नेपालको चीनसँग कूटनीतिक समबन्ध स्थापना भएको ७० वर्ष पुगेको छ । चीनसँग नेपालको सम्बन्ध स्थापनाकालदेखि हालसम्म समस्या विहीन रुपमा स्थापित भएको देखिन्छ । यो सन्दर्भमा नेपाली जनताले गर्व गर्ने गरेका छन् । नेपालमाथि कसैले दबाब दिए वा नेपालको सार्वभौममा...
आगामी भदौ १४ गते प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी राष्ट्र चीन भ्रमणका जाँदैछन् । त्यसैले पनि उनको यो भ्रमणका सबै नेपालीले महत्वका साथ हेरेका छन् । भारतीय स्वार्थमा नेपाली भूभागलाई व्यपारिक मार्ग बनाउने सहमति पत्रमा हस्ताक्षरपछि अहिले एकाएक चीन...
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीभित्र आन्तरिक लोकतन्त्र स्थापना गर्न नसक्दा आज समस्या देखा परेको बताएका छन्। वर्तमान राजनीतिक संकट र निकास विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै शासनलाई सेवाको रूपमा बदल्न नसकेको कारणले आफूहरू चुकेको बताए।
उनले भने,...
सिन्धुलीः सिन्धुलीमा भव्य तीज कार्यक्रमको आयोजना गरिएको छ । खड्ग शान्ता खत्री ट्रष्टले महिलाहरुलाई आमन्त्रण गरेर बिगत वर्षमाझैं यस वर्ष पनि भव्य तीज कार्यक्रमको आयोजना गरेको हो ।नेकपा एमालेकी केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री रचना खड्काको प्रमुख आतिथ्यता एवम्...
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मदन भण्डारी फाउण्डेशन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको वैचारिक संघर्षसँगै जन्मिएको स्पष्ट पारेका छन् ।
फाउण्डेशनको सम्पर्क कार्यालय उद्घाटन समारोहमा वरिष्ठ उपाध्यक्ष पोखरेलले ओलीको सान्निध्य पाएर यो फाउण्डेशन अघि बढेको...
सिन्धुली कम्युनिष्ट आन्दोलन र सहिदहरुको बलिदानले रक्तरन्जित पवित्र र उर्वरभूमिपनि हो। २००८ सालमै कम्युनिस्ट पार्टीको जिल्ला कमिटी बनेको इतिहास पढ्न पाईन्छ ।तत्कालीन सामन्ती शासक वर्ग विरुद्धको संघर्षमा क.ऋषि देवकोटा आजाद, दुर्गा सुवेदी र दल बहादुर रजन हुँदै शिव हमाल,...
सिन्धुली: कालिका माध्यमिक विद्यालय जाने बाटो बिगत तीन महिनादेखी अबरुद्ध भएको छ । तीनपाटन गाउँपालिका वडा नं. ५ स्थित लंगुर छबिसे स्थित कालिका माध्यमिक विद्यालय जाने सडक स्थानीय बासिन्दा एवम् राष्ट्रिय स्वतन्त्र पार्टी नेता भनिने पवन कुमार रखालले तीन...
सिन्धुली: कमलामाई नगरपालिका वडा नं. ६ स्थित एक नम्बर बजार टोल विकास संस्थाका महिलाहरुले तिजको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेका छन् ।
नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको समूहकी...
काठमाडौं: नेकपा माओवादी केन्द्रका सचिव राम कार्कीले पार्टीभित्रको विवाद राम्रोसँग बाहिर आउन नसकेको बताउँदै महाधिवेशन तोकेर त्यसलाई महाविवादको रुपमा चलाउनुपर्ने बताएका छन् । न्युज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा उनले पत्रपत्रिकामा पार्टीभित्रको विवादबारे सामान्य कुराहरू मात्रै आएको भए पनि...
कञ्चनपुर: नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले नेपालमा लोकतन्त्रको मानक स्थापित गर्ने पार्टी भएको बताउनुभएको छ । आइतबार नेकपा एमाले कञ्चनपुरद्वारा आयोजित ९ औँ जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै उहाँले लोकतन्त्रको बाटोमा अरूलाई पनि...












