नगरप्रमुख खत्री द्धारा विजया दशमीको टिका आमाको हातबाट ग्रहण

कमलामाई नगरपालिकाका नगरप्रमुख खड्गवहादुर खत्रीले यस वर्षको विजया दशमीको साइतको टिका आमा ८७ वर्षीया खिनेश्वरी खत्रीको हातबाट ग्रहण गर्नुभएको छ ।

आफ्नै निवास कमलामाई नगरपालिका वडा नं.६ पानीट्यांकीमा वृद्ध आमाको हातबाट साइतको टिका ग्रहण गर्नुभएको नगरप्रमुख खत्रीको निजी सचिवालयले जानकारी दिएको छ ।

No description available.
No description available.