सिन्धुली/आसन्न मंसिर चार गतेको निर्वाचनको मिति नजिकिंदै गर्दा सिन्धुलीमा निर्वाचन आचारसंहिता उलंघनका उजुरीहरु बढ्न थालेकाछन् ।जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिका अनुसार आजसम्म कार्यालयमा आएर लिखित रुपमा ११ वटा उजुरी प्राप्त भएका छन् भने इमेल, फेसबुक म्यासेन्जर तथा फोनबाट टिपाईएका...
मरिण गाउँपालिकाका वडा नं. २ सखौरी स्थित आवासीय विद्यालयका प्रधानाध्यापक रुद्रवर्ण राना विद्यालयको पठन पाठनगरी घुमघाममा निस्केकाछन् । विद्यार्थीको पढ्न पाउने अधिकार कुण्ठितगर्दै मरिण गाउँपालिकाको शिक्षा समितिका सदस्यसमेत रहेका राना रमाइलो पोखरा घुमघाममा निस्केका फोटोहरु फेसवुकमा पोष्ट भएका छन्...
सिन्धुली/माध्यमिक विद्यालय शिक्षक यूनियन सिन्धुलीले आफ्ना मागहरु पुरा नगरिए सरकारका बिरुद्ध कठोर संघर्षका कार्यक्रमहरु सञ्चालन गर्ने चेतावनी दिएको छ ।यूनियनले आज सिन्धुलीमाढीमा एक पत्रकार सम्मेलनको आयोजनागरी पहिलो चरणको भद्र आन्दोलनबाट आफ्ना मागहरु बारे सरकारले सुनुवाई नगरेको निश्कर्ष निकाल्दै अबको...
नेपाली कांग्रेस सम्बद्ध नेपाल शिक्षक संघ बाग्मती प्रदेश कमिटी सदस्य एवम् सिन्धुली जिल्लाको शैक्षिक धरोहर, लेखक एवम् कुसल शिक्षक दुर्गाराज देबकोटाले सामाजिक सञ्जाल मार्फत आफुले नेपाली कांग्रेस पार्टीको साधारण सदस्यातासमेत परित्यागगर्दै एमालेमा प्रवेश गरेको घोषणा गर्नुभएको छ । देवकोटाले...
एकीकृत अखिल नेपाल शिक्षक संगठन कमलामाई नगरपालिका समितिकाे अध्यक्षमा थापा चयनसिन्धुली, ४ भदौ । नेकपा माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन कमलामाई नगरपालिका समितिकाे अध्यक्षमा हरि बहादुर थापा चयन हुनुभएकाे छ ।
शनिवार भएकाे संगठनकाे पालिका सम्मेलनले...
जनै साँचो झुन्ड्याउने डोरो होइन।जनै त अध्यात्मको बाटो खुलाउने यज्ञोपवित हो। त्यसकारण तागाधारी वर्गले विधिपूर्वक जनै धारण गरेर समाजमा आफ्नो वर्चस्व कायम गर्नुहोस् र यो राष्ट्रलाई सत्मार्गतिर डोर्याउनु होस् ; मेरो शुभ कामना छ।जनै धारण गर्ने सव्य- अपसव्य अर्थात्...
सिन्धुलीका युवा कवि बाबुराम श्रेष्ठ ‘यात्री’ को दोस्रो काव्यकृति ‘बूढो समय’ संघीय राजधानी काठमाडौमा सार्वजनिक भएको छ । सिन्धुलीकै गीतकार डा. कृष्णहरि बराल, कृतिकार बाबुराम श्रेष्ठ ‘यात्री’, ज्ञानु अधिकारी, महेश पौडेल र सुरेश किरणले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरिएको...
सिन्धुलीको सिद्धबाबा माध्यमिक विद्यालयले शैक्षिक सत्र २०७८ मा पास आउट भएका विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच वधाई ज्ञापन गरेको छ । विद्यालयले आज उनीहरुको उज्ज्वल भवष्यिका लागि शुभकामना आदानप्रदान गरेको हो । शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीका प्रमुख निर्मलकुमार...
संकटग्रस्त देशहरूमा विद्यालय जाने उमेरका २२ करोड २० लाख बालबालिकाको शैक्षिक सहायता आवश्यक रहेको संयुक्त राष्ट्र संघको एउटा नयाँ प्रतिवेदनले जनाएको छ। यो संख्या सन् २०१६ मा ७ करोड ५० लाख थियो। तीमध्ये, ७ करोड ८२ लाख बालबालिका त...
सिन्धुलीको सुनकोसी गाउँपालिकाले ६० करोड २५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आज एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष दिपा दाहालले आर्थिक बर्ष २०७९ र ०८० को नीति तथा कार्यक्रमका लागि सो रकम बिनियोज गर्नुभएको हो ।असार १० गते...