सर्वोच्च अदालतले स्थानीय तहको निर्वाचन सार्न माग गर्दै दिइएको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ । न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले संविधान र कानूनको व्याख्यासँग जोडिएको विषय भएकाले निवेदनलाई न्यायिक निरुपणको प्रक्रियमा आउन नदिनु गलत भएको भन्दै...
सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढामा गए राति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
पत्थरगाढाका ४२ वर्षीय महादेव साहको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घर नजिककै रहेको पोखरीबाट मोटर जडान गरी नयाँ घरमा पानी पठाउने क्रममा अचानक...
अमेरिकी सहायता परियोजना एमसीसीमाथिको भूमिकालाई लिएर नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खानालको आलोचना भएको छ ।
२५ गतेदेखि सुरु हुने केन्द्रीय कमिटीको एजेन्डा तय गर्न सोमबार बसेको पोलिटब्युरो बैठकमा खनालको आलोचना भएको हो । एमसीसीमा पार्टी नीति विपरितको...
नेकपा एमाले सम्बद्ध अखिल नेपाल महिला सघ र राष्ट्रिय युबा संघ नेपाल मरिण गाउँकमिटीको खयरसालको जुटपानि मा आज टोल कमिटी गठन भएको छ । मरिण गाउँपालिका वडा नं. ४ मा स्थानीय युवा बम बहादुर थोकरको अध्यक्षतामा ९ सदस्यीय युवा...
नेकपा एमालेको सचिवालय बैठक सकिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बसेको बैठकले ६ ओटै महानगरपालिका र ११ ओटा उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको नाममा छलफल गरेको छ ।
एमाले उपमहासचिव एवं प्रचार तथा प्रकाशन बिभाग प्रमुख...
मरिण गाउँपालिका वडा नंं ७ मा अहिलेसम्मकै सबैभन्दा ठूलो र्याली निस्किएको छ । नेकपा एमाले वडा नं. ७ कमिटीद्धारा आयोजित चुनाबी र्यालीमा अहिलेसम्मकै सबै भन्दा बढी जनसहभागिता रहेको देखिएको छ । आउँदो बैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनमा...
आधुनिक नेपाली राजनीतिक इतिहासका एक महान हस्ती शोषित पीडत जनताका इतिहासकार, बिचारक, सिद्धान्तकार, योजनाकार र कार्यनीतिका प्रबक्ता कामरेड पुष्पलाल जो महान अमर शहीद गंंगालालका सहोदर भाइ पनि हुन्, अत्यन्तै उच्च बिचार र सादा जीवनका प्रतिमूर्ति थिए । उनको सबैभन्दा...
सत्ताका लागि जीवनभरको आदर्शबाट च्यूत भई नेकपा एकीकृत समाजवादी गठन गर्नुभएका माधवकुमार नेपाल र भलनाथ खनाल एक बर्ष नपुग्दै ठीक बिपरित ध्रुवमा उभिन पुग्नुभएको छ । नेपाली कांग्रेसको बहुमत पुर्याउने अभियानमा अध्यक्ष नेपाल लागेसँगै सम्मानित नेता खनालले काउन्टर दिएपछि...
सिन्धुली/ नेवार समुदायले आज सिन्धुलीमा गाइजात्रा बनाएका छन् । सिन्धुलीमाढीमा नेवा समाज सम्बद्ध संघ संस्थाहरुले झाँकीसहितको र्याली निकालेका हुन् । अगुवाहरु राजकुमार श्रेष्ठ, विष्णु श्रेष्ठलगायतले विगत दुई सातादेखी र्यालीको तयारी गरेका थिए ।
नेपाल कम्युनिष्ट पार्टी (एमाओवादी) बाग्मती प्रदेश सभा सदस्य (ख) निर्वाचन क्षेत्रीय ममिटीले युवा नेता मधु कटुवाल सर्बसम्मत रुपमा उम्मेदवार बनाउन शिफारिश गरेको छ । आज बसेको कमिटीको बैठकले आगामी मंसिर ४ गतेको प्रदेशसभा निर्वाचनका लागि तीनपाटन गाउँपालिकाका युवा नेता...












