सिन्धुलीः बहुप्रकोप जोखिम सम्बन्धी दुई दिने तालिम सिन्धुलीमा शुरु भएको छ ।प्लान नेपालको साझेदारी तथा ह्याण्डस नेपालको आयोजनामा उक्त तालिम संचालन भएको हो । तालिममा मरिण गाउँपालिकाको ४८ वटा विद्यालय र दुधौली नगरपालिकाको ७९ वटा विधालयमा प्रणाली निर्माण गरी...
राष्ट्रिय परिक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को ग्रेड आन्तरिक मूल्यांकनका आधारमा दिन नमिल्ने स्पष्ट पारेको छ। निजी तथा आवाशीय विधालय संघ-प्याब्सनले यसअघि कोरोना भाइरसको महामारीका कारण एसईई परिक्षा स्थगित भइरहँदा त्यसको विकल्पमा सम्बन्धित विधालयलाई आन्तरिक मुल्यांकनबाट ग्रेड दिने अधिकार...
तीनपाटनः शिक्षासेवी मित्रप्रसाद काफ्लेले एक कार्यक्रमका बीच आफ्ना बाबु आमाका नाममा ‘देवीप्रसाद यशोदा काफ्ले शैक्षिक प्रतिष्ठान’को घोषणा गरेकाछन् । शहिद दिवशको अबसर पारेर तीनपाटन गाउँपालिका ८ स्थित बेङ्कटेश्वर मावि बाहुनतिल्पुङमा घोषणा गरिएको कार्यक्रममा कक्षा १ देखी १२ सम्मका २४...
परमादेशबाट नियूक्त हुनुभएका प्रधानमन्त्री शेरवहादुर देउवा नेतृत्व सरकारले दिन प्रतिदिन अलोकप्रिय काम गर्दै आएको छ । देउवाले गरेको हरेक कामहरु विवाद रहित हुन सकेका छैन । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट कारवाहीमा परेका व्यक्तिलाई शिक्षक सेवा आयोगको सदस्यमा नियुक्त...
सिन्धुलीः कमलामाई नगरपालिकाका नगरप्रमुख खड्गवहादुर खत्रीले आफुले सिकेको ज्ञान र शिपलाई व्यवहारमा प्रयोगगर्दै ढाका बुनाई तालिममा सहभागीहरुलाई सफल उद्यमी बन्न आग्रह गर्नुभएको छ ।नगरपालिकाको उधोग शाखा अन्तर्गत गरिवि निवारणका लागि लघु उघम विकास कार्यक्रम मार्फत सञ्चालित ढाका वुनाई सिप...
सिन्धुलीका ध्याङलेख गाउँपालिकाले आफ्नो पालिका भित्रका सम्पूर्ण कर्मचारी र शिक्षकलाई आफ्ना छोराछोरी अनिवार्य रुपमा सामुदायिक विद्यालयमै पढाउन निर्देशन दिएको छ ।गाउँ कार्यापालिकाको गत जेठ १० गतेको निर्णयकालाई दृढतापूर्वक कार्यान्वयन गराउने उदेश्यले प्रमुख प्रशासकिय अधिकृत रामकुमार कार्कीले एक सुचना जारीगर्दै...
सिन्धुली: कालिका माध्यमिक विद्यालय जाने बाटो बिगत तीन महिनादेखी अबरुद्ध भएको छ । तीनपाटन गाउँपालिका वडा नं. ५ स्थित लंगुर छबिसे स्थित कालिका माध्यमिक विद्यालय जाने सडक स्थानीय बासिन्दा एवम् राष्ट्रिय स्वतन्त्र पार्टी नेता भनिने पवन कुमार रखालले तीन...
कोभिड-१९ को विश्वव्यापी प्रभावले सबैभन्दा बढी असर परेको र एकदमै कम सम्बोधन भएको क्षेत्र ‘बालबालिका’ हुन्। नेपालको सन्दर्भमा त झन् कोभिड-१९ ले बालबालिकामाथि परेको प्रभावबारे शून्य अध्ययन भएको छ, शून्य योजना आएको छ, शून्य काम भएको छ। हो, शून्य!
शिक्षामन्त्री...
सोमबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले सहरी क्षेत्रका विद्यालय वैशाखभर सरकारी तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
पछिल्ला दिनमा कोभिड–१९ को संक्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयले अतिप्रभावित जिल्लाहरूमा शैक्षिक संस्थालाई केही समय बन्द गर्न आदेश दिएको थियो । कोभिड-१९...
कोरोना भाइरसको महामारीका कारण चार महिनादेखि बन्द रहेका मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालन हुने भएका छन्।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार १० वटै स्थानीय तहमा रहेका अधिकांश सामुदायिक तथा निजी विद्यालय सञ्चालन आउन लागेका हुन्।
स्वास्थ्य मापदण्डलाई पूर्ण पालना, भौतिक...












