प्रदेश समाचार

नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार शेरबहादुर देउवालाई मत मागेकी छिन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा पत्नी समेत रहेकी आरजुले सामाजिक सञ्जाल फेसबुक मार्फत एक भिडियो सन्देश मार्फत महाधिवेशन प्रतिनिधिलाई स्वागत...
नेकपा एमालेले सातवटै प्रदेशका इन्चार्ज तोकेको छ । केन्द्रीय कमिटी बैठकले सोमवार इन्चार्ज तोकेका हो । जसअनुसार प्रदेश १ को इन्चार्जमा देवराज घिमिरे चयन भएका छन् । प्रदेश २ मा रघुवीर महासेठ, वागमतीमा काशिनाथ अधिकारी, गण्डकीमा पद्मा अर्याल, लुम्बिनीमा छबिलाल...
कपा एमालेले १० औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीको वरियता निर्धारण गरेको छ। चितवनमा सम्पन्न महाधिवेशनपछि बसेको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकले १९ जना पदाधिकारीको वरियता निर्धारण गरेको हो। आइतबार भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकले वरिययता निर्धारण गरेको हो। वरियताक्रम अनुसार अध्यक्ष केपी...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले औद्योगिक क्षेत्रमा लगाउनुपर्ने पुँजीको लगानी पुँजी बजारमा हुनु साम्राराज्यवादको विकसित रुप भएको बताएका छन्। शनिबार माओवादी केन्द्रको सबै प्रदेशको प्रदेश सम्मेलनलाई काठमाडौँबाट एकैसाथ उद्घाटन गर्दै अध्यक्ष दाहालले पछिल्लो समय पुँजीको लगानी उद्योग र...
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको दोस्रो केन्द्रीय समितिको बैठकले सिन्धुलीका तीन जना नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । नेकपा एमालेले पोलिटब्युरो गठन गरेको छ । भक्तपुरको गठ्ठाघरस्थित जर्मन होममा जारी बैठकले सिन्धुलीका नेताहरु बिषमलाल अधिकारी दनुवार, उमा कोइराला...
नेकपा (एमाले) ले जिल्ला र प्रदेश अधिवेशनको मिति तय गरेको छ ।भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकमा जिल्ला अधिवेशन पुस २३ र प्रदेश अधिवेशन माघ ८ गते गर्ने प्रस्ताव गरिएको हो । एमालेले स्थायी कमिटी र पोलिटब्युरो समेत गठन गर्ने छ।...
 नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले र कांग्रेसको अधिवेशन विचार र सिद्धान्तको बारेमा छलफल गर्ने नभइ भीड जम्मा गर्ने थलोको रुपमा रहेको टिप्पणी गरेका छन्। शनिबार माओवादी केन्द्रको सबै प्रदेशको प्रदेश सम्मेलनलाई काठमाडौँबाट एकैसाथ उद्घाटन गर्दै अध्यक्ष दाहालले...
नेपाली कांग्रेसको सभापतिमा ६ जनाको उम्मेदवारी परेको छ। काठमाडौंमा जारी १४औं महाधिवेशनको दोस्रो दिन उम्मेदवारीका लागि बिहान १० देखि ५ बजेसम्मको समय केन्द्रीय निर्वाचन समितिले तय गरेको थियो। निर्धारित समय समाप्त हुँदा ६ जनाको उम्मेदवारी परेको हो। प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति...
नेपाली कांग्रेसको संस्थापन पक्षले उम्मेदवारी दर्ता गरेको प्यानलमा सहमहामन्त्री केन्द्रीय सदस्यको कोटाको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना मकवानपुर, आदिवासी जनजाती तर्फको सहमहामन्त्रीमा भिष्मराज आङ्दाम्बे पाँचथर, दलितर्फको सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा अर्घाखाँची, मधेशीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव धनुषाको नाम समावेश भएको...
नेपाली कांग्रेस १४औँ महाधिवेशन अन्तर्गत मनोनयन दर्ता समय सकिएको छ । आज बिहान ११ बजेपछि साँझ ५ बजेसम्म सभापति एक, उपसभापति दुई, महामन्त्री दुई, सहमहामन्त्री आठसहित १३४ सदस्य पदका लागि मनोनयन दर्ताका लागि समय निर्धारण गरिएको थियो । अपरान्ह...
- Advertisement -

भरखरै प्राप्त