कारोना संक्रमणका कारण सिन्धुलीको दुधौली नगरपालिकामा संक्रमितहरुको संख्या १ सय १९ जना पुगेपछि जनजीवन कष्टकर बन्दै भएको छ । दुधौली नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार कोरोना संक्रमितहरुको स्वास्थ्य जाँच र उपचार क्रमशः चुनौतीपूर्ण बन्दै जानथालेको छ ।घरमै बसेका एक शिक्षकको...
तत्कालिन नेकपा एमालेलाई साविक बिद्रोही समूह नेकपा माओवादीले न भाले न पोथी भन्दै आलोचना गर्ने गर्दैआएको थियो । त्यसैबेला पार्टी अध्यक्ष माधवकुमार नेपाल थिए । माओवादीहरुको यो आरोप एमाले कम्युनिष्टनैं होइन भन्ने प्रसंगमा आएको थियो । आरोप प्रत्यारोपका बीचबाट...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड–१९ को तेस्रो लहर आउन सम्भावना रहेकोले सबै मिलेर त्यसको सामना गर्नुपर्ने बताएको छ ।
बुधबार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयले कोभिड–१९ को तेस्रो लहर आउन सक्ने भन्दै मन्त्रालयले जोखिम कम गर्न नागरिकको तर्फबाट जनस्वास्थ्यका...
अचानक बेहोस भएका नेकपा(क्रान्तिकारी माओबादी))का पोलिट ब्यूरो सदस्य तथा देजमोका अध्यक्ष सीपी गजुरेललाई आज बिहान सिभिल अस्पतालमा लगेर उपचार गरिए पछि होश खुलेको र स्वास्थ्यमा क्रमिक सुधार हुन थालेको परिबार सुत्रबाट थाहा हुन आएको छ ।
कमरेड गजुरेलका आफन्त, पार्टी...
नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ५९२४ संक्रमित निको भएका छन्। त्यस्तै ६ संक्रमितले ज्यान गुमाएका छन्।
मन्त्रालयका अनुसार १४ हजार ५ सय ६२ जनाको...
नेपाल खानेपानी संस्थानको पदपूर्ति समितिबाट हटाइएकी निरु दर्लामीले खानेपानीमन्त्री उमाकान्त चौधरीमाथि गम्भीर आरोप लगाएकी छन् । संस्थानमा मन्त्रीका मान्छे भर्ती गर्न लाखौं रुपैयाँको चलखेल गरिएको तथा आफूलाई अपमानपूर्वक हटाइएको उनको भनाइ छ ।
आज एक विज्ञप्ति जारी गर्दै दर्लामीले...
सिन्धुली: कमलामाई नगरपालिका वडा नम्बर ११ निवासी क्यान्सर पिडित कुमार मिर्चिङलाई २ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ ।कमलामाई नगरपालिका वडा नम्बर ११ घर भई हाल अमेरिका निवासी तोयानाथ सापकोटाको परिवार तथा अमेरिकामा बसोबास गर्ने सहयोगी मनका नेपालीरूले पठाउनु...
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले चिकित्सक र स्वास्थ्यकर्मीका लागि आवश्यक सामाग्रीको अभाव हुन नदिने प्रतिवद्धता दोहोर्याएका छन् ।
बुधबार मन्त्रालयमा सुदुरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तीन जना सांसदको संयुक्त मागपत्र बुझ्दै मन्त्री ढकालले कोरोना भाइरसको उपचारका लागि चिकित्सक र...
सरकारले मंगलबारसम्म ५४ हजार ८ सय २६ जनाको कोरोना भाइरस परीक्षण गरेको छ। १० हजार ८ सय ७ को पिसीआर प्रविधिबाट परीक्षण गरिएको हो भने ४४ हजार १९ जनाको आरडिटी गरिएको छ। जम्मा १ हजार १ सय ९३ जनाको...
विश्भर कोरोना भाइरस कोभिड–१९को भ्याक्सिन बनाउन सक्रिय समूह मध्ये चिनियाँ टोली अग्रस्थानमा रहेको देखिएको छ । चीनको टोलीले विकास गर्न लागेको यो भ्याक्सिन यो वर्षको अन्त्यसम्म सक्दो छिट्टो बजारमा आउन सक्ने देखिएको छ ।
चीनको सम्पत्ति सुपरिवेक्षण तथा प्रशासन आयोगको...












