नेपालीहरुको महान पर्व बिजया दशमीको टिकाको दिन पनि राष्ट्रिय गौरवको आयोजना सुनकोसी–मरिण डाइभर्सनको सुरुङ खन्ने काम सुचारु रहेको छ ।राष्ट्रप्रमुख देखी राज्य सञ्चालन गर्ने अधिकारीहरु बिदा लिएर दशैंको टिका, जमरासँगै आर्शिवाद ग्रहण गरिरहेका बेला आयोजना प्रमुख मित्र बराल भने...
काठमाडौं । अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बीच छ वर्षअघि भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) को पूर्णरूपमा लागू हुने मिति (इन्ट्री इन टु फोर्स–ईआईएफ) तोकिएको छ । गएको साउन ३१ गते बसेको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल...
 नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री प्रकाशशरण महतले सुन तस्करीमा आफ्नो संलग्नता रहेको अलिकति मात्रै पनि पुष्टी भए आफू तत्कालै पदबाट राजीनामा दिन तयार रहेको बताएका छन् । उनले आफूमाथि व्यक्तिगत प्रहार गर्ने गरी लान्छना लगाउने काम भएको बताए । नयाँ बानेश्वरस्थित...
सिन्धुली: निकै ठूलो प्रचारवाजी र तामझामका साथ सिन्धुलीका किसानलाई वितरण गरिएको ‘कोरियन गाई’ लम्पि स्किन रोगबाट मरेपछि कमलामाई नगरपालिकाका किसानहरु चिन्तित बनेका छन् ।कमलामाई नगरपालिकाको आर्थिक सहयोग तथा हेफर नेपालको प्राविधिक सहयोगमा दक्षिण कोरियाबाट ल्याइएका भनिएका ८० वटा गाईहरु...
सुनकोशी: अबैध रुपमा कालोबजारीका लागि विपि राजमार्ग हुँदै अन्यत्र लैजान पल्टीगर्दै गरेको अबस्थामा रहेको सरकारी अनुदानको ७४ बोरा रासायनिक युरिया मल सुनकोसी गाउँपालिका ३ का स्थानीय कृषकहरुले विपी राजमार्गको गणेशथानबाट लगेकाछन् । तर स्थानीयका नुसारसर्लाहीबाट वाग्मती प्रदेश ००३– ००१–ख...
विरगञ्जः इलाका प्रहरी कार्यालय पोखरियाले नगरपालिका वडा नं. ४ सत्वरियाबाट शुक्रवार बिहान ४ बजे ८१ क्वीन्टर गहुँसहित एक ट्याक्टर बरामद गरेको छ । भारतको कठियामथियाबाट नेपालको सबैठावा नाकाहुँदै अबैध रुपमा ल्याइएको गहुँसहितको ट्याक्टरलाई प्रहरीले चेकजाँचका क्रममा नियन्त्रणमा लिएको हो...
मस्कोः पश्चिमी प्रतिबन्धहरूको बावजुद रूसको तेल निर्यात मार्चमा तीन वर्षकै सबैभन्दा उच्च स्तरमा उक्लिएको अन्तर्राष्ट्रिय उर्जा एजेन्सी (आईईए) ले आज शुक्रबार घोषणा गरेको छ । फेब्रुअरी २०२२ मा शुरु भएको रुस युक्रेन युद्धमा अमेरिकी कठपुतली पश्चिमा सरकारले रूस विरुद्ध...
भारतीय आयल कर्पाेरेशन निगम (आईओसी) ले घटाएर इन्धनको नयाँ मूल्य पठाएको छ । आइओसीले आज इन्धनको मुल्य सूची घटाएरु पठाएको हो । प्राप्त सूचीअनुसार डिजेल, पेट्रोल र ग्याँसको मूल्य घटेर आएको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।...
उत्तरी अमेरिका र युरोप जस्ता औद्योगिक देशहरूमा बीजहरू प्रायः बेवास्ता गरिएको राजनीतिक युद्धभूमि हो, तर ग्लोबल साउथका किसानहरूका लागि, बीउको अधिकारको लडाई तिनीहरूको जीविको पार्जनका लागि महत्वपूर्ण छ ।स्थानीय रूपमा साझा गरिएको बीउहरू धेरै ग्रामीण समुदायहरूका लागि महत्वपूर्ण छन्...
कमलामाई नगरपालिकामा बढ्दो विषादी प्रयोगसँगै मौरी पालक कृषकहरु चिन्तित बनेकाछन् । नगरपालिकाका वडा नं. ४, ५, ६ र ७ नम्बर वडामा लगाइएको कृषि उपजमा लागेको रोग किरा नियन्त्रण गर्न विषादी प्रयोग गरेपछि फुलको रसमा चर्न गएका मौरीहरु मर्न थालेपछि...
- Advertisement -

भरखरै प्राप्त