गोरखा केन्द्रविन्दु भएर आइतबार बिहानै भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार बिहान ४ बजे ९ मिनेट जाँदा ४.३ म्याग्निच्यूडको भूकम्प गएको हो।
केन्द्रका अनुसार असोज महिनामा मात्रै ६ पटक भूकम्प गएका छन्। जसमा सिन्धुपाल्चोक केन्द्रविन्दू...
सुर्खेतको वीरेन्द्रनगरमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।
दुर्घटनामा दैलेखको नारायण नगरपालिका ११ का १८ वर्षीय सुशील रावत र भगवतीमाई गाउँपालिका १ की ३४ वर्षीया शान्ता आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ...
राष्ट्रपति विद्यादेवी भण्डारीले विजय दशमीको अवसरमा टीका ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आमा मिथिला पाण्डेको हातबाट शुभसाइतको समयमै उहाँले विजयदशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गर्नुभएको हो ।
योपटक महामारीको जोखिमलाई मध्यनजर गर्दै राष्ट्रपति भण्डारीले सर्वसाधारणलाई...
थारु समुदायले दसैँ सामूहिक रुपमा मनाउने गर्छ। दसैँको टीकाको दिन गाउँको सार्वजनिक स्थल मरुवाथान अर्थात थारु समुदायको मन्दिरमा भेला भएर दसैँको टीका थाप्ने चलन छ। अहिले पनि दाङलगायत पश्चिम नेपालका थारु समुदायले सामूहिक रुपमा दसैँको टीका लगाउने चलन कायमै...
कतै सडक मर्मत भयो तर गाडी नचल्ने , कतै सडक मर्मत नहुँदा समस्या चिसापानी -डकाहा-नवलपुर सडकखण्ड अन्तर्गत तीनपाटन गाउँपलिकामा पर्ने पाख्रेपानी देखि चकमके सम्मको सडक मर्मत त भयो तर गाडी नचलेपछि वडादशैं मनाउन आएकाहरुले हैरानी व्यहोरेकाछन् ।
अघिल्ला बर्षहरुमा...
कमलामाई नगरपालिकाका नगरप्रमुख खड्गवहादुर खत्रीले यस वर्षको विजया दशमीको साइतको टिका आमा ८७ वर्षीया खिनेश्वरी खत्रीको हातबाट ग्रहण गर्नुभएको छ ।
आफ्नै निवास कमलामाई नगरपालिका वडा नं.६ पानीट्यांकीमा वृद्ध आमाको हातबाट साइतको टिका ग्रहण गर्नुभएको नगरप्रमुख खत्रीको निजी सचिवालयले...
बाग्मती प्रदेशका स्वास्थ्य मन्त्री प्रदीप कटुवालले आजको वडादशैंको साइतको टिका ७० वर्षीय काका कृष्णवहादुर कटुवाल र काकी शान्ता कटुवालको हाटबाट ग्रहण गर्नुभएको छ । विहान १० बजेर २ मिनेटको साइतमा मन्त्री कटुवाल, भाई दिलवहादुर कटुवालले एकै साथ लगाउनुभएको हो...
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफू संविधान बमोजिम शक्ति पृथकीकरणको मान्यतामा प्रतिवद्ध रहेको बताएका छन्।
दसैं, तिहार तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै प्रधानन्यायाधीश राणाले यस्तो बताएका हुन्।
‘न्यायपालिकाको प्रमुखको हैसियतले नेपालको संविधानले आत्मसात गरेको शक्ति पृथकीकरण र सन्तुलनको मान्यता...
नेपालीहरूको महान् चाड वडा दशैंको दसौँ अर्थात् मुख्य दिन शुक्रबार आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ ।
विजयादशमीका दिन बिहान ८ः१९ बजे देवी विसर्जन र बिहान १०ः०२ बजे टीका लगाउनका लागि शुभ रहेको नेपाल पञ्चाङ्ग...
‘पार्टीको रणनीति र कार्यनीति तय भए पछि कार्यकर्ताहरु नैं सबथोक हुन्थ्यो’ यो प्रसिद्ध भनाई लेनिनको हो ।नेपालको कम्युनिष्ट आन्दोलनमा यो भनाईको अर्थ बुझ्ने नेता र कार्यकर्ता त पक्कै छन्, तर पार्टीको सबै ठाउँमा चै कति छन् ? यसै भन्न...












