अछाम जिल्लाको बयालपाटा अस्पतालका एक जना कर्मचारीले जागिरबाट हटाइएपछि आफ्नै शरीरमा आगो लगाएका छन् ।
अस्पतालले हटाएका ३३ जना कर्मचारी मध्येका साफेबगर नगरपालिका–६ का सिद्धार्थ आउजीले सोमबार बिहान आफ्नै शरीरमा आगो लगाएका हुन् ।
शरीरमा आगो लगाएर गम्भीर घाइते भएका उनलाई...
बैतडीको सदरमुकाम क्षेत्र बुधबारदेखि सिल गरिएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि दशरथचन्द नगरपालिका सिल गरिएको हो ।
नगरपालिकाले बुधबारदेखि असार १६ गतेसम्म सिल गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख नरेन्द्र सिंह थापाले जानकारी दिए । अत्यावश्यक खाद्यान्न, दूधका ट्यांकर,...
बाँकेमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको थारुवान स्वायत्त प्रदेश जनपरिषद् नेपालले जग्गा कब्जा गरेको छ ।
सुकुम्बासी आयोगले केही वर्षअघि बाँडेको कोहलपुर नगरपालिका–४ किरणनाला छेउको ६ बिगाह जमिन जनपरिषदले कब्जा गरेको हो ।
आयोगको अध्यक्ष सन्तोष बस्नेत हुँदा उक्त...
दाङमा करेन्ट लागेर दुई दाजुभाइको मृत्युभएको छ। घोराही उपमहानगरपालिका–१ बलाजुरे निवासी दिलबहादुर रावतका छोराहरु १४ वर्षका वीरबल रावत र १० वर्षका तेतबहादुर रावतको करेन्ट लागेर मृत्यु भएको हो। ३७ वर्षिय दिलबहादुर पनि गम्भीर घाइते भएका छन्।
मकै बारीमा बँदेल मार्नका...
तीन दिन अगाडि सिन्धुलीमा ठूलो संख्यामा लिइएको स्वाव सकलनका क्रममा गरिएको जाँचपछि १३ जना नागरिकमा आज कोरोना संक्रमण पुष्टि भएको छ ।
१८८ जनाको स्वाब सं कलन गरी पिसिआर परिक्षण गर्नका लागि प्रादेशिक प्रयोगशाला हेटौडा पठाईएकोमा शुक्रबार १३ जनाको...
कोरोना भाइरसबाट संक्रमित भएकी एक गर्भवती महिलाको निधन भएको छ ।
वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत बारा हर्दिया गाउँकी २३ वर्षकी गर्भवती महिलाको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए ।
भदौ ८ गते स्वास्थ्यमा...
भारतबाट अवैध रूपमा तस्करी गरी ल्याइएका लाखौं मूल्य बराबरको सामान धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले धनुषाको विदेह नगरपालिका–९ खरियानी बस्ने गफुर नदाफको घरमा छापा हानेर भन्सार छलेर ल्याइएका समान नियन्त्रणमा लिएको हो ।
नदाफले तस्करी गरी ल्याएका समान...
कोरोना विशेष अस्पतालले पनि भर्ना नगरेपछि पर्सामा एक गर्भवती कोरोना संक्रमित महिला घरमै बसेर उपचार गराउन बाध्य भएकी छन्।
वीरगञ्ज महानगरपालिका २४ रामगढवाकी २६ वर्षकी गर्भवती महिलालाई कोरोना विशेष अस्पतालले पनि भर्ना नगर्दा उनी अहिले घरमै बसेर उपचार गराउनु परेको...
कोरोना सङ्क्रमण बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लावासीलाई यस वर्ष घरभित्रै बसेर दसैँ, तिहारलगायत चाडपर्व मनाउन आग्रह गरेको छ ।
प्रशासनले अनावश्यक हिँडडुल नगर्न, भेला जमघटका कार्यक्रममा सहभागी नहुन र स्वास्थ्यसम्बन्धी सुरक्षा मापदण्ड पूर्णरूपमा पालना गर्न अनुरोध गरेको छ...
बाँके प्रहरीले ठुलो मात्रामा अफिम र पटाका बरामद गरेको छ। बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाका अनुसार जाजरकोटका तिलकबहादुर शाही बाँकेबाट १० किलो चार सय ग्राम अफिमसहित पक्राउ परेका छन्।
खजुरा गाउँपालिका वडा नं ८ बाट शाही अफिमसहित पक्राउ परेका...












