प्रदेश समाचार

सिन्धुली/कांग्रेस नेता डा. शेखर कोइरालाले राष्ट्रपति पद कांग्रेसले लिने र जितेर देखाउने ठोकुवा गरेका छन् । सहिद सम्मान तथा प्रशिक्षण कार्यक्रममा कोइरालाले राष्ट्रपति कांग्रेसले पाउनु पर्छ भन्ने पक्षमा आफू नरहेको बताए ।राष्ट्रपति कांग्रेसले पाउनु पर्छ भन्ने होइन । चुनावमा...
सिन्धुलीः दाहाल प्रतिष्ठान दुधौली शाखा समितिको आज भएको प्रथम अधिवेशनले लेखराज दाहालको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा कृष्णमायाँ दाहाल, सचिवमा मोहनचन्द्र दाहाल, सहससचिव निर्मला दाहाल र कोषाध्यक्षमा शंभु दाहाललाई सर्वसम्मत रुपमा चयन गरेको छ...
जिल्लाका ९ हजार ५ सय ९४ जना नागरिक वैदेशीक रोजगारीमा गएको डरलाग्दो तथ्य सार्वजनिक भएको छ । गत आर्थिक बर्षमा ४ हजार ७ सय १७ रहेकोमा चालु आर्थिक बर्षसम्म बढेर यो संख्या ९ हजार ५ सय ९४ रहेको एक...
नेकपा एमालेले क्विन्टल सुन तस्करी प्रकरणको छानबिनमा भइरहेको ढिलाइले सरकारको संलग्नता पुष्टि हुँदै गएको बताएको छ । च्यासलमा बसेको पार्टी सचिवालय बैठकले सुन प्रकरणमा पुन: उच्चस्तरीय न्यायिक छानबिन समिति बनाउनुपर्ने जोड दिएको हो । छानबिनमा भइरहेको विलम्बले प्रमाण नष्ट...
पेशागत महासंघ सिन्धुलीले विजया दशमी २०८० को उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा कार्यक्रमको आयोजनागर्दै नेकपा एमालेको बागमती प्रदेश कमिटीमा निर्वार्चित सदस्यहरुलाई सम्मान गरेको छ ।महासंघ सिन्धुलीका अध्यक्ष बबिन्द्रलाल माझीको अध्यक्षतामा भएको कार्यक्रममा सिन्धुली जिल्लाबाट बागमती प्रदेश कमिटीमा निर्वार्चित सदस्यहरुलाई...
काठमाडौं: नेकपा एमालेले प्रदेश अधिवेशनमा उम्मेदवार बन्ने सवै केन्द्रीय कमिटी सदस्यलाई बिदा दिएको छ । बुधवार सम्पन्न केन्द्रीय कमिटी बैठकमा एमालेले प्रदेश अधिवेशनमा उम्मेदवार बनेका केन्द्रीय कमिटी र पोलिटब्यूरो सदस्यमध्ये निर्वाचित अध्यक्षहरुलाई मात्रै सहभागी गराई बाँकीलाई बिदा दिएको हो । यसरी...
नेनाममा नेकपा एमालेबाट बिजयी बनेका जनप्रतिनिधी र सरकारी निकायमा नियुक्ति पाएका पदाधिकारीको नैतिकता र आचरणमाथि गम्भीर प्रश्न उठाइएको छ । एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकमा जनप्रतिनिधी र सरकारी नियुक्तिमा गएका ब्यक्तिहरुको बिषयमा गम्भीर छलफलसहित यस्तो प्रश्न उठाइएको हो । बैठकमा...
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुलीको आठौं जिल्ला अधिवेशन आउँदो चैत्र २८ र २९ गते हुने भएको छ ।एमालेको १२ औं पूणर् बैठकले आठौं जिल्ला अधिवेशन सम्पन्न गर्ने निणर्य गरेको छ भने यो निणर्यसँगै जम्बो जिल्ला कमिटी सम्मेलन आयोजक कमिटीमा...
सिन्धुलीको दुंग्रेवास स्थित कमला सप्लायर्सले जनस्वास्थ्यमाथि गरेको लापरवाहीका थप श्रृङखलाहरु खुल्न थालेका छन् ।हिजो मात्रै स्थानीय प्रशासनको अगुवाईमा भएको अनुगमनमा लामो समय म्याद गुज्रिएको हेर्दा कोकाकोला जस्तै देखिने पेय पदार्थको ठूलो भण्डारण फेला परेपछि अनुगमनमा सामेल भएका अधिकारीहरु चकित...
आज सिद्धान्त मात्र बेचेर होइन सँगै व्यवहार बेच्न पनि सिक्नु पर्छ । नेपाली जनताले सिद्धान्त, बिचारधारा र वादको कुरा धेरैबाट धेरै भन्दा धेरै सुनिसके, सुन्दा सुन्दा कानै थोत्रो भैसक्यो । सिद्धान्तको रटान र व्यवहारको तालमेल नमिल्दा यदाकदा त्यसको पनि...
- Advertisement -

भरखरै प्राप्त