प्रदेश समाचार

सिन्धुली अस्पतालमा मर्मत सम्भार नहुँदा वर्षौ देखि बिग्रिएर थन्किएका स्वास्थ्य उपकरणहरू मर्मत पछि सञ्चालनमा आएका छन् । सामूहिक सरोकार समाज सिन्धुलीको समन्वयमा नेपाली हेरिटेज च्यारेटि फाउन्डेसन, क्याल्गेरि नेप्लीज कम्युनिटी एसोसिएसन तथा र्‍यापिट एक्सन टाक्स फोर्स को सहयोग बायो मेडिकल इन्जिनियरिङ...
लगातारको वर्षाका कारण मेलम्ची नदीमा पानीको बहाव अघिल्ला दिनको तुलनामा केही बढेको छ। मेलम्ची नगरपालिका तथा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार नदीमा पानी बहाव केही बढे पनि तत्काल थप जोखिमको अवस्था भने छैन। शनिबार बिहान मेलम्ची नदीले कटान गर्दै जाने क्रममा...
सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ३ का अध्यक्ष सूर्यकुमार श्रेष्ठको एक्स्काभेटरको बकेटले हिर्काएर हत्या भएको छ । सामान्य विवादमा एक्स्काभेटर चालक हर्षबहादुर तामाङले बकेटले प्रहार गरी वडाध्यक्ष श्रेष्ठको हत्या गरेको सर्लाही प्रहरीका एसपी सन्तोषसिंह राठोरले जानकारी दिए । एसपी राठोरका...
एमाले महासचिव इश्वर पोखरेलले न्यायपालिकाले राजनीतिक दलमाथि हस्तक्षेप गर्न नहुने बताउनु भएको छ । पछिल्लो समय सर्वाेच्च अदालतले राजनीतिक दलको अधिकार क्षेत्रमाथि हस्तक्षेप गरिरहेको भन्दै महासचिव पोखरेलले अदालत राजनीतिक मुद्दामा प्रवेश गर्दा समस्या निम्तिएको बताउनु भयो । कार्यपालिका, व्यवस्थापिका...
चट्याङ्ग लागेर रौतहटमा शनिबार बिहान एक जनाको मृत्यु भएको छ। परोहा नगरपालिका–२ जिगडवा घर भएका ३५ वर्षीय शेख जमसैदको चट्याङ्ग लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। बिहान ७ बजेको समयमा घर बाहिर बसिरहेका जमसेदलाइ अचानक चट्याङ्ग लागेपछि उनी घाइते भएका...
चीनले दोस्रो पटक उपलब्ध गराएको कोराना भाइरसविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुलाई असार २२ गतेबाट दोस्रो मात्रा खोप लगाइने भएको छ । स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा.झलक शर्मा गौतमले असार २२ गतेबाट भेरोसेलको दोस्रो मात्रा लगाइने जानकारी...
प्रधानन्यायाधीश नेतृत्वको संबैधानिक इजलाशमैराष्ट्रपति र प्रधानमन्त्रीको हत्या गर्ने धम्की दिइएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड प्रधानमन्त्री हुँदा महान्यायाधीबक्ता रहनुभएका बरिष्ठ अधिबक्ता रमन श्रेष्ठले बहशको क्रममा लिक भन्दा बाहिर गएर राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको...
दिनरात जनताको जीउधनको सुरक्षामा सक्रिय नेपाल प्रहरी आफैँ असुरक्षित भएको पाइएको छ। जिल्लाका १५ ठाउँमा रहेका प्रहरी चौकी अहिले पनि भाडाको जीर्ण भवनमा बस्न बाध्य भएका हुन् । हिउँदयाममा चिसो र वर्षायाममा पानीका कारण सुखसँग बस्न नपाएको प्रहरीको भनाइ...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले आफू व्यक्तिगत भ्रष्टाचारविरुद्धको आन्दोलनमा लागेर मन्त्री बन्न आइपुगेको बताउँदै पशुपति क्षेत्रभित्रका सम्पदा पुनःनिर्माण प्रक्रिया पनि पारदर्शी रूपमा सम्पनन भएको हेर्न चाहेको बताएका छन्। पशुपति क्षेत्रभित्र निर्माण गर्न लागिएको राममन्दिरको शिलान्यास गर्ने क्रममा आज...
महाकाली र त्यसका स–साना सहायक नदीमा आइतबार पानीकाे बहाव बढेर खतराकाे तह आसपास पुग्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएकाे छ। सतर्कता तह पार गरेर खतराकाे तहमा पानीकाे बहाव पुग्न सक्ने भएकाेले तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएकाे छ। आइतबार बिहानकाे मापन...
- Advertisement -

भरखरै प्राप्त