प्रदेश समाचार

मरिण गाउँपालिका वडा नंं ७ मा अहिलेसम्मकै सबैभन्दा ठूलो र्याली निस्किएको छ । नेकपा एमाले वडा नं. ७ कमिटीद्धारा आयोजित चुनाबी र्यालीमा अहिलेसम्मकै सबै भन्दा बढी जनसहभागिता रहेको देखिएको छ । आउँदो बैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनमा...
वैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनमामतमाग्न घरदैलो अभियानअन्र्तगतकमलामाई नगरपालिका वडा नं. १२ पुगेका नेकपा एमालेका उम्मेदवार महेन्द्रदेवश्रेष्ठलाई साथदिदै वडाका एमाले समर्थक कार्यकर्ताहरुले ४ घण्टा पैदलयात्रा गरेका छन् । चुनावि कार्यक्रम लिएर २० गते बेलुका नै वडा नंं १२ को मरङ्गेसम्म...
नेकपा एमालेका तर्फबाट तीनपाटन गाउँपालिका अध्यक्ष पदका उम्मेदवार बनेका छत्र दाहाल अहिले चुनाबी प्रतिस्पर्धामा अग्र स्थानमा देखिएका छन् ।तीनपाटनका पूर्व अध्यक्ष तथा अहिले नेपाली कांग्रेसका तर्फबाट अध्यक्षका प्रत्यासी बनेका कणर्वहादुर थापा भन्दा अगाडि देखिएको दाहालको राजनैतिक जीवन वारे हामीले...
नेकपा (एमाले ) सिन्धुलीले एक प्रेश विज्ञप्ती जारी गर्दै जिल्लाको प्रहरी प्रशासन पुणर् रुपमा सत्ता पक्षको चाकडीमा लागेको प्रति आपत्ति जनाएको छ । मंगलबार जारी गरेको विज्ञप्ती मार्फत प्रशासनको एमाले प्रतिको गलत व्यवहारको भत्सना गरेको छ । निर्वाचनको प्रचार प्रसारको...
नेकपा एमाले कमलामाई नगरपालिकाको चुनावी अभियान अन्र्तगत वडा नम्बर १ मा भएको कार्यक्रममा दुई दर्जन बढी कांग्रेस कार्यकर्ताहरु नेकपा एपा एमालेमा प्रवेश गरेकाछन् । नेकपा एमाले वडा नम्बर एकद्धारा आयोजित चुनावी कार्यक्रममा सोही वडामा रहेका नेपाली कांग्रेसमा आवद्ध दुई...
नेकपा (एमाले) सुनकोशी गाउँपालिका वडा १ का वडाध्यक्षका उमेदवार कृष्ण मोक्तानले वडा अध्यक्ष निर्वाचित भएपछि प्राप्त हुने पारिश्रमिक वापतको रकम सामाजिक कार्यमा लगानी गर्ने प्रतिबद्वता ब्यक्त गरेका छन ।उनले वडा अध्यक्षको उमेदवारको तर्फबाट ४२ बुँदे प्रतिबद्वता सार्वजनिक गर्दै उक्त...
आउँदो बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनको मिति नजिकिंदै गर्दा जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले आन्तरिक तयारी पुरा गर्न लागेको छ ।प्रदेशखबरसँग कुराकानीगर्दै सिन्धुलीका मुख्य निर्वाचन अधिकृत धु्रवप्रसाद सापकोटाले स्थानीय तह निर्वाचनको व्यवस्थापकीय सम्पूर्ण तयारी पुरा भएको बताउनु भएको हो...
आगमी बैशाख ३० गते सम्पन्न हुन लागिरहेको स्थानीय निर्वाचनको लागि नेकपा एमालेको तर्फबाट सुर्यबिनायक नगर प्रुमखको लागि लोकप्रिय एंव विकासप्रेमी नेता बासुदेव थापा पुनःनगर प्रमुखको लागि चुनावी मैदानमा हुनुहुन्छ। केही वर्ष अगाडिसम्म उपत्यकाको कर्णालिको रुपमा परिचित यो नगरपालिकामा थापा...
भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेललाई उम्मेदवारी फिर्ता लिन पार्टीले निर्देशन दिइसकेको छ । सभापति तथा प्रधानमन्त्री देउवाको निर्देशन पालना गर्दै गृहमन्त्री बालकृष्ण खाण र राज्यमन्त्री उमेश श्रेष्ठ भरतपुरमै गएर पौडेललाई उनकै घरमा भेटे ।...
नेपाली कांग्रेसले साधारण सदस्यबाट निष्कासन गरेपछि डडेलधुरा कांग्रेसका पूर्वसभापति कर्णबहादुर मल्लले प्रदेशसभा सदस्य पदबाट राजीनामाको घोषणा गरेका छन् । बिहीबार डडेलधुरामा पत्रकार सम्मेलन गर्दै मल्लले प्रदेश सभा सदस्यबाट राजीनामा गर्ने घोषणा गरेका हुन् । ‘मलाई यो पार्टीबाट प्रदेश सभाको निर्वाचित...
- Advertisement -

भरखरै प्राप्त