हायुटार: घ्याङलेख गाउँपालिकाका उपाध्यक्ष शंकरमान घलानलाई मातृशोक परेको छ । घ्याङलेख गाउँपालिका वडा नम्बर ५ स्थायी बसोबास भएका उपाध्यक्ष घलानको आमा पृथ्बीमायाँ घलानको ७८ बर्षको उमेरमा गत आइतबार साँझ निधन भएको हो ।लामो समयदेखि काठमान्डौँमा उपचाररत पृथ्वीमाया घलानको आफ्नै...
सरकारले सार्वजनिक गरेको शहीदको सूचीमा जिउँदा मान्छेको पनि नाम समावेश भएको पाइएको छ । डोटीको बडीकेदार गाउँपालिका–२ (साविकको बर्छैन गाउँ विकास समिति–८) का ५९ बर्षीय चक्रबहादुर मटेलीको नाम शहीदहरुको सूचीमा छ । फागुन १५ गते सरकारले सशस्त्र बिद्रोहका साथै...
सिन्धुलीमा यो बर्षको एसईई परिक्षामा जिल्लाभरी बाट ५ हजार २ सय ४१ जना सामेल हुने भएका छन् । चैत्र १७ गतेबाट २७ गतेसम्म सन्चालन हुने माध्यमिक शिक्षा परीक्षा एसइइका लागि नियमित तर्फ ५ हजार २३ जना, नियमित प्राबिधिक तर्फबाट...
हेटौंडाः मकवानपुरको हेटौंडा स्थित फेमकोल एकेडेमीले १५ औ अभिभावक भेला सम्पन्न गरेको छ । हेटौंडा १३ पदमपोखरीमा भएको कार्यक्रममा विद्यार्थीहरुले अग्नि नियन्त्रणको उपायदेखि विभिन्न आकर्षक प्रस्तुत गरेका थिए ।भेलाले सप्ताहव्यापि रुपमा आयोजित विभिन्न प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण गरिएको छ...
आज भोलि लोकतन्त्र बिरोधिहरुको अलि चुरीफुरि ह्वात्तै बढिरहेको छ । अहिलेको राजनैतिक अस्थिरता र सत्ताको छिनाझप्टीले त्यो चुरीफुरी स्वाभाबिक जस्तो पनि लागिरहेको छ ।हिजो सत्ताद्वारा गरिएका अपराधहरुलाई लुकाउन अहिलेको व्यवस्थाको खिल्ली उडाउने नेतालेनैं अहिले त्यस्तो खेल खेले । बिसं...
सामान्य रुपमा नेता भन्नाले नेतृत्व गर्ने भनेर बुझिन्छ । परिवारको नेतृत्व गर्ने बुबा आमा वा हजुरबुबा हजुरमुमा घरको नेता वा मुलि हो । बिद्यालयको हेडसर, बैंकको म्यानेजर, कार्यालयका प्रमुख, सबै सबैनैं आफ्नो आफ्नो क्षेत्रमा लागेर नेतृत्व गरेका नेताहरूनैं हुन्...
सुन्दा पनि पत्याउनै मुस्किल हुने एउटा बिबरण सार्वजनिक भयो । आठ महिनामा अस्पताल भित्र आठै लाखको ‘कोल्ड ड्रिङग्स’ हजम भयो । त्यसको बिल भपाई पनि दाखिला छ । त्यसका भुक्त भोगीहरु ‘कोल्ड ड्रिङग्स’का नाममा ड्रिङग्सनैं हजम भएको रुपमा बुझ्ने...
मध्य तराईका नागरीकले सहज र सुलभ रुपमा स्वास्थ्य सेवा प्राप्त गर्ने वीरगंज स्थित नेपाल सरकारको मातहतमा रहेको नारायणी अस्पताल भ्रष्टचारीहरुको चंगुलमा फसेर आफै बिरामी बन्न पुगेको बिबरणहरु बाहिर आएको छ ।केन्द्रमा सरकार परिवर्तनसँगै अस्पताल विकास समिति र मेडीकल सुप्रिटेन्डेन्ट...
नेपाल कम्युनिष्ट पार्टी (एमाले) दुधौली नगरकमिटीद्धारा अयोजित मिसन ग्रासरुट अभियानमा अनौठो दृश्य देखियो । कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित हुनुभएका एमाले बाग्मी प्रदेश कमिटी सदस्य खड्गवहादुर खत्रीलाई नेता कार्यकर्ताहरुले माला र खादा पनि लगाएनन् अनि मञ्चमा पनि राखेनन् ।दुधौली...
कम्युनिष्ट पार्टीमाआलोचना र आत्मालोचनालाई बैठकको प्रमुखएजेण्डा बनाइन्छ । बैठकमा बिगतकाजिम्मेवारीहरु (आर्थिकसहित) को समिक्षापनि हुन्छ र जारी बैठकको कार्यसूची यसैबाट प्रारंभ हुने गर्दछ । तर अहिलेको पार्टीहरुमाउल्लेखित कुराहरु कथा जस्तै बन्ने गरेकाछन् ।अहिले एमाले आन्तरिक र बाहृयदुवै कारणले समस्यामा फसेको...











