प्रदेश समाचार

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकी नेतृ रामकुमारी झाक्रीले विवादास्पद अध्यादेश फिर्ता लिँदैमा सरकारमाथि आइलागेका राजनीतिक र नैतिक प्रश्न समाप्त नहुने बताएकी छन्। मन्त्रीपरिषदले राजनीतिक दल र संवैधानिक परिषद सम्बन्धी जारी भएका दुई अध्यादेश खारेज गर्ने निर्णय गरेलगत्तै सामाजिक सञ्जाल ट्विटरमा...
जिल्ला विपद् व्यवस्थापन समितिलाई ३० सेट पीपीई (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट) प्राप्त भएको छ । वल्र्ड भिजन इन्टरनेशलले साझेदारी संस्थाहरुको रोहबरमा जिल्ला विपद् व्यवस्थापन समितिलाई ३० सेट पीपीई हस्तान्तरण गरेको हो । विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरसले नेपाल आक्रान्त बनिरहेको...
सिन्धुली जिल्ला सदरमुकामा फेरी भारतीय तरकारी भित्रिएको छ । आज विहान कमलामाई नगरपालिकाले विभिन्न तरकारी पसलेलाई विक्रीका लागि वितरण गरेको तरकारीहरु नियन्त्रणमा लिएको हो । नगरपालिकाका कृषि शाखा प्रमुख देवी सापकोटाका अनुसार १ क्वीन्टल भारतीय काउली र खोर्सानी आज विभिन्न...
भारतको राजधानी दिल्लीबाट आएका बालक कोरोना संक्रमित रहेको पुष्टि भएको छ। प्रादेशिक अस्पताल जनकपुरमा पिसिआर टेस्ट नेगेटिभ आएका बालकको रिपोर्ट काठमाडौँमा पोजेटिभ आएको हो । प्रदेश २ को सर्लाही जिल्ला धनकौल गाउँपालिकाका १४ वर्षीय युवा कोरोना संक्रमित रहेको स्थास्थ्य मन्त्रालयले...
सरकारका पूर्वसचिव भीम उपाध्याय पक्राउ परेका छन् । ललितपुरको कुसुन्तीमा रहेको निवासबाटै प्रहरीले उनलाई पक्राउ गरेको हो । पछिल्लो समय सामाजिक सञ्जालबाट सरकारको  तीव्र आलोचना गरिरहेका उपाध्यायको केही दिनअघि स्वास्थ्य मन्त्रालयका सचिव यादव कोइरालासँग सामाजिक सञ्जालमा बहस भएको थियो । उनको...
काठमाडौः पूर्व स्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई आज जनकपुरबाट पक्राउगरी काठमाडौ ल्याईदै गरेको समाचार छ । समाजवादी पार्टीका नेता विश्वदीप पाण्डेले केही समय अगाडि सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमाकाठमाडौंबाट गएको प्रहरी टोलीले...
कोरोना भाइरसको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारका दुईजना नर्सको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएको टेकु अस्पतालका प्रवत्ता डा....
मुस्लिम संघ नेपालले तब्लीक जमातीहरुलाई स्थानीय तहको सम्पर्कमा गएर तत्काल  र्‍यापिड डाइग्नोष्टिक परीक्षण गराउन अपिल गरेको छ । जमातीहरुले कोरोना संक्रमण फैलाएको भन्ने हल्ला व्यापक भएपछि सबैलाई स्थानीय तहका सम्पर्कमा गएर परीक्षण गराउन संघले अपिल गरेको हो । संघका अध्यक्ष अब्दुल...
सरकारले ल्याएका दुई अध्यादेशका कारण सत्तारुढ नेकपामा चर्को विवाद सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र सल्लाह नगरी अध्यादेश ल्याएको भन्दै पूर्व एमाले र पूर्व माओबादी पक्षका नेताहरुले पूर्णएकता नहुँदै पार्टी विभाजन गर्न खोजिएको बताएका छन् । अध्यादेश...
नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले प्रधानन्त्री केपी शर्मा ओलीले पार्टी फुटाइसकेको टिप्पणी गरेका छन् । प्रधानमन्त्री ओलीले एकता प्रक्रिया नटुंगिदै पार्टी फुटाइसकेको आरोप लगाउँदै उनको इच्छा पूरा हुन नदिने बताए । प्रधानमन्त्रीका कारण नेकपाका नेताहरुलाई समाजमा...
- Advertisement -

भरखरै प्राप्त