका स्वास्थ्यकर्मी र कर्मचारी क्वारेन्टिनमा बसेका हुन्। कोरोना संक्रमण देखिएका स्वास्थ्यकर्मीलाई आइसोलेशनमा राखिएको छ। कोरोना संक्रमितको स्वास्थ्य...
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको १० दिनपछि बुधबार नेकपाका दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालसँग टेलिफोनमा कुराकानी गरेका छन्।
यद्यपि उनीहरुबीचको कुराकानी राजनीतिक विषयमा होइन, पारिवारिक विषयमा भएको हो। ओलीले अध्यक्ष दाहाललाई फोन गर्दै उनकी श्रीमती सीता दाहालको स्वास्थ्य अवस्थाबारे...
अमेरिकाले नेपाललाई १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप उपलब्ध गराउने भएको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रवक्तालाई उध्दृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएअनुसार सो परिमाणको खोप शनिबार नेपाल आइपुग्नेछ । यसअघि अमेरिकाले नेपालसहित विभिन्न एसियाली मुलुकलाई...
वीरगञ्जको गण्डकमा रहेको वयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी वीरगञ्ज महनगरपालिका वडा नम्बर १६ नगवाकी ५० वर्षीय महिलामा कोरोना सङ्क्रमण रहेको पुष्टि भएको छ ।
नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा। मदन उपाध्यायले ती महिलाको स्वाब परीक्षण गर्दा पीसीआर रिपोर्ट पोजिटिभ...
नेपाल प्रहरीको हेडक्वार्टरमा कार्यरत थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल प्रहरीका प्रवक्ता निरजबहादुर शाहीले २३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
हेडक्वार्टरमा कार्यरत चार जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुको सम्पर्कमा आएकाहरुको...












