नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले व्यवस्था जोगाउनतिर भूमिका खेल्नुपर्ने बताएका छन् । कांग्रेस म्याग्दीका पूर्वसभापति डा भूपेन्द्रबहादुर खड्काको छैटौँ पुन्यतिथिमा आइतबार जिल्ला सदरमुकाम बेनीमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले भने, ‘लामो संघर्षबाट अहिलेको व्यवस्था परिवर्तन भएको...
लोकतन्त्र, जनअधिकार र सामाजिक न्यायको पक्षमा निरन्तर बिचार र समाचारहरु पस्किरहेका छौं । यस क्रममा हामीले २० वर्ष लामो यात्रा पुरा गरेको छौं । नेपालको राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनका निम्ति दुरगामी महत्वका यी वर्षमा हाम्रो प्रकाशनले नजिकैबाट साक्षी...
भक्तपुरमा एकाघरमा तीन जना आफ्नै घरमा मृत भेटिएका छन्।
मध्यपुर थिमी नगरपालिका– ९ निकोसेरामा सुदीप अधिकारी, उनकी पत्नी सुशीला र छोरा सुशान्त मृत अवस्थामा भेटिएका हुन् । प्रहरी स्रोतका अनुसार उनीहरुको कुकुर पनि मृत भेटिएको छ ।
घटनाबारे जानकारी पाएपछि भक्तपुरका...
जनकपुरधामस्थित प्रादेशिक अस्पतालको ल्याबमा कोरोना परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएपछि सर्लाहीको क्वारेन्टाइनमा रहेका १४ वर्षीय किशोर घर फर्किए । त्यसको केहीदिनमै टेकुस्थित राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणमा त्यही किशोरको रिपोर्टे पोजेटिभ आयो ।
रौतहटका दुई जनाको दुई पुरुषको पनि जनकपुरमा परीक्षण...
आगामी चैत्र २८ देखी २९ गतेसम्म नेकपा एमाले सिन्धुलीको जिल्ला अधिवेशन भैरहदा कार्यकर्ताको मनमा जिज्ञासा पैदा हुने कुरा स्वाभाविक मान्न सकिन्छ । अधिवेशन भनेपछि नेतृत्व चयन देखि आगामी कार्ययोजनासम्मको छलफल हुने थलोको रुपमा लिइन्छ ।कम्युनिष्ट पार्टीमा बैठक, भेला र...
भारतबाट अवैध रूपमा तस्करी गरी ल्याइएका लाखौं मूल्य बराबरको सामान धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले धनुषाको विदेह नगरपालिका–९ खरियानी बस्ने गफुर नदाफको घरमा छापा हानेर भन्सार छलेर ल्याइएका समान नियन्त्रणमा लिएको हो ।
नदाफले तस्करी गरी ल्याएका समान...
हावाहुरीका कारण रुख ढल्दा कञ्चनपुरका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध भएको छ।
आइतबार साँझ आएको हावाहुरीले रुख लडाउँदा विद्युतका तार चुँडिनुका साथै पोलहरु ढलेका छन्। तार चुँडिने र पोल ढलेकाले वेदकोट, शुक्लाफाँटा, कृष्णपुर, बेलौरी नगरपालिका र लालझाडी गाँउपालिकामा विद्युत सेवा...
नेकपा एमालेका शीर्ष नेतालाई कोरोना संक्रमण देखिएको छ । महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य सुजिता शाक्यलाई कोरोना संक्रमण भएको सूचना सार्वजनिक भएलगत्तै अन्य नेताहरु पनि धमाधम संक्रमित बनेको सूचना आएको छ ।
महासचिव पोखरेलले शुक्रवार आफूलाई कोरोना संक्रमण भएको...
अछामको पञ्चदेवल विनायक नगरपालिका–६ का मोहनबहादुर रावल बलात्कार मुद्दामा दोषी ठहर भएर कारागारमा छन् ।
जिल्ला अदालत अछामले रावललाई २२ फागुन २०७६ मा दोषी ठहर गर्दै सात वर्ष छ महिना कैद र दुई लाख ५० हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको...
सिन्धुली: राजावादीहरुको अराजकता बढेपछि नेकपा एमाले सिन्धुलीले आगामी चैत्र १८ गते सिन्धुलीमा जागरणसभा गर्ने भएको छ ।एमाले सिन्धुलीको आज बसेको पदाधिकारी बैठकले मूलुकमा अस्थिरता र अराजकता मच्चाउने राजावादीहरुको गतिविधीलाई परास्त गर्ने उदेश्यले सो जागरणसभाको आयोजना गरिएको एमाले सिन्धुलीका प्रचार...












