सिन्धुली: मूलकोटस्थित क्वालिटी बिच रिसोर्ट साढे चार महिनापछि शुक्रबारबाट सञ्चालनमा आएको छ । गत असोजमा आएको बिनाशकारी बाढीका कारण रिसोर्ट डुबानमा परेको थियो । बाढीले क्षति पुगेको रिसोर्टलाई पहिलेकै अवस्थामा ल्याइएको सञ्चालकहरुले बताएकाछन् । १० करोड लगानीको हाराहारीमा पुनर्निर्माण गरी रिसोर्ट...
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योगी–व्यवसायीको सुझाव बमोजिम निकासी–पैठारी क्षेत्रका उल्झन हटाउन सरकार तयार रहेको बताएका छन्। उनले सुदृढ अर्थतन्त्रका पक्षमा रचनात्मक सुझावको अपेक्षा गरे। उद्योग व्यवसायी क्षेत्रसम्बद्ध सङ्घ-संस्थाबाट प्राप्त राय सुझावका आधारमा नीति निर्माण गर्ने प्रतिबद्धता व्यक्त...
स्थानीय सरकारले ढुंगा, गिट्टी बालुवामा ठेक्का नलगाउँदा सबै पक्ष खुसी नैं देखिन्छन् । जिल्लाका राजनितीक दलहरु आफ्ना कार्यकर्ताहरुले स्थानीय श्रोत साधनमा राखेको पहुँच देखेर खुसीछन् । अबैद्य क्रशर सञ्चालन र चोरी निकासी गर्नेहरुसँग बेला बेला असुली गर्न पाउँदा प्रहरी...
दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरिएको छ। नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको सेस्मिक सर्भेको प्रतिवेदनले दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरेको हो। चिनियाँ प्राविधिक टोलीले खानी तथा भूगर्भ विभागलाई पठाएको प्रतिवेदनमा यहाँ...
औषधि व्यवस्था विभागले ६ कम्पनीका स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ। विभागले पछिल्लो समय बजार अनुगमनका क्रममा विभिन्न कम्पनीका उत्पादनमा मानव स्वास्थ्यमा हानि पुर्‍याउने मेथानोल भेटिएपछि बिक्री तथा वितरणमा प्रतिबन्ध लगाएको हो।   बजारमा बिक्री वितरणमा रहेको ह्यान्ड स्यानिटाइजरको नमूना सङ्कलन गरी...
सरकारले आगामी आर्थिक वर्ष ०७८–७९ का लागि १६ खर्ब ४७ अर्ब १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट प्रस्तुत गरेको छ । त्यसमा संघले विनियोजन गर्ने चालुतर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड अर्थात् ४१.२ प्रतिशत रहेको अर्थमन्त्री विष्णु पौडेलले...
बेइजिङ संसारकै सबैभन्दा प्रदूषितमध्येको एउटा सहर हो। तर त्यहाँ बादल हटेर घाम लागेको देखियो भने त्यो दिन कुनै महत्त्वपूर्ण राजनीतिक भेटवार्ता वा अन्तर्राष्ट्रिय महत्त्वको कार्यक्रम आयोजना भइरहेको हुन्छ। त्यो कुनै संयोग होइन। चिनियाँ अधिकारीहरूले मौसमलाई कृत्रिम रूपमा परिवर्तन गर्ने कार्यक्रम...
सिन्धुलीका स्वर्णिम भविश्य बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापनाको १४ औं वर्षगाँठ भब्य रुपमा मनाएको छ । सहकारी संस्थाका अध्यक्ष कृष्णवहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा लेखा समिति संयोजक कृष्ण गौतमले वार्षिक साधारणसभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने...
दाङ र प्यूठानमा सलह किराले मकैबालीमा क्षति गरेको छ। दाङको राप्ती गाउँपालिका वडा नं. २ बराखुट्टी, राजपुर गाँउपालिका वडा नंं. २ चप्फा, लमही नगरपालिका वडा नं. ६ मध्यनगर लगायतको क्षेत्रमा गरिएको मकै खेतीमा सलह किराले क्षति पुर्‍याएको हो। यस्तै प्यूठान...
 काठमाडौँ उपत्यकामा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्दै गएपछि प्रशासनले त्यसको रोकथाम तथा नियन्त्रणका लागि लागु गरेको निषेधाज्ञाका कारण ब्रोइलर कुखुराको मासुको मूल्य ओरोलो लागेको छ। नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलले सरकारले गरेको लकडाउन तथा निषेधाज्ञाका कारण...
- Advertisement -

भरखरै प्राप्त