नेनाममा नेकपा एमालेबाट बिजयी बनेका जनप्रतिनिधी र सरकारी निकायमा नियुक्ति पाएका पदाधिकारीको नैतिकता र आचरणमाथि गम्भीर प्रश्न उठाइएको छ ।
एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकमा जनप्रतिनिधी र सरकारी नियुक्तिमा गएका ब्यक्तिहरुको बिषयमा गम्भीर छलफलसहित यस्तो प्रश्न उठाइएको हो । बैठकमा...
सिन्धुलीः धर्मगुरु रामवहादुर बम्जनलाई केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरो सिआइबीले पक्राउ गरेपछि नेपालका तामाङ समुदाय आक्रोसित बनेका छन् । नेपाल समाजवादी पार्टी सिन्धुलीका नेता सुरतवहादुर स्याङ्तान बृहतले बम्जनको पक्राउलाई लिएर असन्तुष्टि जनाएका छन् ।उनले भनेकाछन्ः विदेशी धर्मको बुंई चढेर कुनै...
सर्लाहीको बरहथवा घटनाका पीडित परिवार र स्थानीय प्रशासनबीच सहमति जुटेको छ । आइतबार साँझ भएको छलफलपछि पीडित र जिल्ला प्रशासनबीच ११ बुँदे सम्झौता भएको हो ।
बरहथवास्थित स्वास्थ्य केन्द्रको सुधारको माग गर्दै भएको प्रर्दशनमा शुक्रबार ३० वर्षीय जयशंकर साहको मृत्यु...
आफ्नो कार्यशैली बदल्छु भनेर जनताका नाममा सम्बोधन गर्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधवारनैं गोरखा पुग्नुभयो । कार्यशैली बदल्छु र नगई नहुने बाहेकका कार्यक्रम जान्न भनेको भोलिपल्ट गोरखा पुग्नुभएका प्रचण्ड दुईवटा सार्वजनिक कार्यक्रममा सहभागी हुनुभयो ।
पहिलो थियो उनकै निर्वाचन क्षेत्रमा...
सिन्धुली: आफ्नै घरको खाँबा र बिजुलीको पोलमा बाँधेर महिलामाथि निर्घात कुटपिट गरेको फोटो तथा समाचारहरु सामाजिक सञ्जालमा अहिले भाइरल बनिरहेको छ ।कमलामाई नगरपालिका वडा नम्बर ४ ढकाल गाउँकी शारदा थापालाई बिजुलीको पोलमा बाँधेर अमानवीय तरिकाले पालै पालो कुटपिटपछि बेहोस्...
सिन्धुलीको गोलन्जोर गाउँपालिका अध्यक्ष शंकरराज बरालले प्रशासकीय भवनको शिलान्यास गर्नुभएको छ । २०७८ साल फाल्गुन १३ गते पुष्प कार्की गाउँपालिकाको अध्यक्ष रहदा प्रशासनिक भवनको टेण्डर प्रक्रिया अघि बढाएपनि विवाद भएपछि रद्ध गरिएको थियो ।
तत्कालिन अध्यक्ष कार्कीले स्वच्छ...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजीनामा बालुवाटारमा ‘होल्ड’ छ । मंसिर २० गते नै प्रधानमन्त्री प्रचण्डलाई बुझाएको राजीनामा अझै स्वीकृत भएको छैन ।
उनले प्रधानमन्त्रीसँग व्यक्तिगत असन्तुष्टि नभई नीतिगत विषयलाई उठाएर राजीनामा दिएको बताउँदै आएका...
नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले पार्टीले सञ्चालन गरेको समृद्धिको लागि संकल्प यात्राले मध्यपहाडको समस्या पहिचान गर्न मद्दत पुगेको बताउनु भएको छ ।
एमालेले मङ्सिर १४ देखि पुस १ गतेसम्म सञ्चालन गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको उपलब्धिका सम्बन्धनमा कुरा गर्दै...
सरकारको नेतृत्व गर्नुभएका माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार सञ्चालनको अवधीमा उल्लेख्य काम गर्न नसकेको आवाज उठिरहेका बेला माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।
बैठकमा...
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपाध्यक्ष एवम पूर्व अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार पूर्णतः असफल भएको बताएका छन् । वर्तमान सरकारको एक वर्षे कार्यकालको समिक्षा गर्दै उनले आम नेपाली यो सरकारसँग असन्तुष्ट र असहमत रहेको तथा सत्तारुढ दलका...












