मरिण गाउँपालिकाका वडा नं. २ सखौरी स्थित आवासीय विद्यालयका प्रधानाध्यापक रुद्रवर्ण राना विद्यालयको पठन पाठनगरी घुमघाममा निस्केकाछन् । विद्यार्थीको पढ्न पाउने अधिकार कुण्ठितगर्दै मरिण गाउँपालिकाको शिक्षा समितिका सदस्यसमेत रहेका राना रमाइलो पोखरा घुमघाममा निस्केका फोटोहरु फेसवुकमा पोष्ट भएका छन्...
देशैभर कोरोनाको बिगबिगी छ । कोरोना संक्रमणको पहिलो लहरमा त कस्तो हुन्छ थाहा भएन तर कोरोनाको दोस्रो भेरियन्टबाट संक्रमित भइयो, त्यसपछि भने यति धेरै कष्ट काटियो, सबै कुरा लेख्न पनि मन लागिरहेको छैन, तर पनि केही न केही त...
मेडिकल कलेजको मनोमानीबिरुद्ध आन्दोलनरत सात विद्यार्थी संगठनले शुक्रबार सिंहदरबार परिसरभित्रै काठमाडौँ मेडिकल कलेजका कार्यकारी प्रमुख डा. सुनील शर्मालाई कालोमोसो दलेर गरिएको दुर्व्यवहारको जिम्मा लिएका छन्। अभिभावक, विद्यार्थी र कलेज सञ्चालकहरुबीच शिक्षा मन्त्रालयमा भएको छलफलपछि बाहिर निस्कँदा विद्यार्थीहरुले डा. शर्मामाथि दुर्व्यवहार...
कमलामाई नगरपालिकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अप्नाएर विद्यालय सञ्चालन गर्न सकिने भएको छ । शुक्रबार कमलामाई नगरपालिकामा सरोकारवालाहरुको बैठकले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्धारा जारी गरिएको विद्यालय सञ्चालन सम्बन्धि कार्यढाँचा २०७७ बमोजिम विद्यालय सञ्चालन गर्न सकिने भएको हो । नगर शिक्षा...
सिन्धुलीको सिद्धबाबा माध्यमिक विद्यालयले आफ्नो ३५ औं वार्षिक उत्सव भव्य रुपमा मनाएको छ । विद्यालयले वसन्त पञ्चमीको अबसर पारेर विद्यालयको वार्षिक उत्सव तथा विभिन्न नाममा दाताहरुलाई सम्मान गरेको हो ।कार्यक्रममा आफन्तजनको नाममा विद्यालयमा स्थापना गरिएका अक्षय कोषका सञ्चालकहरुलाई सम्मान...
सिन्धुलीः कमलामाई नगरपालिकाले आफ्नो क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई इन्टरनेट, अनलाई, टिभी र एफएम रेडियो मार्फत वालबालिकालाई पठान पाठन सुचारु गराउने सम्वन्धमा अध्ययनगरी प्रवन्ध मिलाउने निर्णय गरेको छ । नगरप्रमुख एव‌ं नगर शिक्षा समितिका अध्यक्ष खड्गवहादुर खत्रीको अध्यक्षतामा...
सिन्धुलीः नेपाल राष्ट्रिय संगठन शिक्षक संगठन तीनपाटनको अध्यक्षमा दीपक बराल सर्वसम्मत चयन हुनुभएको छ । आज भएको संगठनको तेस्रो अधिवेशनले शिक्षक बराललाई सर्बसम्मत अध्यक्षमा चयन गरेको हो । लामो समयदेखी शिक्षकहरुको हक हितमा क्रियाशिल बराल शिक्षकहरुका बीचमा लोकप्रिय मानिनुहुन्थ्यो...
एकीकृत अखिल नेपाल शिक्षक संगठन कमलामाई नगरपालिका समितिकाे अध्यक्षमा थापा चयनसिन्धुली, ४ भदौ । नेकपा माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन कमलामाई नगरपालिका समितिकाे अध्यक्षमा हरि बहादुर थापा चयन हुनुभएकाे छ । शनिवार भएकाे संगठनकाे पालिका सम्मेलनले...
स्थानीय तहमा जनप्रतिनिधि आएपछि बागलुङमा धेरै शिक्षकको सरुवा र बढुवा भएको छ । पालिकाले उनीहरूको सरुवा गरेका छन् । नयाँ नियुक्ती पनि गरेका छन् । उनीहरूको रेकर्ड भने शिक्षा विकास तथा समन्वय एकाइमा छैन । एकाइले लगत र रेकर्ड नराख्दा...
कोरोना भाइरस संक्रमणको दोस्रो लहर तीव्र रुपमा फैलिँदै जाँदा स्थगित भएको माध्यामिक शिक्षा परीक्षा (एसइइ) र कक्षा १२ को परीक्षा कसरी सञ्चालन गर्ने वा मूल्यांकन विधि कस्तो अपनाउने भन्ने विषयमा कार्यदलले अध्ययन थालेको छ। राष्ट्रिय परीक्षा बोर्डले शिक्षा विभागका महानिर्देशक...
- Advertisement -

भरखरै प्राप्त