प्रदेश समाचार

काठमाडौ/नेपाल राष्ट्रिय प्रगतिशिल यातायात श्रमिक संगठनको प्रथम राष्ट्रिय सम्मेलन फागुन ८ गते राजधानी काठमाडौमा हुने भएको छ । राष्ट्रिय पुँजी र पेशागत सुरक्षाका लागि सम्पूर्ण यातायात श्रमिकहरु एक होऔं भन्ने मुल नाराका साथ राष्ट्रियसभामा हुने सम्मेलनको नेकपाका नेता एवम्...
बैतडीको दोगडाकेदार गाउँपालिका-७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या प्रकरणमा बुधबार सार्वजनिक गरिएका अभियुक्तबारे प्रहरीले तीनवटा दाबी गरेको छ-  घटना भएको समयमा यी आरोपी घटनास्थल क्षेत्रमा रहेको प्राविधिक अनुसन्धानले देखाउँछ। उनलाई त्यहाँ देख्ने मान्छे पनि छन् र उनले...
सिन्घुली(फिक्कल): फिक्कल गाउपालिका वडा नं-६ काे वडा स्तरिय कार्यकर्ता भेलालाई सम्बाेधनगर्दै प्रमुख अतिथि तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केन्द्रीय सदस्य शान्तिमान कार्कीले माधब-प्रचण्ड समुहले भारतकाे इसारामा राष्ट्रवादी ओली नेतृत्वको सरकारलाई अपदस्त गर्न खाजेकाे आरोप लगाएकाछन् । जनताकै पक्षमा...
सरकारले प्रतिनिधीसभा बिघटन गरि ताजा जनादेशका लागि २०७८ बैशाख १७ र २७ मा निर्वाचनकाे घाेषणा गरेसँगै संस्थापन नेपाल कम्युनिष्ट पार्टी(नेकपा) यतिबेला निर्वाचनकाे तयारीमा हाेमिएकाे छ । निर्वाचनकाे तयारी सँगै गाउँपालिका स्तर र वडा स्तरमा पार्टी कमिटी सुदृढ तथा जनसम्बन्ध...
कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीले बरुणदेवी मावि खट्टारको शैक्षिक गुणस्तर बढाउने काममा लाग्न शिक्षक र व्यवस्थापन समितिलाई आग्रह गर्नुभएको छ । विद्यालयको ३५ औं वार्षिक उत्सवलाई सम्वोधनगर्दै नगरप्रमुख खत्रीले सो कुरा बताएका हुन् । उनले विद्यालयलाई लोनको भार रहेको...
माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सरकारबिरुद्ध तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ। पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै तेस्रो चरणका आन्दोलनका कार्यक्रमहरु ल्याएको हो। यस पक्षका आन्दोलन कमिटीका सहसंयोजक योगेश भट्टराईले प्रतिनिधिसभा पुनर्स्थापनाको प्रमुख एजेन्डा लिएर आन्दोलनमा निरन्तर उत्रिएको बताए। उनले...
नेकपा ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त र भागरथी भट्टका हत्याराहरुलाई आफ्नो सरकारले पानीमुनिबाट पनि खोजेर पत्ता लगाउने दाबी गरेका छन्। बुटवलमा आयोजित सभामा उनले बलात्कार र हत्यामा संलग्नहरुलाई केपी ओली सरकारले कुनै पनि हालतमा नछाड्ने...
उपप्रधानमन्त्री ईश्वर पोखरेलले वृद्धाभत्ता मासिक रु पाँच हजार पुर्‍याउने सरकारको लक्ष्य रहेको बताएका छन्। चिशङ्खुगढीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जनसभालाई सम्बोधन गर्दै उनले सरकारले अघिल्लो निर्वाचनमा वाचा गरेअनुसार वृद्धाभत्ता मासिक रु पाँच हजार दिने बताएका हुन्।  गत आर्थिक वर्षबाटै सामाजिक...
प्रधानमन्त्री केपी शर्मा ओलीले देशको समृद्धिको यात्रा पूरा गर्न खोज्दा आफूलाई हटाउन खोजिएको बताएका छन् ।बुटवल नेकपा लुम्बिनी प्रदेश कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको समृद्धिको सपना पूरा गर्न नदिने समूहले अहिले सडकमा डम्फु बजाइरहेको बताए। ‘देश...
भिमदत्तनगर नगरपालिकाका मेयर सुरेन्द्र विष्ट र डडेल्धुराको अमरगढीका मेयर बिपिन ओझा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपातिर खुलेका छन् । नेकपाको विभाजनपछि दुवैतिर नलागेका विष्ट र ओझाले सोमबार प्रधानमन्त्री ओली नेतृत्वको नेकपातिर लागेको घोषणा गरेका हुन् । विष्ट पार्टी...
- Advertisement -

भरखरै प्राप्त