सरकारले अबैध रुपमा देशभरमा सञ्चालन गरिएका नदीजन्य पर्दा उत्खनन् तथा विक्री बितरणमा पूर्ण रुपमा रोक लगाएको केही समयपछि सरकार क्रसर व्यवसायीको दबाबमा पर्न थालेको समाचार बाहिर आएका बेला सिन्धुलीका क्रसर व्यवसायीले स्थानीय प्रशासनको आदेशलाई अबज्ञा गरिरहेकाछन् ।प्रमुख जिल्ला अधिकारी...
एसिड प्रहार गर्ने दुईजनामाथि जिल्ला अदालत धनुषामा अभियोगपत्र दायर भएको छ।
श्रीमतीमाथि एसिड प्रहार गर्ने पतिसहित दुईजना विरुद्ध सरकारी वकिलको कार्यालयले जिल्ला अदालत धनुषामा बुधबार अभियोगपत्र दायर गरेको सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले जानकारी दिए।
गत कात्तिक १९ गते...
अनुयायी महिलामाथि बलात्कार आरोपमा पूर्पक्षका लागि थुनामा रहेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले सफाइ दिएको बिबरणहरु बाहिर आएको छ ।
सोमबार प्रतिवादीको एकपक्षीय बहसपछि जिल्ला न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सरकारको अभियोग दाबी नठहर्ने भन्दै गिरीलाई सफाइ दिएको हो ।
गिरीमाथि महिला...
रौतहट बम काण्डमा थप एकजना आरोपित १३ वर्षपछि पक्राउ परेका छन्। पुर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता आफताब आलमका भाइ ५५ वर्षीय मोहम्मद महताव आलमलाई नेपाल भारत सिमाबाट पक्राउ गरेको छ।
प्रदेश प्रहरीबाट खटेको प्रहरी टोलीले नेपाल भारत सिमानामा पर्ने रौतहटको...
डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ सेउणीखेत पिउसिया भिरमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ ।
उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका तीन वर्षीय बालक मुकुन्द अवस्थीको उपचारका लागि दिपायल ल्याउँदै गर्दा बिच बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ...
राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरले राजसंस्था र हिन्दू राष्ट्रको माग गर्दै शुक्रबार मोटरसाइकल र्याली गरेको छ।
सानोपोखराबाट नाराबाजीसहित निस्किएको र्यालीले बजारको महत्त्वपूर्ण स्थानहरुको परिक्रमा गरेको थियो।
प्रदर्शनका क्रममा राजा र हिन्दूत्वसँगै भ्रष्टाचार, धर्म परिवर्तन र बेरोजगारी अन्त्य गर्न प्रर्दशनकारीले माग गरेका थिए।सहर...
झापाको मेचीनगर नगरपालिकाकी उपमेयर मीना उप्रेती पोखरेल सवार गाडीमा आगजनी प्रयास भएको छ । बिहीबार दिउँसो उप्रेती सवार मे १ झ १७२ नम्बरको गाडी आगजनीको प्रयास भएको हो ।
चारआलीस्थित नेपाल आयल निगम डिपोको कार्यक्रममा सहभागी भएर फर्कने क्रममा आफूलाई...
प्रदेश नं. २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र प्रसाद सोनालले संघीय सरकारबिरुद्ध सर्वोच्च अदालतमा उत्प्रेषण आदेश जारी गरी पाउँ भनेर रिट दायर गरेका छन् । ओली नेतृत्वको संघीय सरकारले प्रदेश सरकारको अधिकार हनन र कटौती गरेर संघीयताको...
अछामको पञ्चदेवल विनायक नगरपालिका–६ का मोहनबहादुर रावल बलात्कार मुद्दामा दोषी ठहर भएर कारागारमा छन् ।
जिल्ला अदालत अछामले रावललाई २२ फागुन २०७६ मा दोषी ठहर गर्दै सात वर्ष छ महिना कैद र दुई लाख ५० हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको...
निषेधाज्ञा तोडेको आरोपमा करिब तीन घन्टा तनहुँ प्रहरीले हिरासतमा राखेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भएका छन्।
उनलाई करिब तीन घन्टा हिरासतमा राखेर प्रहरीले छाडेको हो।
ब्यास नगरपालिका वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल...












