कलामाई नगरपालिका वडा नं. ५ सिलामे स्थित १८ वर्षीया निर्मला स्याङ्वो आफ्नो ७ महिनाको छोरालाई हन्हन्ती ज्वरो आएपछि आत्तिएर छिमेकीलाई बोलाइन् । छिमेकीले उनलाई सहयोग गर्नुको साटो अव ‘तेरो छोरालाई अस्पतालले हेर्दैन’ भनेपछि उनी आफ्नो छोरालाई कोरोनाले भेट्यो कि...
नेपालमा एकै दिन २ लाख लाख ८१ हजार नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले शनिवार राती सामाजिक सञ्जालमा लेख्दै यस्तो जानकारी दिनुभएको हो । श्रेष्ठले सार्वजनिक गरेको विवरण अनुसार शनिबार २ लाख ८० हजार ९...
बन्दाबन्दी र निषेधाज्ञाका कारण रक्तदान कार्यक्रम हुन नसकेकाले रगत अभाव भएको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ । केन्द्रीय रक्तसञ्चार सेवालगायत धेरैजसो रक्तसञ्चार केन्द्रहरुमा न्यून मात्रामा रगत मौज्दात रहेको भन्दै रेडक्रसले रक्तदानका लागि अनुरोधसमेत गरेको छ । केन्द्रीय रक्तसञ्चार सेवाकाअनुसार शनिवारको लागि...
नेपालमा कोरोना भाइरसका एक हजार ३९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा गरिएको आरटी पीसीआर परीक्षणबाट उक्त सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै...
बुधबार  एकैदिन तीनजना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनामा पोजेटिभ आएको हो । तीनै जना यसअघि भारतको दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका थिए ।उनीहरुको...
नेपालमा पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५१ जनाले ज्यान गुमाएका छन्। शुक्रबार ७५ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य...
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नेपालमा कुल जनसंख्याको दुई प्रतिशतलाई कोरोना संक्रमण हुन सक्ने बताएका छन् । ‘कोभिड–१९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरुको भूमिका’ सम्बन्धमा शनिबार काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री ढकालले यस्तो बताएका हुन्। उनले सुरुमा कुल...
सिन्धुली अस्पताल, स्थानीय प्रशासन एवम् सुरक्षा निकायसम्बद्ध २३ जनासहित थप ४७ जनाको स्वाव संकलनगरी परिक्षणका लागि हेटौडा पठाइएको हो । सिन्धुली अस्पतालमा गरिएको आरडिटी परिक्षणका क्रममा कोरोना पोजेटिभको एण्टीबडी देखिएपछि थप परिक्षणका लागि हेटौडा पठाइएको छ । सो क्रममा एक...
प्रधामन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले केही दिनमै चीनबाट खोप आउने जानकारी दिएका छन्। बालुटारमा शुक्रबार भएको आफू पक्षीय केन्द्रीय कमिटी बैठकमा उनले केही दिनमै चीनबाट खोप आउन लागेको जानकारी गराएका हुन्। तर त्यसको विस्तृत जानकारी उनले दिएनन्। स्वास्थ्य...
कपिलाकोट/औषधी व्यवस्था विभागबाट आएको अनुगमन टोलीले मंगलवार मध्यान्ह मरिण क्षेत्रमा बिना दर्ता सञ्चालन रहेका औषधी पसलहरुमा छापामारी गरेको छ ।एक्कासी आएको अनुगमन टोलीले कपिलाकोटमा रहेको एक औषधी पसल सिल गरेपछि अन्यत्रका औषधी पसलहरु बन्द गरेर सञ्चालकहरु हिंडेका थिए ।...
- Advertisement -

भरखरै प्राप्त