थप ६८२५ जनामा कोरोना संक्रमण पुष्टि प्रदेशखबर संवाददाता - २० जेष्ठ २०७८, बिहीबार १४:३० ४ घण्टामा कोरोना संक्रमणका कारण ७५ जनाको मृत्यु भएको छ। यस्तै देशभर कुल २१ हजार ७७३ जनामा कोरोना परिक्षण गरिएकोमध्ये ६८२५ जनामा संक्रमण पुष्टि भएको छ भने ५९०४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।