आज भोलि लोकतन्त्र बिरोधिहरुको अलि चुरीफुरि ह्वात्तै बढिरहेको छ । अहिलेको राजनैतिक अस्थिरता र सत्ताको छिनाझप्टीले त्यो चुरीफुरी स्वाभाबिक जस्तो पनि लागिरहेको छ ।हिजो सत्ताद्वारा गरिएका अपराधहरुलाई लुकाउन अहिलेको व्यवस्थाको खिल्ली उडाउने नेतालेनैं अहिले त्यस्तो खेल खेले । बिसं...
सामान्य रुपमा नेता भन्नाले नेतृत्व गर्ने भनेर बुझिन्छ । परिवारको नेतृत्व गर्ने बुबा आमा वा हजुरबुबा हजुरमुमा घरको नेता वा मुलि हो । बिद्यालयको हेडसर, बैंकको म्यानेजर, कार्यालयका प्रमुख, सबै सबैनैं आफ्नो आफ्नो क्षेत्रमा लागेर नेतृत्व गरेका नेताहरूनैं हुन्...
सुन्दा पनि पत्याउनै मुस्किल हुने एउटा बिबरण सार्वजनिक भयो । आठ महिनामा अस्पताल भित्र आठै लाखको ‘कोल्ड ड्रिङग्स’ हजम भयो । त्यसको बिल भपाई पनि दाखिला छ । त्यसका भुक्त भोगीहरु ‘कोल्ड ड्रिङग्स’का नाममा ड्रिङग्सनैं हजम भएको रुपमा बुझ्ने...
मध्य तराईका नागरीकले सहज र सुलभ रुपमा स्वास्थ्य सेवा प्राप्त गर्ने वीरगंज स्थित नेपाल सरकारको मातहतमा रहेको नारायणी अस्पताल भ्रष्टचारीहरुको चंगुलमा फसेर आफै बिरामी बन्न पुगेको बिबरणहरु बाहिर आएको छ ।केन्द्रमा सरकार परिवर्तनसँगै अस्पताल विकास समिति र मेडीकल सुप्रिटेन्डेन्ट...
नेपाल कम्युनिष्ट पार्टी (एमाले) दुधौली नगरकमिटीद्धारा अयोजित मिसन ग्रासरुट अभियानमा अनौठो दृश्य देखियो । कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित हुनुभएका एमाले बाग्मी प्रदेश कमिटी सदस्य खड्गवहादुर खत्रीलाई नेता कार्यकर्ताहरुले माला र खादा पनि लगाएनन् अनि मञ्चमा पनि राखेनन् ।दुधौली...
कम्युनिष्ट पार्टीमाआलोचना र आत्मालोचनालाई बैठकको प्रमुखएजेण्डा बनाइन्छ । बैठकमा बिगतकाजिम्मेवारीहरु (आर्थिकसहित) को समिक्षापनि हुन्छ र जारी बैठकको कार्यसूची यसैबाट प्रारंभ हुने गर्दछ । तर अहिलेको पार्टीहरुमाउल्लेखित कुराहरु कथा जस्तै बन्ने गरेकाछन् ।अहिले एमाले आन्तरिक र बाहृयदुवै कारणले समस्यामा फसेको...
सिन्धुली/प्रेस चौतारी नेपाल सिन्धुलीले हिजो मंगलवार सिन्धुलीमाढीमा स्वर्गीय पत्रकार अञ्जन रानाको स्मृति दिवश मनाएको छ । गत वर्ष हिजोकै दिन सवारी दुर्घटनामा निधन भएका पत्रकार रानाको स्मृतिमा श्रद्धाञ्जली सभा कार्यक्रमको आयोजना गरिएको हो ।बरिष्ठ पत्रकार शेषराज दाहालको प्रमुख आतिथ्यतामा...
११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी आज मनाइँदैछ । अन्तर्राष्ट्रिय नारी दिवस पनि भनिने यो दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८...
फिक्कल गाउँपालिकाको सोखुखोला पुल निर्माणको म्याद थपिदिन र आउँदो चैत १५ गतेभित्र ढलान कार्य सम्पन्न गरिसक्ने प्रतिवद्धता आत्रेय निर्माण सेवा सिन्धुलीले गरेको छ । सोखुखोलाको पुल निर्माण कार्य ठेकेदार कम्पनी आत्रेय निर्माण सेवाले अलपत्र छोडेपछि म्याद थप्न आयोजना कार्यालयमा...
गोलन्जोर गाउँपालिका वडा नंं ५ निवासी हस्तवहादुर रम्तेल आँखा नदेख्ने भएर घरमै बसिरहनु भएको थियो । उहाँलाई परिवारको सदस्यका लागि बोझ भएजस्तो अनुभूति लागेको थियो तर गाउँपालिकाले जेष्ठ नागरिकको निःशुल्क रुपमा मोतिया बिन्दुको अपरेशन गर्ने थाहा पाए त्यसपछि भने...












