कैलाली: सुदूरपश्चिममा थप एकजना कोरोना संक्रमित भेटिएका छन्। कैलालीको लम्कीचुहा नगरपालिका १ मा ६५ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ। जसमामा १२ जना आइसोलेसनमै उपचाररत छन् भने एक जना निको भइसकेका...
दुधौली: सिन्धुलीको दुधौली नगरपालिकबाट पहिलो चरणमा जिल्लामा कोरोना संक्रमणको परीक्षण सुरु भएको छ । आज थप मानिसहरुमाथि जाँच गरिने थाहा लागेको छ । जनस्वास्थ्य कार्यालय सिन्धुलीका अधिकारीहरुले हिजो विदेशबाट दुधौली नगरपाकिाको क्वारेन्टीनमा बसिरहेका १८ जनाको र्यापिड किट मार्फत कोरोना...
खोटाङ: दूधकोशीमा डुबेर हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका १५ वर्षीय सबिन राईको मृत्यु भएको छ।
माछा मार्न जाल थाप्ने क्रममा सोही जालमा बेरिएर दूधकोशीमा डुबेका राईको आज मृत्यु भएको हो।
खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने सोक्माटारस्थित झोलुङ्गे पुल नजीकै बिहान ११:५५ बजे...
कञ्चनपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आइतबार छोराले बुबाको हत्या गरेका छन्।
कृष्णपुर नगरपालिका-४ लालीगुराँस ५५ वर्षीय तौला रानालाई २४ वर्षीया छोरा सिमन भनिने टङ्गी रानाले हँसिया प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ।
इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक धर्मेन्द्र...
दाङ: कोरोनाको संक्रमणको आशंका लागेका सबै व्यक्तिको स्वास्थ्य परिक्षण गर्न र्यापिड टेष्ट गर्न शुरु गरिएको छ। घोराहीमा रहेका तीन जनामा र्यापिड टेष्ट गर्दा कोरोना भाइरसको नेगेटिभ रिपोर्ट आएको छ।
घोराही–३ कुइरेपानीमा स्थापना गरिएको क्वारेन्टाइनमा बसेका तीन जनामा गरिएको परिक्षणको रिपोर्ट...
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोबिड १९) को उच्च जोखिममा रहेको प्रदेश २ मा कोरोना संक्रमित पाइएपछि प्रदेश सरकारले लकडाउनलाई प्रभाबकारी बनाउने र परक्षणको दायरा बढाउने रणनीतिमा जुटेको छ । प्रदेश २ को प्रमुख व्यापारिक शहर मानिएको पर्साको वीरगञ्जमा...
पूर्व राजा ज्ञानेन्द्र शाहले कोरोना भाइरसले उत्पन्न गरेको वर्तमान संकटका बेला विभिन्न संघ संस्थाले वितरण गरिएको राहत तथा खाद्य सामग्रीको गुणस्तर मापन गर्नुपर्ने माग गरेका छन् । जी. शाह (ज्ञानेन्द्र शाह) का नामको समाजिक सञ्जाल ट्वीटर एकाउण्टमा पोष्ट गर्दै...
वीरगञ्जको छपकैया र घुसुकपुरमा रहेको मस्जिदमा बसेका २६ जनालाई प्रहरीले शनिबार साँझ नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखेको छ ।
प्रहरीले मस्जिदमा बसेका १९ जना मुस्लिम धर्मगुरुसहित २६ जनालाई नियन्त्रणमा लिई सिद्धार्थ माविको क्वारेन्टाइनमा राखेको हो । उनीहरु मध्ये १९ जना भारतीय...
काठमाडौ: सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रकरणमा कमिसन मागेको अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका पूर्व सञ्चार मन्त्री गोकुल बास्कोटाले छानवीनमा सहयोग पुगोस् भनेर पद छाडेको भन्दै आफ्नो बचाउ गरेका छन्।
बास्कोटाले शनिबार ट्वीट गर्दै आफूमाथि प्रश्न उठेपछि राजीनामा दिएकाे भन्दै...
बुटवल: पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले राहतका नाममा कुहिएको चामल दिएर विपन्न तथा मजदुरहरूको स्वास्थ्यमाथि खेलवाड गरेको छ।
लकडाउनका कारण काम गर्न नपाएका विपन्न तथा मजदुरका परिवारलाई वितरण गरेको चामल सडेको पाइएपछि विपन्न परिवारले नगरपालिका अगाडि ल्याएर फालिदिएका छन्।
नगरपालिकाले १८ वटै...








