सिन्धुली जिल्लामा प्राविधिक शिक्षालयको आवश्यकता लाई महशुस गर्दै २०७१ सालमा स्थानिय निकाय (तत्कालिन जिल्ला विकास समिति र कमलामाई नगरपालिका), प्राविधिक शिक्षा तथा व्याबसायिक तालिम परिषद (सिटिइभिटि) र सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्युट बिच त्रिपक्षिय सम्झौता भइ सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्युटको...
आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ । विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ-आफ्ना कला-साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा-आराधना...
सिन्धुलीको सिद्धबाबा माध्यमिक विद्यालयले आफ्नो ३५ औं वार्षिक उत्सव भव्य रुपमा मनाएको छ । विद्यालयले वसन्त पञ्चमीको अबसर पारेर विद्यालयको वार्षिक उत्सव तथा विभिन्न नाममा दाताहरुलाई सम्मान गरेको हो ।कार्यक्रममा आफन्तजनको नाममा विद्यालयमा स्थापना गरिएका अक्षय कोषका सञ्चालकहरुलाई सम्मान...
कोरोना भाइरसको महामारीका कारण रोकिएको त्रिभुवन विश्वविद्यालयको स्नातक तह पहिलो वर्षको आजबाट शुरु भएको छ।
कोरोना महामारीका कारण स्नातक तह पहिलो वर्षको परीक्षा दुई वर्षदेखि हुन सकेको थिए। दुई वर्षपछि परीक्षा सञ्चालन भएको त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए।
आजबाट देशभर...
जिल्लाका बिभिन्न सामुदायिक विद्यालय र निजी क्षेत्रबाट सञ्चालन गर्दै आएका प्राविधिक शिक्षा सङकटमा पर्न थालेको छ ।विगत केही वर्ष अगाडि देखी नक्कली विद्यार्थीहरु भर्ना गरेर जसो तसो प्राप्त भएको अनुदानबाट भर्ना भएका विद्यार्थीहरुलाई पठन पाठन गराउँदै आएका सिन्धुलीका केही...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौँ उपत्यकाका लगायतका १४ जिल्लामा कोभिड—१९ को संक्रमण बढेको भन्दै ८ बुँदे अपिल जारी गरेको छ।
बिहीबार मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले अपिल जारी गर्दै भीडभाड नगर्नेदेखि हरेक अस्पताललाई फिभर क्लिनिक सञ्चालन गर्न समेत भनेको छ।...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट पठन सुचारु गर्न संघ, प्रदेश तथा स्थानीय तहलाई आह्वान गरेको छ ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै लामो समयसम्म पढाई अवरुद्ध भएका कारण पुग्न जाने शैक्षिक...
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा ३० भदौबाट सञ्चालन गर्ने निर्णय गरेको छ ।
स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र कोभिड– १९ संकट व्यवस्थापन केन्द्रको सहमतिमा बोर्डको बुधबार बसेको बैठकले ३० भदौदेखि ८ असोजसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको स्रोतले...
गोलन्जोर गाउँपालिका सिन्धुलीले बढ्दो बालविबाह रोक्नका लागि कठोर निर्णय गरेको छ । गाउँकार्यपालिकाको बहुमतले उमेर पुगेर बिवाह गर्नु पूर्व त्यसको प्रमाणित कागजातसहित सम्बन्धित वडा कार्यालयबाट शिफारिश लिन सरोकारवाला सबैमा अपील गरेको छ ।गाउँपालिका अध्यक्ष शंकर बरालका अनुसार गाउँपालिकामा वालबिवाहका...
पर्सा क्षेत्र नम्वर १ बाट जनता समाजवादी पार्टीका प्रदीप यादव पुनः विजयी भएका छन् । एमालेको सहयोग पाएका यादवलाई स्वतन्त्र उम्मेदवारले टक्कर दिएको थियो । यादवले २२ हजार ५३७ मत ल्याएर विजयी हुँदा स्वतन्त्र उम्मेदवार अजय कुमार सुवेदीले २०...