प्रदेश समाचार

रेसुंगा ३ गुल्मीकी सम्झना बोहरा खत्री गत माघ २९ गते बेपत्ता भइन्। ३० गते उनी हराएपछि माइती र परिवार पक्षले प्रहरीमा उजुरी दिए। उजुरीपछि श्रीमान नेत्रबहादुर खत्री र सासु टोमकला खत्रीलाई प्रहरीले पक्रेर थुन्यो। प्रहरी नियन्त्रणमै रहेको बेला सासु खत्रीले...
प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्ताव पारित गरेर आफूलाई पदबाट हटाउन प्रचण्ड-माधव नेपाल पक्षलाई चुनौती दिएका छन्। सोमबार उनी पक्षीय नेकपाले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले प्रतिनिधिसभामा प्रधानमन्त्री र संसदीय दलको नेताबाट हटाएर देखाउन चुनौती दिएका हुन्। सर्वोच्चको...
चर्चित गायिका तथा राष्ट्रिय सभाकी सांसद कोमल वलीले नेकपा प्रचण्ड–माधव समुहका नेता रघुजी पन्तबाट आफ्नो चरित्रहत्या गर्ने भएको भन्दै न्यायका लागि अदालत जाने बताउनु भएको छ । आफ्नो गृहजिल्ला दाङमा रहनुभएकी नेतृ वलीले पन्तको अभिब्यक्तिले सवै महिलामाथि आक्षेप लगाउने र...
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अविश्वास प्रस्ताव ल्याएर हटाउन चुनौती दिएका छन्। झापामा आइतबार आयोजित कार्यक्रममा बोलेका प्रधानमन्त्री ओलीले आफूलाई हटाउन प्रचण्ड-नेपालले कांग्रेस र जसपाको साथ खोजे पनि साथ नपाएको उल्लेख गरेका छन्। ‘केपी ओलीलाई हटाएर देखाउनुस् न,’ उनले भने,...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले प्रमाण भेटाए भने कारबाही गर्न पछि नहट्ने चेतावनी दिनु भएको छ । उहाले भ्रष्टाचार नियन्त्रणको कामलाई प्रभावकारी बनाउने बताउदै प्रमाण भेटिएमा जो कोही पनि कारवाहीमा दायरामा आउने बताउनु भएको हो । घट्टेकुलो...
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विकास देख्न नचाहनेहरु सरकारको विरोधमा उत्रिएको आरोप लगाएका छन् । हेटौंडा उपमहानगरपालिका १३ र १४ मा मयुरधाप औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले विकास विरोधीहरु नै सरकारको विरोधमा हिँडेको बताएका हुन् । सरकारको...
प्रधानमन्त्री तथा सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष बामदेव गौतमबीचको बार्ता निकै सकारात्मक बनेको छ । प्रचण्ड र माधव नेपालले पार्टी बिभाजन गरेपछि कतै नगाली एकता अभियानमा लाग्न भनेर छुट्टै समुह बनाउनुभएका नेता गौतम आज दिउसो प्रधानमन्त्री...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएका कारण चुनाव हुन्छ भन्ने लागेको बताएका छन् । कांग्रेसका नेता महेन्द्र नारायण निधिको ९९ औं जन्मजयन्तीको अवसरमा बुधबार आयोजित कार्यक्रममा सभापति देउवाले भने, ‘सुरुमा स्टे अर्डर देला...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी ओली समूहको स्थायी कमिटी बैठकले संसद पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसला कार्यान्वय गर्ने निर्णय गरेको छ। बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली समूहको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले...
सिन्धुलीको भिमानमा एक कार्यक्रमका बीच सहिद ऋषिराज देवकोटा आजादको ४० औं स्मृति दिवश भव्यताका साथ मनाइएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला संगठन कमिटीको आयोजनामा भएको कार्यक्रममा नेकपा वाग्मती प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेलले सहिद आजादले सिन्धुलीको कम्युनिष्ट...
- Advertisement -

भरखरै प्राप्त