प्रदेश समाचार

नेकपा माओवादी केन्द्रलाई भरतपुर महानगरपालिका प्रमुख दिने सत्तारुढ गठबन्धनको सहमतिलाई चितवनका कांग्रेस नेताहरुले अस्वीकार गरेका छन । भरतपुर महानगरपालिकामा पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेनु दाहाललाई मेयरको उम्मेदवार बनाउने सहमति भएपछि कांग्रेसका नेताहरुले बिद्रोह गरी उम्मेदवारी घोषणा गरेका हुन । चितवन...
दुधौली नगरपालिकाको वडा नं. २ भलुवाहीमा रहेको वडा कार्यालयमा नेपाली कांग्रेसका कार्यकर्ताहरुले तालाबन्दी गरेपछि सेवाग्राहीहरु प्रभावित भएकाछन् । वडा कार्यालयमा सोमवार विहान देखी नेपाली कांग्रेसका स्थानीय नेता र कार्यकर्ताले तालाबन्दि गरेका हुन् ।उनीहरुले एमालेबाट निर्वाचित वडा अध्यक्ष रितेश राउतलाई...
सिन्धुलीको एक होटलमा गएराती एक सुनचाँदी व्यवसायी सुमन बिकको हत्या भएको छ । धुराबजारमा सुनचाँदी व्यवासायगर्दै आएका विश्वकर्माको कमलामाई ६ स्टलवजारमा रहेको डाँफे होटलमा ध्यांगलेख ३ की ३५ वर्षीया एक महिलाले घाँटी थिचेर हत्या गरेको बताइएको छ ।...
नेकपा एकीकृत समाजवादीभित्र नेतृत्वप्रति ब्यापक असन्तुष्टि बढेको पाइएको छ । अध्यक्ष माधवकुमार नेपाल प्रचण्डपथमा लागेर मुलुकको कम्युनिष्ट आन्दोलन नै समाप्त पार्ने दिशातर्फ अग्रसर भएको निश्कर्षसहित बरिष्ठ नेताहरुमै असन्तुष्टि बढेको हो । सो पार्टीका वरिष्ठ नेता मकुन्द न्यौपानेले नै सार्वजनिक रूपमै...
उन्नत पशुपालनबाट ग्रामीण क्षेत्रका कृषकको आय स्तर वृद्धिमा टेवा पुर्‍याउने उद्देश्यले बुधबार त्रिपक्षीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कमलामाई नगरपालिका ३ चपौलीमा सिन्धुलीगढी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको आयोजनामा स्थानीय जनप्रतिनिधि, कृषक र सहकारी बिच त्रिपक्षीय अन्तरक्रिया कार्यक्रम...
आउँदो मंसिर ४ गतेको प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न गर्नका लागि कार्यतालिका अगाडि बढेसँगै सिन्धुलीमा राजनैतिक दलहरुबाट उम्मेदवारी छनोट गर्ने कार्य सकेका छन् तर उनीहरुको यो छनोट नेता कार्यकर्ता वा आफ्ना आसेपासेलाई खुशी बनाउने र झोला बोकाउने भन्दा फरक...
सिन्धुली संघिय क्षेत्र नम्बर २ को प्रतिनिधिसभामा नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिएपछि संवाददाताहरसँग कुरागर्दे केन्द्रीय सदस्य मनोज जंग थापाले सुशासन, समृद्धि र विकासको आधार निर्माण गर्नका लागि उम्मेदवारी दिएको बताउनुभएको छ । आइतबार प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा उम्मेदवारी...
प्रधानमन्त्री तथा कांगेस सभापति शेरबहादुर देउवाले भाषण गर्दैमा नेपाली भूमि फिर्ता नहुने बताए। उनले केपी ओलीले दार्चुला गएर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता नआउने बताएका हुन्। शनिबार डडेल्धुराको अजयमेरु गाउँपालिकास्थित चुनावीसभालाई सम्बोधन गर्दै देउवाले भने, ‘दार्चुला गएर भाषण गरेर लिम्पियाधुरा...
प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म कूल एक करोड चार लाख २० हजार १ सय २५ मतगणना भएको छ ।  हालसम्मको विवरणअनुसार नेकपा (एमाले)ले २७ लाख ८८ हजार ३ सय ५६, नेपाली कांग्रेसले २६ लाख...
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका लागि गठबन्धनमा आबद्ध दलहरुले नीतिगत प्राथामिकता र कार्यक्रम तय गरेको छ। शुक्रबार गठबन्धन दलहरुको बैठकले पारित गरेको कार्यक्रममा एक महिनाभित्र नागरिकता समस्या समाधान गर्ने र संसदको पहिलो अधिवेशनबाट १२ वटा कानुन संशोधन...
- Advertisement -

भरखरै प्राप्त