नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८१ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४९ हजार २ सय १९ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरका १, ओखलढुङ्गाका ३, खोटाङका २, झापाका ६, ताप्लेजुङका...
आइतबारदेखि कोरोना संक्रमितको उपचार खर्च स्वयं बिरामीले ब्यहोर्नुपर्ने व्यवस्था लागू भएको सरकारले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सबै सरकारी तथा निजी अस्पतालमा उपचार गराउने संक्रमितको हकमा यो व्यवस्था लागू हुने जानकारी दिए। तर कोरोना संक्रमणविरुद्धको लडाइँमा...
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ४१ हजार ९ सय ९५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा...
जिल्ला कोभिड व्यवस्थापन समिति सिन्धुलीको आज बसेको बैठकले तत्कालै जिल्लामा बन्दाबन्दी (लकडाउन) नगर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी शुरेश न्यौपानेको अध्यक्षतामा बसेको बैठकले अहिलेको अबस्थामा लकडाउन नगरेपनि जिल्ला प्रवेशमा कडाई गर्ने निर्याण गरेको थाहा लागेको छ ।सिन्धुली...
सिन्धुली अस्पतालबाट मंगलवार सबै भन्दा बढी ४० जना कोरोना संक्रमित रोग निको भएर घर फर्केकाछन् । उनीहरुलाई आज कोभिड उपचार युनिटबाट घर पठाइएको सिन्धुली अस्पतालले जानकारी दिएको छ । यो सँगै दोस्रो लहरमा संक्रमित भएर निको हुनेको संख्या ८५...
पछिल्लो २४ घण्टामा देशभर ४३४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५७६८ जना संक्रमणमुक्र भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै, गत २४ घण्टामा कोरोना संक्रमणका कारण ८१ जनाको मृत्यु भएको छ। यस्तै कुल संक्रमितमध्ये काठमाडौंमा ६७९, भक्तपुरमा ८५...
गएको साउन ६ गते देशैभर विपी स्मृति दिवश मनाइयो । जननायक विपीको ३९ औं स्मृति दिवश मनाइरहँदा त्यही विपीको नाममा सिन्धुलीको दुम्जामा गुलेणस्तरहिन सडक निर्माण भएर धुजा धुजा भएको विवरण बाहिर आइरहेको छ । विपिले निर्माण गर्नुभएको नेपाली कांग्रेस...
अचानक बेहोस भएका नेकपा(क्रान्तिकारी माओबादी))का पोलिट ब्यूरो सदस्य तथा देजमोका अध्यक्ष सीपी गजुरेललाई आज बिहान सिभिल अस्पतालमा लगेर उपचार गरिए पछि होश खुलेको र स्वास्थ्यमा क्रमिक सुधार हुन थालेको परिबार सुत्रबाट थाहा हुन आएको छ ।  कमरेड गजुरेलका आफन्त, पार्टी...
नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ५९२४ संक्रमित निको भएका छन्। त्यस्तै ६ संक्रमितले ज्यान गुमाएका छन्। मन्त्रालयका अनुसार १४ हजार ५ सय ६२ जनाको...
नेपाल खानेपानी संस्थानको पदपूर्ति समितिबाट हटाइएकी निरु दर्लामीले खानेपानीमन्त्री उमाकान्त चौधरीमाथि गम्भीर आरोप लगाएकी छन् । संस्थानमा मन्त्रीका मान्छे भर्ती गर्न लाखौं रुपैयाँको चलखेल गरिएको तथा आफूलाई अपमानपूर्वक हटाइएको उनको भनाइ छ । आज एक विज्ञप्ति जारी गर्दै दर्लामीले...
- Advertisement -

भरखरै प्राप्त