सिन्धुली अस्पतालले थप छ सेवा प्रदान गर्ने भएको छ । अस्पताल स्थापनाको ४५औँ वार्षिकोत्सवका अवसरमा शनिबार साँझ पत्रकार सम्मेलन सो जानकारी दिइएको हो । अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोख्रेलले विपन्न नागरिकलाई आकस्मिक उपचार कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । विपन्न...
सर्लाहीको बरहथवा घटनाका पीडित परिवार र स्थानीय प्रशासनबीच सहमति जुटेको छ । आइतबार साँझ भएको छलफलपछि पीडित र जिल्ला प्रशासनबीच ११ बुँदे सम्झौता भएको हो ।  बरहथवास्थित स्वास्थ्य केन्द्रको सुधारको माग गर्दै भएको प्रर्दशनमा शुक्रबार ३० वर्षीय जयशंकर साहको मृत्यु...
भारतमा बस्दै आएका सुदूरपश्चिमका १० जना नेपालीमा कोरोना भाइसरको संक्रमण देखिएको छ। भारतमा कोरोनाको संक्रमण बढ्दै गएका बेला त्यहाँ रहेका सुदूरपश्चिमबासीमा पनि संक्रमण देखिएको हो। हालसम्म भारतका दुई राज्यमा रहेका १० जना सुदूरपश्चिमबासीमा कोरोनाको संक्रमण देखिएको पुष्टि भएको छ। कामको सिलसिलामा...
वैदेशिक रोजगारीका लागि कुवेत पुगेका नेपालीमा कोरोना भाइरस संक्रमण देखिने क्रम बढिरहेको छ । पछिल्लो तथ्यांक अनुसार रोजगारीका लागि कुवेत पुगेका ५१ जना नेपाली संक्रमित भएका छन् । कुवेती स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार एकैदिन ६ जना नेपालीमा कोरोना संक्रमण देखिएको...
अर्घाखाँचीको मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बसेर उपचारको लागि बुटवल गएर फर्कँदै गर्दा बाटोमै मृत्यु भएका व्यक्तिमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ। मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बसेर उपचारको लागि बुटवलबाट फर्कँदै गर्दा बाटोमै मृत्यु भएपनि स्वाब परिक्षणका लागि भैरहवा पठाइएको थियो।...
सिन्धुलीमा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सिन्धुली अस्पतालले आज पैदल यात्रीहरुलाई निःशुल्क मास्क बितरण गरेको छ ।कोरोना संक्रमणका बिरुद्ध जनचेतना जगाउने उदेश्यले र्‍याली सहित सिन्धुलीमाढी बजार मधुटार, तरकारी बजार, बसपार्क लगायतका क्षेत्रमा निःशुल्क मास्क बितरण गरेको अस्पताल विकास समितिका...
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २० जनामा कोरोना भाइरसको  संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६१ हजार ५९३ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरका २, ओखलढुङ्गाका १, झापाका ६, भोजपुरका २, मोरङका ११८, सुनसरीका...
सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क हुने भएको छ । सरकारले आफ्नो अघिल्लो निर्णय सच्याउँदै सरकारी अस्पतालमा कोरोना परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । यसअघि सरकारले निश्चित वर्गको मात्र परीक्षण तथा उपचार गर्ने र अरुले आफ्नै...
एक डोज मात्रै लगाए पुग्ने कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सनको खोप सुरक्षित र प्रभावकारी देखिएको अमेरिकी नियामक निकायले जनाएको छ । अमेरिकी नियामक निकाय युएस फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) ले जोन्सन एण्ड जोन्सनको खोपलाई सर्वासाधारणको प्रयोगका लागि केही दिनमै...
सिन्धुलीमा ३०६ जना कोरोना सङ्क्रमित भएकोमा ८ जना कोरोनामुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ । सिन्धुलीमा सक्रिय सङ्क्रमितको सङ्ख्या २९६ रहेको छ । शनिवार कमलामाई नगरपालिकामा २६, दुधौली नगरपालिकामा १, घ्याङलेख गाउँपालिकामा १, हरिहरपुरगढी गाउँपालिकामा ५, गोलन्जोर...
- Advertisement -

भरखरै प्राप्त