प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा काठमाडौँमा मधेसका बासिन्दाले प्रदर्शन गरेका छन्।
उनीहरुले धोती कुर्ता लगाएर शनिबार प्रधानमन्त्री ओलीको पक्षमा र्याली निकालेका हुन्।
‘धोती जुलुस’ नाम दिएर प्रधानमन्त्री ओली मधेशीको ‘ज्यान’ रहेको दाबीसहित प्रदर्शन भएको हो।
उनीहरुले ‘धोती, कुर्ता, गम्छा मधेसीके शान बा,...
काठमाडौंको टोखामा श्रीमानको हत्या गरी श्रीमतीले आत्महत्या गरेकी छन् । श्रीमती सुदिक्षा गिरीले श्रीमान उमेश केसीको हत्या गरी झुण्डिएर आत्महत्या गरेकी हुन् ।
उमेश केही हप्ता अगाडिमात्र अमेरिकाबाट फर्किएका थिए । उनीहरु ग्राण्डी अस्पताल नजिकको एक हाउजिङमा बस्दै आएका थिए...
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जुन नेताले गैर राजनीतिक चरित्र देखाएका छन् उनीहरुले नै विधिको कुरा गर्न नसुहाउने बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी इन्चार्जसमेत रहेका गुरुङले संसदीय दलमा छलफल नगरी अविश्वासको प्रस्ताव ल्याउने प्रयास गर्नु नै गैरराजनीतिक...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कमलामाई नगर संगठन कमिटीको आज सिन्धुलीमा भएको भेलाले प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ जनादेशका लागि निर्वाचनमा जान गरेको घोषणालाई स्वागतगर्दै गुट, फुट र अबसरवादलाई परास्तगर्दै एक ढिक्का भएर ओलीले नेतृत्वको नेकपाको मूल प्रवाहमा सामेल...
सिन्धुली/नेकपाका स्थायी समिति सदस्य हरिवोल गजुरेल वागमती प्रदेश कमिटी सदस्य एवम् कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीलाई सिन्धुली जिल्ला अध्यक्ष बनाउनका लागि कम्मर कसेर लागेको बिबरण बाहिर आएको छ ।
बिभाज पछी खत्री कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुलीको माधव कुमार नेपाल र...
सत्तारुढ नेकपाको सुदूरपश्चिम कमिटीले आर्थिक हिनामिना गरेकाले नेता भीम रावललाई कार्बाही गर्न पार्टी केन्द्रलाई सिफारिस गरेको छ । सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले रावललाई कार्बाही गर्न सिफारिस गरेको हो ।
प्रदेश इन्चार्ज लेखराज भट्टका अनुसार, रावलले आर्थिक हिनामिना गरेकाले कार्बाही गर्न...
बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा पिकअप जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
दुर्घटनामा सातजना घाइते भएका छन् । बुधबार साँझ ७ बजे निसीखोला गाउँपालिका–२ बाहुनगाउँदेखि वडा नम्बर ३ छापखानीतर्फ जाँदै गरेको ग ३ च २७१३ नम्बरको पिकअप जिप दुर्घटना...
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सरकारले थुप्रै काम गरिरहेको दाबी गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी नेकपा सुदूर पश्चिम प्रदेश कमिटिको बैठकमा मन्त्री भट्टले वर्तमान सरकारले विकास निर्माणको गतिलाई तीव्रता दिएको दाबी गरेका हुन् । ‘हिजो घुँडासम्मका खाल्डो...
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले हत्या गरेका शिक्षक राजेन्द्र श्रेष्ठलाई सहिद घोषणा गर्न नेवाः देय दबुले माग गरेको छ ।
मोरङको मिक्लाजुङ गाउँपालिका १ बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको एक महिनाअघि हत्या भएको थियो ।
नेवा...
हिन्दु राजसंस्थाको माग गर्दै प्रदेश १ को राजधानी विराटनगरमा बुधबार फेरि प्रदर्शन भएको छ। एक महिनाअघि ठूलो संख्यामा भएको राजावादी प्रदर्शनपछि उनीहरूले फेरि सडकमा शक्ति प्रर्दशन गरेका हुन्।
सुनसरीको इटहरीबाट मोटरसाइकल र कारको र्याली लिएर चर्को नाराबाजीसहित विराटनगर आइपुगेको प्रदर्शनकारीको...












