खाङसाङ/फिक्कल गाउँपालिकामा रहेका ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताहरूलाई आज एक कार्यक्रमका बीच पशु उपचार तथा जाँच सामग्रीहरू वितरण गरिएको छ ।फिक्कल गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सामूहिक सरोकार समाज सिन्धुलीले कृषि तथा पशुपालन उद्यमशीलता विकास हरुकार्यक्रम...
भक्तपुर/भक्तपुर अस्पतालको प्रमुख (मेडिकल सुपरिटेन्डेन्ट) मा डाक्टर सुमित्रा गौतम पुन: नियुक्त भएकी छन् । चर्को जनदबाबपछि अस्पताल प्रशासनले उनलाई फेरी नियुक्त गरेको हो ।
आज अस्पताल बिकास समितिका अध्यक्ष मिलन सुवालले औपचारिक रुपमा गौतमलाई मेसुमा नियुक्त गरेको बिबरण बाहिर...
नेपाल खानेपानी संस्थानको पदपूर्ति समितिबाट हटाइएकी निरु दर्लामीले खानेपानीमन्त्री उमाकान्त चौधरीमाथि गम्भीर आरोप लगाएकी छन् । संस्थानमा मन्त्रीका मान्छे भर्ती गर्न लाखौं रुपैयाँको चलखेल गरिएको तथा आफूलाई अपमानपूर्वक हटाइएको उनको भनाइ छ ।
आज एक विज्ञप्ति जारी गर्दै दर्लामीले...
बेलायतकी महारानी एलिजावेथ द्वितियाको निधन भएको छ। महारानी एजिलावेथको स्कटल्याण्डस्थित बालमोरलमा बिहीबार ९६ वर्षकाे उमेरमा निधन भएको हो।
बेलायतमा ७० वर्ष शासन चलाएकी एजिलावेथको स्वास्थ्य अवस्था जटिल भएपछि उनका सबै परिवार बिहीबार बालमोरलमा भेला भएको बकिङ्घम दरबारले जनाएको छ।
सन् १९५२...
सिन्धुली/रिलिफ नेपालले जन्मजात नै अपाङ्गता भएका बालक पलब योञ्जनलाई आर्थिक सहयोग प्रदान गरेको छ । हरिहरपुरगढी गाउँपालिका ५ घर भएका पलबलाई मङ्गलवार आर्थिक सहयोग प्रदान गरेको हो ।
रिलिफ नेपालका अध्यक्ष दुर्गाराज पौडेलले बालककी आमा जानुका थापालाई बालकको पालन पोषणमा...
एकीकृत अखिल नेपाल शिक्षक संगठन कमलामाई नगरपालिका समितिकाे अध्यक्षमा थापा चयनसिन्धुली, ४ भदौ । नेकपा माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन कमलामाई नगरपालिका समितिकाे अध्यक्षमा हरि बहादुर थापा चयन हुनुभएकाे छ ।
शनिवार भएकाे संगठनकाे पालिका सम्मेलनले...
फिक्कल गाउँपालिकाले वि.सं. २०८० सम्ममा जन्म दर्ता शत प्रतिशत बनाउने भएको छ । बालमैत्री स्थानीय शासन कार्यान्वयनका निमित्त जन्म दर्तालाई शत प्रतिशत बनाउने लक्ष्य लिएको हो । गाउँपालिका उपाध्यक्ष राजु बरालले बुधबार एक विज्ञप्ती जारी गर्दै नेपाल सरकारले सन...
सिन्धुली/अन्तरास्ट्रिय युवा दिवसको अवसरमा आयोजित एक कार्यक्रममा स्थानिय तहको योजना प्रक्रियामा युवा सहभागीता सम्बन्धि व्यापक छलफल भएको छ । राष्ट्रिय युवा परिषद सिन्धुलीको आयोजनामा भएको कार्यक्रममा पालिकाहरुका युवा लक्षित कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर योजना तर्जुमा गर्न जोड दिइएको थियो ।जिल्ला...
कपिलाकोट/औषधी व्यवस्था विभागबाट आएको अनुगमन टोलीले मंगलवार मध्यान्ह मरिण क्षेत्रमा बिना दर्ता सञ्चालन रहेका औषधी पसलहरुमा छापामारी गरेको छ ।एक्कासी आएको अनुगमन टोलीले कपिलाकोटमा रहेको एक औषधी पसल सिल गरेपछि अन्यत्रका औषधी पसलहरु बन्द गरेर सञ्चालकहरु हिंडेका थिए ।...
नेपालमा थप ६ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर गरिएको २ हजार ६ सय ५१ पिसिआर परिक्षणका क्रममा ४ सय ९६ जना र ३ हजार १ सय ९५ एन्टीजेन परिक्षणका क्रममा १ सय २४ जनामा कोरोना...












