पूर्व प्रधानमन्त्री एवं नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तामा हुँदा सबैले कुनै न कुनै ठाउँमा घोटाला गरेकाे दाबी गरेका छन् । शनिबार कर्णाली राजधानी वीरेन्द्रनगरमा आयाेजित पत्रकार सम्मेलनमा बाेल्दै यस्ताे बताएका हुन् । भट्टराईले ललिता निवासको सन्दर्भमा थप छानबिन...
कमरेड भोजराज ढुंगेललाई आफ्ना दुई छोरी सिर्जना र संझनाले अन्तिम श्रद्वाञ्जलीसहित मुख हेरेर आफ्ना बुबालाई सदाका लागि विदा गर्नुभयो ।उहाँको पार्थिक शरीरमा नेकपा (एमाले) केन्द्रीय सल्लाकार परिषद अध्यक्ष अमृतकुमार बोहराले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्वाञ्जली दिनुभयो । श्रद्धाञ्जली सभामा...
बाढी, पहिरोले घर बगाउँदा बेपत्ता भएका ६ जना मध्ये एक जनाको उद्धार गरिएको छ भने तीन जनाको शव फेला परेको छ । बेपत्ता दुई जनाको अवस्था अझै अज्ञात रहेको छ । साउन २३ गते बिहान परेको अविरल वर्षाको कारण...
नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेको दोस्रो दिनमा नै थुनामुक्त भएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले हिजो पक्राउ गरेका शर्मा आज जिल्ला अदालतको आदेशमा रिहा भएका हुन् ।
थुनामुक्त भएपछि शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठको फेरि...
सांसद सुनिल शर्मा पक्राउ माेरङ क्षेत्र नं ३ का नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्य रहेका सांसद सुनिल शर्मा आज अपरान्ह काठमाडौंबाट पक्राउ परेका छन् ।
एक क्विन्टल सुन तस्करी प्रकरणमा अर्थ र गृहमन्त्रीमाथि नै छानबिन गर्नुपर्ने बताउँदै आएका उनलाई...
सिन्धुलीको सिद्धवावा प्लस टू म्यानेजमेण्टले जिल्लामैं पहिलो पटक ट्रेनिङसहितको शिक्षा प्रदान गर्ने घोषणा गरेको छ ।सिद्धबाबाले सिन्धुलीमा आज आयोजित एक ओरियन्टेशन कार्यक्रमका बीच व्यवस्थापन पक्षले ट्रेनिङसहितको कक्षा सञ्चालन गर्ने बताएको हो । क्याम्पसका अध्यक्ष खड्गवहादुर खत्रीको अध्यक्षता एवम् शिक्षा...
कुसुमटार: नेपाल सरकारले सञ्चालन गरेका राष्ट्रिय गौरवका आयोजनाहरुले लक्ष्य अनुसारको काम गर्न नसकेर निराशाजनक प्रतिवेदन सार्वजनिक भएका बेला सिन्धुलीको सुनकोसी–मरिण डाइभर्सन बहुदेश्यीय आयोजनाको भने लक्ष्यभन्दा बढी भएको अधिकारीहरुले बताएका छन् । असार मसान्तसम्म भौतिक प्रगति लक्ष्यको १२० प्रतिशत र...
लाम्पनटार: तीनपाटन गाउँपालिका स्थित लाम्पनटार बहुमुखी क्याम्पसले विगत ५ वर्ष अगाडि देखी प्राविधिक धार अन्र्तगतको बाली बिज्ञान र सिभिल इन्जिनियरिङको अध्यापन गराइरहेको छ ।सत प्रतिशत नतिजा ल्याउन सफल भएको लाम्पनटार बहुमुखी क्याम्पसमा दक्ष शिक्षकहरुले पठन पाठन गराउने भएकाले पनि...
लाखौं खर्चेर प्राविधिक शिक्षा पढ्न सहरमा झर्नुपर्ने सिन्धुलीका विद्यार्थीलाई सामुदायिक विद्यालयमै सहज भएको छ । गौमती माध्यमिक विद्यालय माढी बजार सिन्धुलीले विगत १० वर्ष अगाडिदेखी सिभिल इञ्जिनियर तर्फको पढाइ सञ्चालनमा ल्याएपछि सहज भएको हो ।प्राविधिक धारमा कक्षा नौदेखि १२...
कमलामाई नगरपालिका वडा नं. ६ स्थित सिद्धबाबा माध्यमिक विद्यालयले नयाँ शैक्षिक सत्र २० ८०/०८१ बाट तीन वर्षे डिप्लोमा इन कम्प्युटर साइन्सको कक्षा सञ्चालन गर्दैछ ।प्राविधिक शिक्षा तथा व्यवासायिक तालिम परिषद सिटिभिटीको सम्बन्धन लिएर सिद्धबाबा माविले सिन्धुली जिल्लामैं पहिलो पटक...












