सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकी नेतृ रामकुमारी झाक्रीले विवादास्पद अध्यादेश फिर्ता लिँदैमा सरकारमाथि आइलागेका राजनीतिक र नैतिक प्रश्न समाप्त नहुने बताएकी छन्।
मन्त्रीपरिषदले राजनीतिक दल र संवैधानिक परिषद सम्बन्धी जारी भएका दुई अध्यादेश खारेज गर्ने निर्णय गरेलगत्तै सामाजिक सञ्जाल ट्विटरमा नेत्री झाक्रीले राजनीतिक र नैतिक प्रश्नहरु समाप्त नहुने उल्लेख गरेकी हुन् ।
‘अध्यादेश फिर्ता भयो रे, के योसँगै सम्पूर्ण राजनितीक र नैतिक प्रश्न सकिन्छरु झाक्रीले लेखेकी छन्, ‘मलाई लाग्छ सकिँदैन।’ उनले अध्यादेश फिर्ता लिएपछि अब के हुन्छ भनेर पनि प्रश्न गरेकी छन् ।
अध्यादेश फिर्ता भयो रे!
के योसंगै सम्पूर्ण राजनितीक र नैतिक प्रश्न सकिन्छ?
मलाई लाग्छ सकिदैन।
अब के हुन्छ?612Twitter Ads info and privacy191 people are talking about this